शिक्षा

  २०७६ असोज ३० गते १४:१३     विकासन्युज

काठमाडौं । विद्यार्थीको परीक्षा फाराम भर्ने चाप बढेपछि त्रिभुवन विश्वविद्यालयले समय थप गरेको छ । निजीतर्फको स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाको फाराम भर्नेको सङ्ख्यामा बढेपछि कात्तिक ८ गतेसम्मका लागि समय थप गरिएको परीक्षा नियन्त्रण...

  २०७६ असोज २८ गते १४:१२     विकासन्युज

भिमदत्तनगर ।  कञ्चनपुरको भीमदत्तनगरमा रहेको सुदूरपश्चिम विश्वविद्यालयमा सात महिनादेखि तालाबन्दी यथावत रहेकाे छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय र रजिष्ट्रारको निवासमा ताला लागेको आधा वर्ष बितिसक्दा पनि ताला खुलाएर विश्वविद्यालयको कामकाज अगाडि बढाउने सुरसारसमेत देखिएन ।...

  २०७६ असोज २८ गते १०:५२     विकासन्युज

काठमाडौं । अनेसास राम लामा अविनाशी विशिष्ट प्रतिभा पुरस्कार यसवर्ष त्रिभुवन विश्वविद्यालयका प्रा. डा. खगेन्द्रप्रसाद लुइटेललाई प्रदान गर्ने भएको छ । पुरस्कार छनौटका लागि बोर्ड अफ ट्रस्टिज कार्य समितिको बैठकले पुरस्कार समितिको सिफारिसमा तीन...

  २०७६ असोज २४ गते १७:२०     प्रकाश सिलवाल

कठमाडौँ ।  चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय नेपाल भ्रमणमा क्रममा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माणका लागि सम्झौता हुने भएको छ । नेपाल सरकारले नीति, कार्यक्रम र बजेटमा प्राथमिकता दिएको उक्त विश्वविद्यालयको पूर्वाधार...

  २०७६ असोज १५ गते १५:०४     विकासन्युज

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नेपालस्थित नर्वेजियन राजदूतावास तथा युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युनओपिएस) बीच २४ वटा विद्यालय पुनर्निर्माणका लागि समझदारी भएको छ । नर्वे सरकारको करिब ८० लाख अमेरिकी डलर सहयोगमा...

  २०७६ असोज १५ गते ९:१०     डोमी शेर्पा

काठमाडौं। धोबिघाटकी पुष्पा थापा मगर सहकारी संस्थामा काम गर्छिन् । बिहान साढे ९ बजे घरबाट हिँडेर बेलुकी साँढे ५ बजे घर आईपुग्ने उनको दैनिकी हो । छोराछोरीलाई विद्यालय पठाएर अफिस जान उनलाई ठिक्क हुन्छ,...

  २०७६ असोज १३ गते १५:०८     विकासन्युज

काठमाडौँ । कान्तिपुर इञ्जिनियरिङ कलेजले इन्जिनीयरिङ र प्रविधि विषयको दोस्रो अन्तराष्ट्रिय सम्मेलन असोज ९ गते कलेज परिसर धापाखेल ललितपुरमा सम्पन्न गरेको छ । सो सम्मेलनको उद्घाटन नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले गरेका थिए ।...

  २०७६ असोज १२ गते १७:०१     विकासन्युज

अष्ट्रेलिया । अष्ट्रेलियाले नेपाली विद्यार्थीहरुलाई भिसामा थप कडाई गर्ने भएको छ । अष्ट्रेलियाले नेपाली विद्यार्थी सहित भारत र बङ्लादेशका विद्यार्थीलाई भिसामा थप कडाई गर्ने लागेको हो । माइग्रेशन एजेन्ट नरिंदर कौरले भारत, पाकिस्तान र...

  २०७६ असोज ११ गते १३:३०     विकासन्युज

काठमाडौं । काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस र बिडिएस तहको प्रवेश परीक्षा पुनः प्रकाशित गरेको छ । असोज ६ गते प्रकाशित नतिजामा प्राविधिक त्रुटि भएको जनाउँदै विश्वविद्यालयले त्रुटिलाई सच्याउँदै पुनः परीक्षाफल प्रकाशित गरेको हो...

