शिक्षा

  २०७६ असोज ७ गते १०:५५     विकासन्युज

काठमाडाैं । कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले केहिबेरअघि नतिजा प्रकाशित गरेको हो । कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी...

  २०७६ असोज ६ गते १८:३०     विकासन्युज

काठमाडौँ । अक्सफोर्ड विश्वविद्यालय प्रेसले विद्यालयका प्रधानाध्यापकहरुको लागि अन्तरक्रियात्मक नेतृत्व प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । प्रशिक्षण कार्यक्रममा देशभर भएका विभिन्न अग्रणी विद्यालयहरुका ७० भन्दा बढी प्रधानाध्यापकको सहभागिता रहेको थियो । आइतबार काठमाडौँको अन्नपूर्ण...

  २०७६ असोज ६ गते १३:२६     विकासन्युज

गलकोट । भूकम्पले क्षतिग्रस्त बागलुङका विद्यालयको पुनःनिर्माण कार्यलाई तीव्रता दिइएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यस वर्ष जिल्लाका ३८ विद्यालय र २५ शौचालय निर्माण गर्न शुरु गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा पहिलो...

  २०७६ असोज ६ गते ११:१७     विकासन्युज

काठमाडौँ । संविधान दिवस र राष्ट्रिय दिवसको अवसरमा गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सको कार्यालयमा दिपावली सहित अतिरिक्त कार्यक्रम गरिएको छ । साथै, संस्थाको चाबहिल शाखा कार्यालयको समन्वयमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा कामनपा वडा...

  २०७६ असोज ५ गते १९:२८     विकासन्युज

काठमाडौँ । सनराइज बैंक लि., सुनवल शाखाले वडा नं. ४ स्थित महाकवि देवकोटा क्याम्पसलाई रु. ३२ हजार बराबरको शैक्षिक सामाग्री लगायतका सामान सहयोग प्रदान गरेको छ । क्याम्पसद्धारा आयोजित क्याम्पस सभा कार्यक्रममा सुनवल शाखाका...

  २०७६ असोज ५ गते ८:३७     विकासन्युज

चितवन । चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको छ । शनिबार दिनभर जिल्ला प्रशासन कार्यालय चितवनमा भएको वार्तामा सरकार र आइओएमले तोकेकोभन्दा बढी लिइएको शुल्क ३० दिनभित्र फिर्ता गर्ने वा साविककै शुल्कमा...

  २०७६ असोज ४ गते १५:३७     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एमविविएसको अध्ययनका लागि चितवन मेडिकल कलेज एण्ड साइन्सेज, भरतपुरलाई सरकारले तोकेकोभन्दा बढी लिएको भए शुल्क फिर्ता गर्न अनुरोध गरेको छ । त्रिविले विज्ञप्ति जारी गर्दै एमविविएस अध्ययनका लागि कलेजलाई...

  २०७६ असोज २ गते १६:११     विकासन्युज

काठमाडौं । प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा असोज ०२ गते उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त स्थापित एक्स्टेन्सन काउण्टरको ऐकेडेमीका कार्यकारी निर्देशक विनोद र्अयालले उद्घाटन गरेका...

  २०७६ असोज २ गते १५:४६     विकासन्युज

काठमाडौ । नेप्लिज एशोसियन अफ अष्ट्रेलियन एजुकेशन रिप्रेजेन्टेटिभ (नायर) ले राजधानीमा बिहीबार ‘नायर अष्ट्रलियन एजुकेशन फेयर’ को आयोजना गरेको छ । अष्ट्रेलियामा पढ्न चाहने नेपाली विद्यार्थीलाई शिक्षा प्रणाली, भिसा प्रकृया, छात्रवृत्तीको बारेमा आवश्यक सूचना...

  २०७६ असोज २ गते १२:३४     विकासन्युज

काठमाडौं । जनता बैंकले लमजुङको दोर्दी गाउँपालिका हिले बजार स्थित फलेनी मा.वि. का विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको छ । उक्त विद्यालयमा गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ र बैंकको दार्दी शाखाका शाखा प्रबन्धक हिराकुमार मोक्तानले...

