शिक्षा

  २०८१ फागुन १८ गते १३:५४     विकासन्युज

काठमाडौं । लन्डनको युनिभर्सिटी अफ ग्रीनवीचमा द कँडेल ग्रुपका ग्रुप सीइओ राजन कँडेल सम्मानित भएका छन् । सीइओ कँडेललाई लन्डनको युनिभर्सिटी अफ ग्रीनवीचमा एक समारोहबीच शिक्षामा उनको योगदानका लागि सम्मान गरिएको हो । पूर्व...

  २०८१ फागुन १८ गते ११:०१     विकासन्युज

काठमाडौं । ललितपुर धोबिघाटस्थित डिएभी अन्तर्राष्ट्रिय कलेजको आयोजनामा संचालित प्रथम डिएभी फ्रेन्डली फुटसल टुर्नामेन्ट कलेज परिसरमा फागुन १० गतेसम्पन्न भएको छ । टुर्नामेन्टमा काठमाडौं उपत्यकाका ४ बिएससी  सिएसआइटी कलेजका विद्यार्थी समूह सहभागी रहेका थिए...

  २०८१ फागुन १८ गते ९:५०     टीका खतिवडा

इलाम । घर नेपालमा तर शिक्षा भारतमा । यस्तै बाध्यता छ इलाम सीमा क्षेत्रका बासिन्दालाई । सीमा क्षेत्रका बालबालिका नजिक विद्यालय नभएका कारण भारतीय  विद्यालय पढ्न बाध्य छन् । नेपालपट्टि विद्यालय नजिक नहुँदा पूर्वी...

  २०८१ फागुन १७ गते १९:४०     विकासन्युज

काठमाडौं । काठमाडौं विश्वविद्यालयमा विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले सम्बन्धित तहमा सेमेष्टर उत्तीर्ण गरेको प्रमाणपत्रका आधारमा बाँकी रहेको सेमेष्टरको ‘क्रेडिट ट्रान्सफर’ गर्न मिल्ने व्यवस्था गरिने भएको छ । विदेशका विश्वविद्यालयमा विद्यार्थीहरूले भोग्नुपरेको समस्याका बारेमा...

  २०८१ फागुन १७ गते १४:११     विकासन्युज

काठमाडौं । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मुलुककै सबैभन्दा बढी बिरामीले सेवा लिनेमध्ये संस्थाका रूपमा रहेको छ । दैनिक सेवा लिन आउने करिब ३ हजार ५सय बिरामीमध्ये झण्डै ३० प्रतिशत बिरामी भारतीय रहेको...

  २०८१ फागुन १६ गते १२:४१     सुशीला रेग्मी

रामपुर । कक्षाकोठामा अत्याधुनिक प्रविधि जडान छ । विद्यार्थीका हातमा किताब, कापी, कलम होइन, स्मार्ट ट्याब छन् । यसमै विद्यार्थीहरु गुगलबाट नयाँ कुरा खोज्न र जानकारी लिइरहन व्यस्त देखिन्छन् । साना कक्षादेखि ठूला कक्षासम्मका...

  २०८१ फागुन १५ गते १३:५९     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले यही फागुन १६ र १७ गते प्रदर्शनी मार्गस्थित राष्ट्रियसभागृहमा ‘काठमाडौं शैक्षिक मेला’ आयोजना गर्ने भएको छ । महानगरपालिकाद्वारा थालिएका कार्यक्रमबाट विद्यार्थीमा परेको प्रभाव, यसबाट उनीहरूले सिकेका ज्ञान र सीपहरूको प्रस्तुति...

  २०८१ फागुन १४ गते ७:३६     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालय ९टियू० ले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा समस्या परेका विद्यार्थीलाई ‘क्रेडिट ट्रान्सफर’ गरेर अध्ययन गर्ने व्यवस्था मिलाएको छ । त्रिविका शिक्षाध्यक्ष प्रा डा खड्ग केसीले आज...

  २०८१ फागुन ९ गते १८:५७     विकासन्युज

काठमाडौं । फेब्रुअरी १६ तारिखको कुरा हो । कलेजमा एउटा कार्यक्रम चलिरहेको थियो । दिउँसो तीन/साढे तीन बजे आसपासमा नेपाली विद्यार्थीले आत्महत्या गरेको भन्ने हैल्ला विश्वविद्यालयभर फैलियो । त्यसपछि सबै नेपाली विद्यार्थी जम्मा भयौं...

  २०८१ फागुन ९ गते १४:५१     विकासन्युज

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय भारतबाट फर्केका विद्यार्थीलाई पढाउन तयार भएको छ । भारतको ओडिसा राज्यमा रहेको कलिङ्ग इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआइटी) मा अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किएपछि उनीहरू नेपालमै पढ्न इच्छुक भएका खण्डमा पूर्वाञ्चल विश्वविद्यालयले...

