शिक्षा

  २०७४ माघ २२ गते १०:३७     विकासन्युज

काठमाडौं । विश्वको ठुलो अर्थतन्त्र बन्ने दौडमा रहेको चीनले अर्थतन्त्रसँगै सांस्कृतिक विस्तारलाई पनि महत्वका साथ अघि बढाईरहेको छ । चीनले आफ्नो संस्कृति विस्तारको प्रमुख अस्त्रका रुपमा भाषा शिक्षणलाई अघि सारेको छ । नेपालमा पनि...

  २०७४ माघ १८ गते १८:३७     विकासन्युज

काठमाडौं । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमनको क्रममा दोषी भेटिएका स्कुलहरुलाई कार्बाहीको प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ । दोषको आधारमा स्कुलहरुलाई प्रहरी प्रशासन, अदालत लगायत सम्बन्धित निकायहरुमार्फत कार्बाही अघि बढाउन...

  २०७४ माघ २ गते १०:३८     रासस

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका १५ वटा भारतीय विद्यालयहरु बन्द गर्न उच्चस्तरिय शिक्षा आयोगले सिफारिस गरेको छ । आयोगले कूटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालयलाई नियमन र व्यवस्थित गर्ने स्पष्ट नीति नदेखिएकाले त्यस्ता विद्यालयलाई...

  २०७४ पुष २७ गते १७:५७     विकासन्युज

काठमाडौं । सरकारले अघि सारेको ७ बर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य स्वेदेशी लगानीबाटै सम्भव हुने देखिएको छ । साउथ वेष्टर्न विजनेश कलेजका विद्यार्थीहरुले विदेशी दाताहरुको भर नपरी स्वेदेशी लगानीमै कसरी जलविद्युत...

  २०७४ पुष २० गते १२:२८     गीता सुनुवार

काठमाडौ । नेपालमा औपचारिक शिक्षाको बिजारोपण गरेको दरबार हाईस्कुलको पुननिर्माण अझै सुरु भएको छैन् । बि.स. १८५४ निर्माण भएको दरबार हाईस्कुल २०७२ बैशाख १२को भूकम्पले भत्किएको थियो । भत्किएको तीन बर्ष बितिसक्दा पनि स्कुल...

  २०७४ पुष १९ गते १७:१४     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय बनेपाको आयोजनामा आधा जीवन बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न भएको छ । ४ दिनको आधारभूत तालिममा २७ जना सहभागीहरुको उपस्थिति रहेको थियो । आधारभूत तालिम...

  २०७४ पुष १२ गते १९:०१     पवन तिमिल्सिना

काठमाडौं । उपत्यकाका ठुला निजी विद्यालयहरुले अवैध रुपमा भर्ना शुल्क असुलेको फेला परेको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनका क्रममा विद्यार्थीबाट अत्याधिक मूल्य असुलेको पाइएको हो । विद्यालयले जिल्ला...

  २०७४ मंसिर २२ गते १६:३४     विकासन्युज

मुम्बई । भारतको मुम्बई विश्वविद्यालयमा कानुनका मंदार नामका एक विद्यार्थीले परीक्षामा दुई अंक मात्र पाएपछि प्रहरीमा उजुरी दिएका छन् । मंदारले लापरवाहीको आरोप लगाउँदै विश्वविद्यालयका पूर्व कुलपति सञ्जय देशमुखविरुद्ध उजुरी दिएका हुन् । उनका अनुसार...

  २०७४ मंसिर १८ गते १४:२८     विकासन्युज

काठमाडौं । अल्फाबिटा कन्सल्टेन्सी प्रालीले अल्फाबिटा मोबाइल एप सार्वजनिक गरेको छ । आइतबारदेखि कल्सल्टेन्सी यो एप सञ्चालनमा ल्याएको हो । एपमा अल्फाबिटा कन्सल्टेन्सीबाट वैदेशिक शिक्षाका लागि प्रक्रिया अघि बढाइएका विद्यार्थीहरुले आफ्नो प्रक्रिया कहाँसम्म पुगेको...

  २०७४ मंसिर १४ गते १९:०८     विकासन्युज

काठमाडौं । शुक्रबारदेखि आठ दिनसम्म लागि देशभरका शैक्षिक संस्थाहरु बिदा हुनेभएको छ । सरकारले आवश्यकताभन्दा बढी बिदा दिएकाले शैक्षिक गुणस्तरमा ह्रास आउने देखिएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले जनाएको छ । प्याब्सनका उप...

  २०७४ मंसिर ७ गते १८:२३     विकासन्युज

बांकासिहा । रुपन्देही जिल्लाको मायादेवी गाँउपालिका-४ को एउटा सामुदायिक विद्यालयमा स्मार्ट कक्षा सञ्चालनमा आएको छ । बांकासिहा गाँउमा अवस्थित सुण्डी माध्यमिक विद्यालयमा स्मार्ट कक्षा सुरु भएपछि विद्यार्थीले प्रभावकारी तवरले शिक्षा लिइरहेका छन् । कोरिया...