  २०७६ असोज १० गते १९:५८     विकासन्युज

काठमाडौं । बझाङका मुकेशराज जोशीले १२४ घण्टा ३० मिनेट किताब पढेर विश्व किर्तिमानी राखेका छन् । छ दिन पाँच रात  किताब पढेर उनले विश्व रेकर्ड राखेका हुन् । बझाङ जयपृथ्वी नगरपालिकाका जोशीले सो दिनमा...

  २०७६ असोज १० गते १६:१७     विकासन्युज

चितवन । पराष्ट्रपति नन्दबहादुर पुन स्वास्थ्य र शिक्षालाई व्यापारीकरण हुनबाट रोक्नुपर्ने बताएका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २०औँ वार्षिकोत्सव तथा १५ औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस २०७६ को आज यहाँ उद्घाटन गर्दैं...

  २०७६ असोज १० गते १५:४३     विकासन्युज

गुल्मी । प्रश्नपत्रमा नै उत्तर भेटिएपछि जिल्लामा ४० मिनेट परीक्षा स्थगन गरिएको छ । नेपाल सरकार, शिक्षक सेवा आयोगले लिने माध्यमिक तहको अध्यापन अनुमतिपत्रको प्रश्नपत्रमा उत्तर भेटिएपछि ४० मिनेट परीक्षा स्थगन गरिएको हो ।...

  २०७६ असोज १० गते १४:०१      शरद शर्मा

काठमाडौं । सरकारले घोषणा गरेको ‘युवा परिचालन वर्ष’मा १० लाख युवा परिचालन गर्ने तयारी थालेको छ । युवा तथा खेलकूद मन्त्रालयले यस आर्थिक वर्षमा युवालाई विभिन्न क्षेत्रमा परिचालन गर्न कार्यक्रमको खाका माग गरेको छ...

  २०७६ असोज ९ गते १६:३३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल खुला विश्वविद्यालयबीच शुल्क सङ्कलनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा विश्वविद्यालयको तर्फबाट कुल सचिब कमल ढकाल र बैंकको तर्फबाट बैंकका कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले...

  २०७६ असोज ९ गते १३:१९     विकासन्युज

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं ५ स्थीत टरौली सामुदायिक पुस्तकालयलाई भवन निमार्णका लागि तीस हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त चेक टरौली सामुदायिक पुस्तकालय समितिका...

  २०७६ असोज ८ गते १४:०५     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस र बीडीएस तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेसँगै निजी मेडिकल कलेजमा भर्ना अन्योल देखा परेको छ । एशोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल...

  २०७६ असोज ८ गते १३:५८     विकासन्युज

काठमाडौं । नेपाल इन्जिनियरिङ काउन्सिलका रजिष्टार इन्जिनियर खेमराज जोशीले नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरलाई कुनै हालतमा पनि निजीकरण हुन नदिने बताएका छन् । गैरनाफामूलक सामाजिक संस्थाको रुपमा नाफा नलिने उद्देश्यका साथ सञ्चालित...

  २०७६ असोज ७ गते १४:५९     विकासन्युज

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले विभिन्न प्रदेशबाट ५ जना छात्रालाई स्नातक तहका लागि छात्रवृत्ति प्रदान गरेको छ । यो छात्रवृत्ति प्राप्त गरेका छात्राहरुले एपियुसँग आबद्ध एलबिइएफ(लर्डबुद्ध)क्याम्पस मैतिदेबीमा ३ वर्षे बिए बिजनेस म्यानेजमेन्ट स्नातक...

  २०७६ असोज ७ गते ११:३०     विकासन्युज

गलकोट । नेत्रज्योति सङ्घ बागलुङले यस वर्ष २०० विद्यार्थीलाई निःशुल्क चश्मा वितरण गरेको छ । चालीसौँ राष्ट्रिय सामाजिक सेवा दिवसका अवसरमा सोमबार सङ्घले जिल्लाका २०० विद्यार्थीलाई निःशुल्क चश्मा वितरण गरेको जानकारी दिएको हो ।...

  २०७६ असोज ७ गते ११:१२     विकासन्युज

राँझा । नेपालगञ्ज उपमहानगरपालिकामा स्थानीय तथा प्रादेशिक आर्थिक विकास परियोजना शुरू हुने भएको छ । जर्मन विकास नियोग (जिआइजेड)ले उपमहानगरपालिकामा सो परियोजना सञ्चालन गर्न लागेको नगरप्रमुख डा. धवलशम्शेर राणाले जानकारी दिएका छन् । उनका...