  २०७६ असोज २ गते ११:३५     विकासन्युज

जाजरकोट । भाइरलका कारण जाजरकोटको नलगाड नगरपालिका– ८ मङ्सिरीस्थित हिमालय प्राथमिक विद्यालय बन्द भएको छ । तीन दिनदेखि सबै विद्यार्थी र स्थानीयवासी बिरामी भएपछि विद्यालय बन्द भएको हो । नलगाड नगरपालिकाको स्वास्थ्य संस्थादेखि पाँच...

  २०७६ असोज १ गते १४:२३     विकासन्युज

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सबै क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्य गरिने बताएका छन् । नेपाल शिक्षक महासङ्घले आज ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै...

  २०७६ असोज १ गते १२:५०     विकासन्युज

चितवन । सरकारले तोकेकोभन्दा बढी शुल्क लिइएको भन्दै चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले आन्दोलन गरेपछि १६ दिनदेखि पठनपाठन ठप्प भएको छ । कलेजको २६ वटा सङ्कायमा दुई हजार विद्यार्थी अध्ययनरत रहेका छन् । त्यहीँ...

  २०७६ असोज १ गते १०:२९     विकासन्युज

काठमाडौँ । नेप्लिज एसोसियसन अफ अष्ट्रेलियन एजुकेसन रिप्रिजेन्टेटिभ नेपाल (नायर)ले अष्ट्रेलियामा उच्च शिक्षा लिन चाहने विद्यार्थीहरुको जिज्ञासा समाधान गर्ने हेतुले अष्ट्रेलियन एजुकेसन फेयर आयोजना गर्ने भएको छ । अष्ट्रेलियाको बदलिँदो शिक्षा नीति, त्यहाँ पढ्न...

  २०७६ भदौ ३१ गते १६:३७     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले पोखरा म.हा.न. पा. २६ स्थित श्री लक्ष्मी मा.वि.लाई स्वच्छ पानी पिउनको लागि पानी ट्यांङ्की प्रदान गरेको छ । उक्त सहयोग बैकका बजार व्यवस्थापक शेखर वस्ताकोटी तथा गण्डकी प्रदेश प्रमुख...

  २०७६ भदौ ३१ गते १४:५२     विकासन्युज

काठमाडौं । एनसीसी बैंकले  काठमाण्डौ जिल्लाको टिच फर नेपाललाई यहि भदौ २९ गते रु ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । उक्त रकमको चेक एनसीसी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत बन्दना पाठकले टिच...

  २०७६ भदौ ३१ गते ११:१२     विकासन्युज

काठमाडौँ । सानिमा बैंक पोखरा शाखाले कालिका माध्यमिक विद्यालयद्वारा संचालित विद्यालय खाजा अभियानलाई रु. ६ लाख रुपैया आर्थिक सहयोग गरेको छ । उक्त खाजा अभियान अन्तर्गत विद्यालयले दैनिक १२५ भन्दा बढी बालबालिकहरुलाई खाजा खुवाउँदै...

  २०७६ भदौ ३० गते १६:०३     विकासन्युज

काठमाडौँ । आईआईएमएस कलेजले दशैँ कार्निभल तथा नेपाल फुड फेस्टिभलको आयोजना गरेको छ । शनिबार काठमाडौंको भृकुटीमण्डपमा मेलाको आयोजना गरेको हो । नेपाली टिपिकल खाना र संस्कृतिको प्रवद्र्धन गर्न मेलाको आयोजा गरिएको आईआईएमएस कलेजका...

  २०७६ भदौ २९ गते १९:१७     विकासन्युज

काठमाडौं । वृहत यौनिकता शिक्षा अनिवार्य गर्न सरोकारवालाहरुको माग गरेका छन् । नेपाल युवा संस्था सञ्जाल, आयोनको पहलमा तयार पारिएको बृहत यौनिकता शिक्षा सम्बन्धि सुझावपत्र नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगत पाठ्यक्रम...

  २०७६ भदौ २८ गते १८:१३     विकासन्युज

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले निजी विद्यालयलाई सामाजिक सुरक्षा कार्यक्रममा सूचीकरणका लागि ढिलाइ नगर्न आग्रह गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), काठमाडौँको आयोजनामा राजधानीमा आयोजित विद्यालय,...