  २०७४ मंसिर ४ गते ८:२६     विकासन्युज

काठमाडाैं । चिकित्साशास्त्र अध्ययन संस्थानले एक महिनाअघि लिएको एमबीबीएस प्रवेश परीक्षा रद्द गरेको छ । त्रिवि कार्यकारी परिषद्को निर्देशन अनुसार स्नातक तह प्रवेश परीक्षा सञ्चालन समितिको आइतबारको बैठकले असोज २८ मा लिएको परीक्षा रद्द...

  २०७४ असोज २४ गते १५:००     विकासन्युज

स्वीडेन । अमेरिकी अर्थशास्त्री रिचार्ड थालरलाई सन् २०१७ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । अर्थशास्त्र र मनोविज्ञानबीचको अन्तरलाई जोड्न गरेको योगदानका लागि अमेरिकी अर्थशास्त्री थालरलाई पुरस्कृत गर्ने निर्णय गरिएको स्टकहोमस्थित नाबेल पुरस्कार...

  २०७४ असोज २३ गते १३:०१     विकासन्युज

काठमाडौं । त्रिवि रजिष्टारको कार्यालयसँग त्यस विश्वविद्यालयअन्तर्गतका ६० आंगिक क्याम्पसमा आन्तरिक लेखापरीक्षक गर्दा केन्द्रबाट खटिने टोलीले दोहोरो सुविधा लिएको पाइएपछि त्यसबारे थप सूचना माग गरिएको छ । अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकमा लामो समयदेखि...

  २०७४ असोज १ गते ११:५२     विकासन्युज

काठमाडौं । नेपालमा सञ्चालन भइरहेको द व्रिटिश कलेजको दिक्षान्तर समारोह सम्पन्न भएको छ । शुक्रबार राजधानीमा   उक्त समाराेह अायाेजना गरी  कलेजले २ सय १ विद्यार्थीलाई दिक्षित गरेको हो । बेलायतको युनिभर्सिटी दी वेस्ट अफ...

  २०७४ भदौ २७ गते ११:०६     विकासन्युज

भक्तपुर । मध्यपुरथिमिमा रहेको चक्रवर्ती हवी नर्सिङ कलेजले अवैधानिकरुपमा ३८ जना विद्यार्थी भर्ना गरेर एकैदिन ९२ लाख ५० हजार रुपैयाँ संकलन गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटिइभिटीसँग कुनैपनि स्वीकृति नलिई...

  २०७४ भदौ २५ गते १६:५२     विकासन्युज

काठमाडौं । किंग्स कलेजले भदौ २९ देखि ३१ गतेसम्म राजधानीमा १६औ‌ इन्टरनेशनल आन्टरप्रेनरसिप फोरम (आइएफ) सम्मेलनकोे आयोजना गर्ने भएको छ । तिनदिनसम्म संचालनहुने सो कार्यक्रम आयोजनाका लागि कलेजले बेलायत स्थित इसेक्स विजनेश स्कुलसँग सहकार्य...

  २०७४ भदौ २५ गते १६:१७     विकासन्युज

काठमाडौं । अस्ट्रेलीयन ला ट्रोब बिजनेश स्कुलले नेपाली विद्यार्थीहरूका लागि नयाँ भर्ना नोभेम्बरमा लिने भएको छ । नेपालका विद्यार्थीहरूको मागलाई ध्यानमा राखेर यस बिजनेश स्कुलले नोभेम्बर महिनामा अन्डरग्राज्युएट बिजनेश कोर्शहरूमा नयाँ भर्ना लिने घोषणा...

  २०७४ भदौ २४ गते १७:४१     विकासन्युज

काठमाडौं । इन्टर कन्टिनेन्टल होटल्स् ग्रुप (आईएचजी) ले नेपालमा आफ्नो आधिकारिक शैक्षिक प्रतिष्ठानका रूपमा ग्लोबल एकेडेमी अफ टुरिजम् एन्ड हस्पिटालिटी एजुकेसन (गेट) लाई चयन गरेको छ । यसअघि नेपालमा होटल सोल्टी क्राउन प्लाजा, इन्टर...

  २०७४ भदौ १८ गते १४:३८     विकासन्युज

बाजुरा । सरकारी, गैरसरकारी र जनप्रतिनिधिका छोराछोरीले निजी क्षेत्रमा सञ्चालन हुँदै आएका विद्यालयमा पढ्न नपाउने भएका छन् । बडीमालिका नगरपालिकाको तेस्रो बैठकबाट नगरभित्रको शैक्षिक अवस्था सुधार गर्नका लागि नगरभित्रका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी...