शिक्षा

  २०८१ वैशाख २६ गते १८:४५     विकासन्युज

काठमाडौं । दक्षिण कोरियामा जन्मदर घटेसँगै दक्ष युवा कामदारको माग बढेकाले त्यहाँ नेपालजस्ता विकासोन्मुख मुलुकका विद्यार्थी र कामदारका लागि राम्रो सम्भावना हुनसक्ने नेपाल भ्रमणमा रहेका कोरियाली प्राध्यापक र अधिकारीले बताएका छन् । शैक्षिक परामर्श...

  २०८१ वैशाख २६ गते ११:०२     विकासन्युज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचाररतबाहेक सामुदायिक विद्यालयका सबै शिक्षकको काज फिर्ता गर्ने निर्णय गरेको छ । सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरूवा फिर्ता गर्ने निर्णय गरिएको...

  २०८१ वैशाख २६ गते ८:०७     विकासन्युज

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा अभियान’ सुरु गरेको छ । १५ वडा रहेको यो नगरपालिकाले हरेक मंगलबार नगरपालिका क्षेत्रमा सञ्चालित सबै सामुदायिक विद्यालयमा अभियान सुरु गरेको हो । दिक्तेल...

  २०८१ वैशाख २५ गते १६:३३     विकासन्युज

सिन्धुली । बागमती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले शैक्षिक क्षेत्रमा भएको सिन्डिकेट तोड्ने बताएका छन् । मंगलबार सिन्धुलीको मरिण गाउँपालिका–७ जयमंगलस्थित श्री गौरीशंकर माविको ६१औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै...

  २०८१ वैशाख २५ गते १५:३९     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा प्रा. प्रवलराज पोखरेल नियुक्त भएका छन् । यसअघिका प्रमुख प्रा. चिरञ्जीवी खनालले दिएको राजीनामा स्वीकृत गरी विश्वविद्यालयको उपकुलपति प्रा. डा. केशरजङ्ग बरालले पोखरेललाई यही...

  २०८१ वैशाख २४ गते १०:२३     इन्द्रसरा खड्का

काठमाडौं । शिक्षा क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर वर्षेनि घटिरहेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांककाअनुसार शिक्षा क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर प्रत्येक वर्ष घट्दै गएको हो । चालु आर्थिक...

  २०८१ वैशाख २३ गते १८:०८     विकासन्युज

काठमाडौं । हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका विद्यार्थी र शिक्षक भारत भ्रमणमा गएका छन् ।  विश्वविद्यालयको अनुभव प्रदान गर्ने उद्देश्यले शिक्षक र विद्यार्थी भ्रमणमा गएको कलेजले जनाएको छ । भारतको जिएलए विश्वविद्यालयले काठमाडौं पुतलीसडकमा...

  २०८१ वैशाख २३ गते १६:५८     विकासन्युज

मनहरी । बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले प्रदेश उच्च शिक्षा ऐनका केही प्रावधान संशोधन गर्नुपर्ने भएकाले अध्यादेश जारी...

  २०८१ वैशाख २१ गते १०:५८     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग्यताक्रमका आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको बताएका छन् । हालै नियुक्त भएका पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिहरूले बिहीबार सिंहदरबारमा गरेको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले आफूले उपकुलपति नियुक्ति...

  २०८१ वैशाख २० गते ८:५२     विकासन्युज

बुटवल । अत्यधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरपालिकाले नगरभित्रका सबै विद्यालयमा २ दिन बिदा दिएको छ । उपमहानगरपालिकाले बिहीबार एक सार्वजनिक सूचना प्रकाशन गर्दै वैशाख २० र २१ गते विद्यालयहरूमा बिदा दिने निर्णय भएको...

