शिक्षा

  २०७६ असार १८ गते १३:३४     विकासन्युज

काठमाडौं। एसईईको ग्रेडवृद्धि परिक्षा साउनमा हुने भएको छ। राष्ट्रिय परिक्षा बोर्डले बुधबार कार्यतालिका सार्वजनिक गर्दै परिक्षा साउन २६ र २७ गते हुने जानकारी दिएको हो। एसईई परिक्षामा दुई विषयमा सी वा सी भन्दा कम ग्रेड...

  २०७६ असार १८ गते १३:०३     विकासन्युज

काठमाडौं । विगत ३० वर्षदेखि सामुदायिक विद्यालयमा शिक्षामा देखिएको विकृति र विसङ्गतिलाई निर्मूल पार्न विराटनगर महानगरपालिकाको सत्यनारायण माध्यमिक विद्यालय जोडतोडले लागेको छ । पचास वर्ष अघि स्थापना भएको सो विद्यालयमा हाल एक हजार ६००...

  २०७६ असार १८ गते ११:५२     विकासन्युज

काठमाडौं । आइतबारदेखि अनिश्चिितकालका लागि तालाबन्दी भएका जुम्लाको सिञ्जा गाउँपालिकाभित्रका २२ विद्यालय बुधबारदेखि खुलेका छन् । गाउँपालिका अध्यक्ष देवलसिंह रावल र गाउँपालिका अन्तर्गतका शिक्षा विभाग प्रमुख नवीन शर्माले निजी शिक्षकहरुको समस्या समाधान गर्ने आश्वासन...

  २०७६ असार १८ गते ११:४०     विकासन्युज

काठमाडौं । मुलुकको प्राथमिकतामा रहेको प्राविधिक शिक्षा गुणस्तरीय र स्वरोजगार सिर्जना गर्ने खालको हुनुपर्नेमा मङ्गलबार यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्वारा आयोजित प्राविधिक शिक्षा एवं...

  २०७६ असार १८ गते ९:४५     विकासन्युज

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ईन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा विभिन्न पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ । छात्रवृत्ति तथा...

  २०७६ असार १७ गते १७:०५     विकासन्युज

काठमाडौं । “खेत बेचेर पाइलट बनेका छन् तर हवाइजहाज छुन पनि पाउँदैनन् । पढेको प्रमाणपत्र काम नलागेपछि ऊ समाजमा हेपिन्छ ।” मुलुकका शैक्षिक बेरोजगारी र जनशक्ति प्रक्षेपणबीचको तालमेल नमिलेकामा लक्ष्य गर्दै प्रधानमन्त्री केपी शर्मा...

  २०७६ असार १६ गते १६:३०     विकासन्युज

काठमाडौँ । सानिमा बैँकले उच्च माध्यमिक तह(प्लस टु) अध्ययन गर्नका लागि काठमाण्डौ उपत्यकाबाहिरका शाखाहरुबाट छात्रवृत्ति आवेदन खुल्ला गरेको छ । छात्रवृत्ति आवेदन साउन १० गतेसम्म दिन सकिने छ । यो छात्रवृत्ति बैंकले काठमाडौँ उपत्यका...

  २०७६ असार १५ गते १२:२८     विकासन्युज

काठमाडौं । तनहुँको आँबुखैरेनी निवासी समाजसेवी ईश्वर मल्ल र उनकी श्रीमती नीलकुमारी मल्लले गोरखा र तनहुँका विद्यालय र मन्दिर गरी नौ संस्थामा रु ३३ लाख बराबरको अक्षयकोष स्थापना गरेका छन् । गरीब तथा विपन्न...

  २०७६ असार १३ गते १६:३४     विकासन्युज

काठमाडौँ । राष्ट्रिय परिक्षा बोर्डले गएको बिहीवार एसईईको नतिजा निकालेसँगै एसईई दिएका भाईबहिनी र उनिहरुका अभिभावकको एसईईको नतिजालाई लिएर तनाव सिद्दिएको छ। यो तनावको अन्त्यसँगै अब कुन विषय पढ्ने र पढाउने भन्ने अन्यौलमा धेरै...

  २०७६ असार १३ गते १६:३२     विकासन्युज

काठमाडौँ । नेपाल टेलिकमले सुनसरीमा दृष्टिसम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई अध्ययन कार्यमा सहयोग पुर्याउने उद्देश्यले एण्ड्रोइड स्मार्टफोन सिमकार्डसहित वितरण गरेको छ । सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रममा दृष्टि सम्बन्धी अपांगता भएका बाह्र र स्नातक अध्ययनरत...

  २०७६ असार १२ गते १८:०४     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले मोरङ्गको श्री खण्ड माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । मोरङ्ग जिल्लाकोे सुन्दरहरैचा वडा नं. ६ मा रहेको सो विद्यालयलाई १० थान सिलिङ्ग पङ्खा हस्तान्तरण गरेको छ । विराटचोकस्थित बैंकका शाखा...

  २०७६ असार १२ गते १३:५०     विकासन्युज

काठमाडौं । रामपुर नगरपालिकाले अब जन्मने छोरीलाई स्तातकोत्तर तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने भएको छ । पाँचौं नगरसभामा नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रममार्फत आर्थिक वर्ष २०७६/७७ देखि जन्म हुने सबै छोरीलाई स्नातकोत्तर तहसम्म...

  २०७६ असार १२ गते ८:३३     विकासन्युज

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज सार्वजनिक गर्ने भएको छ । नतिजा प्रकाशनका लागि आज दिउँसो बोर्ड बैठक बोलाइएको छ । विसं २०७५ चैत १०...

  २०७६ असार ११ गते १५:२६     विकासन्युज

काठमाडौं । प्रदेश नं २ सरकारले बेटी पढाऊ, बेटी बचाऊ अभियानअन्तर्गत बुधबारदेखि लोक सेवा तयारी कक्षा प्रारम्भ गरेको छ । सो अभियानअन्तर्गत प्रदेश सरकारले पहिलो चरणमा १०१ जना महिलालाई तयारी कक्षामा समावेश गरिएको हो...

  २०७६ असार ११ गते १५:१३     विकासन्युज

काठमाडौं । चीनको बेइजिङस्थित युनिभर्सिटी अफ इन्टरनेशनल बिजनेस एण्ड इकोनोमिक्स (युआइबिई) बाट नेपालका कल्याण रोकाले राजनीतिक अर्थशास्त्र विषयमा विद्यावारिधि प्राप्त गरेका छन् । सन् २००६ देखि २०१६ सम्मको समयावधिमा विश्वका १२० देशको तथ्याङ्क सङ्कलन...

  २०७६ असार ११ गते ८:३८     विकासन्युज

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आजभोलि मैसार्वजनिक गर्ने तयारी गरेको छ । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम...

  २०७६ असार १० गते १८:३९     विकासन्युज

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले ‘सिद्घार्थ उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा’ ल्याएको छ । उक्त कर्जाको कार्यान्वयनको लागि सिद्धार्थ बैंक लिमिटेड र कलेज अफ अप्लाइड फूड एण्ड डेरी टेक्नोलोजि कलेजबीच बैंकिङ सम्झौता...

  २०७६ असार ९ गते १४:०७     विकासन्युज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पढाउन नसक्ने शिक्षकलाई शिक्षण पेशा छाडेर ठाउँ खाली गरिदिन आग्रह गरेका छन् । चाँगुनारायण नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रम सार्वजनिक कार्यक्रममा सोमबार मन्त्री पोखरेलले प्रभावकारी शिक्षण...

  २०७६ असार ९ गते १३:४७     विकासन्युज

काठमाडौँ । सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका वडा नं. ३ मा रहेको जनता माध्यमिक बिद्यालय तरहीको हिरक जयन्ती तथा अभिभावक दिवश २०७६ असार ७ गते सम्पन्न भएको छ । कार्यक्रमलाई राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रमुख अतिथिको...

  २०७६ असार ८ गते १७:०८     विकासन्युज

काठमाडौं । जनता बैंक र लिडरशिप एकेडेमी नेपालबीच कर्मचारीको क्षमता अभिवृद्धि सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुरामकुंवर क्षेत्री र लिडरशिप एकेडेमी नेपालका फाउण्डर तथा सीटीओ अरुणराज जोशीले...