  २०८१ फागुन ९ गते ८:५१     विकासन्युज

काठमाडौं । छिमेकी मुलुक भारतका विश्वविद्यालय तथा शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको घुइँचो लागिरहँदा नेपालका विश्वविद्यालय तथा शैक्षिक संस्था भने विद्यार्थी नपाएर छट्पटाइरहेका छन् । पछिल्लोपटक सार्वजनिक भएको विवरण अनुसार भारतको...

  २०८१ फागुन ८ गते १८:३२     विकासन्युज

काठमाडौं । बालबालिकाको सुरक्षित हेरचाह, शैक्षिक प्रवर्द्धन र सिर्जनात्मक विकासलाई ध्यानमा राख्दै विराटनगरमा पहिलो पटक आधुनिक सुविधासम्पन्न ‘किडोपिया स्टुडियो’ सञ्चालनमा आएको छ। व्यस्त अभिभावकहरूका लागि ठूलो सहजता प्रदान गर्ने उद्देश्यले सुरु गरिएको यो डे...

  २०८१ फागुन ८ गते १३:५९     डा. विष्णु कार्की

अहिले भारतमा नेपाली विद्यार्थीमाथि भएको एउटा ज्यादतीको घटनाले नेपाल र भारतमा तरङ्ग फैलाएको छ । यो घटनासँग जोडिएका समाचार पढ्दा, भिडियो हेर्दा, अडियो सुन्दा मन भारी हुन्छ । यसले नेपाली र भारतीय दुवैलाई पाठ...

  २०८१ फागुन ८ गते ९:३४     विकासन्युज

गण्डकी । पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोह आज पोखरा महानगरपालिका – ३० ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हुँदैछ । समारोहमा विभिन्न तह र विषयका सात हजार ८७२ जना विद्यार्थी उपाधि प्रदान गरिने विश्वविद्यालयका डिन...

  २०८१ फागुन ७ गते १३:२०     विकासन्युज

रामपुर । सूचना एवं प्रविधिमा दक्ष बनाउन शिक्षकलाई सूचना, सञ्चार तथा प्रविधिसम्बन्धी ज्ञान सीप सिकाइएको छ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई लक्षित गर्दै रोटरी क्लब अफ रामपुरले समयानकुल भित्रिएको प्रविधिबारे ज्ञान तथा सीप सिकाउन...

  २०८१ फागुन ६ गते १७:४९     इन्द्रसरा खड्का

काठमाडौं । आफ्नो सुनौलो भविष्यको खोजीमा नेपाली विद्यार्थी परदेश पुग्छन् । त्यहाँ शिक्षासँगै हरेक चुनौतीको हन्डर उनीहरूले खानुपर्छ ।परदेशमा पुगेका विद्यार्थीले कस्तो विभेद सहनुपर्छ भन्ने एउटा ठूलो दृश्य सोमबार भारतमा नेपाली विद्यार्थीमाथि भएको घटनाले...

  २०८१ फागुन २ गते १३:३६     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले कार्यालयबाट उपलब्ध हुने सबै प्रमाणपत्रको फाराम अब ‘अनलाइन’ बाटै भर्ने व्यवस्था गर्न थोलेको छ । ट्रान्सक्रिप्टलगायतका सबै प्रमाणपत्रका लागि घरबाटै नै फाराम भर्ने व्यवस्था गर्न...

  २०८१ फागुन २ गते १०:५३     विकासन्युज

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षातालिका सार्वजनिक गरेको छ । शुक्रबार सूचना जारी गरेर बोर्डले परीक्षातालिका सार्वजनिक गरेको हो । तालिका अनुसार कक्षा १२ को परीक्षा आगामी २०८२ वैशाख ११ देखि सुरु...

  २०८१ माघ ३० गते १७:०३     विकासन्युज

काठमाडौं । रिलायन्स इन्टरनेशनल एकेडेमीले ‘विज्ञान प्रदर्शनी तथा साहित्य मेला’ आयोजना गर्ने भएको छ । फागुन १ गते बिहीबारदेखि सुरु हुने साहित्य मेला ३ गतेसम्म चाबहिलस्थित कलेजको प्राङ्गणमा गरिने कलेजले जनाएको छ । रिलायन्स एजुकेसन...

  २०८१ माघ २४ गते १०:०४     विकासन्युज

कञ्चनपुर । वेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित उदयदेव माध्यमिक विद्यालयको भवन भारतीय दूतावासको सहयोगमा निर्माण हुने भएको छ । भवन बनाउन दूतावासले चार करोड ९९ लाख ९८ हजार ६४० रुपैयाँ प्रदान गर्ने वेदकोट नगरप्रमुख भोजराज बोहराले...