  २०८१ वैशाख १९ गते ६:४७     विकासन्युज

जनकपुरधाम । जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत एक महिनामा १८ करोड ६७ लाख रुपैयाँ बराबरको पाठ्यपुस्तक बिक्री गरेको छ । नयाँ शैक्षिक सत्र तथा विद्यार्थी भर्ना अभियान २०८१ अन्तर्गत सो कार्यालयले...

  २०८१ वैशाख १९ गते ६:३९     विकासन्युज

काठमाडौं । सरकारले पूर्वाञ्चल विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ । प्रधानमन्त्री तथा ती विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपश्चिमको उपकुलपतिमा प्राडा ध्रुवकुमार गौतम र पूर्वाञ्चलको उपकुलपति पदमा प्राडा विजुकुमार थपलियालाई नियुक्त...

  २०८१ वैशाख १८ गते १५:२७     विकासन्युज

काठमाडौं । कंगारु एजुकेशन फाउण्डेशन १८ वर्ष पूरा गरी १९ वर्षमा प्रवेश गरेको छ । आफ्नो १८औं वार्षिकोत्सवलाई कंगारुले सामाजिक कार्यमा समर्पित गर्दै मनाएको छ । १८ वर्ष अगाडि अप्रिल ३० मा कम्पनीको स्थापना...

  २०८१ वैशाख १८ गते ११:१६     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न दिएको निर्देशन विपरित सर्वोच्चमा मुद्दा दर्ता भएको छ । निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन (प्याब्सन) आबद्ध करिब २० विद्यालय सञ्चालकले कामपाले दिएको निर्देशन पूर्ण...

  २०८१ वैशाख १७ गते ११:२२     इन्द्रसरा खड्का

काठमाडौं । एकताका रातो बंगला स्कुललाई बन्द गर्ने खुब चर्चा चल्यो । बन्द गर्नकै लागि केही समूह र व्यक्ति लागे पनि । तर, यो स्कुल बन्द हुनु भन्दा पनि दिनप्रतिदिन बलियो बन्दै गयो ।...

  २०८१ वैशाख १७ गते ६:४३     विकासन्युज

काठमाडौं । गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ । तीव्र गतिका कारण बालबालिकामा नकारात्मक असर पर्ने र दुर्घटनाको जोखिम हुने भन्दै उपप्रधान एवं...

  २०८१ वैशाख १६ गते १६:३६     विकासन्युज

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका खेमराज भट्टले शिक्षक सेवा पास गरेर गत चैत २५ गते शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय कञ्चनपुरबाट नियुक्त पत्र पाए । प्राथमिक तह तृतीय श्रेणीमा नियुक्ति पाएको तीन...

  २०८१ वैशाख १५ गते १२:१०     विकासन्युज

काठमाडौं । नेपाल सरकारले हालै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा प्रोफेसर डा खड्ग केसीलाई नियुक्त गरेको छ । २०५३ सालदेखि त्रिविमा प्राध्यापन कार्यमा सक्रिय हुँदै आएका केसीले सोही विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका हुन । उनले...

  २०८१ वैशाख १४ गते १९:५८     विकासन्युज

तनहुँ । तनहुँका चार पालिकाले सरकारी सुविधा लिनेका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरी कार्यान्वयन गर्न थालेका छन् । जिल्लाको आँबुखैरेनी र बन्दीपुर गाउँपालिका, व्यास र शुक्लागण्डकी नगरपालिकाले सरकारी सेवा सुविधा प्राप्त गर्ने हरेकले...

  २०८१ वैशाख १४ गते १७:४२      इन्द्रसरा खड्का

काठमाडौं । काठमाडौं महानगरले नगरभित्र रहेका सबै विद्यालयको नाम नेपाली मौलिकपन झल्कने खालको राख्नुपर्ने निर्णय गर्‍यो । त्यही निर्णय अनुसार सबै विद्यालयलाई ३५ दिनभित्र नाम राखिसक्न पत्राचार पनि गर्‍यो । निर्देशनपछि कतिपय शैक्षिक संस्थाले...