शिक्षा

  २०८० चैत १६ गते १६:१६     विकासन्युज

पर्वत । सामान्यतया एसईई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको हुने गरेको पाइन्छ । पर्वतमा भने १२ वर्षीय एक छात्र बिहीबारदेखि सञ्चालित एसईई परीक्षामा सहभागी भएका छन् । दक्षिण पर्वतको पैंयुँ गाउँपालिका–४ मा रहेको...

  २०८० चैत १६ गते १०:४२     विकासन्युज

गलेश्वर । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक विद्यालयका विद्यार्थीले यस वर्ष दुई लाख ५० हजार आम्दानी गरेका छन् । जिल्लाको एकमात्र प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित पनि...

  २०८० चैत १५ गते ११:५०      इन्द्रसरा खड्का

काठमाडौं । विद्यालय होस् या अन्यन्त्र नेपालमा पुरुषभन्दा महिलाको संख्या बढी छ । नेपालको कुल जनसंख्यामा पनि महिलाको संख्या पुरुषको भन्दा बढी छ । तर, पछिल्ला केही वर्षदेखि भने पुरुषको संख्या बढ्दै गएकाे तथ्यांकले...

  २०८० चैत १५ गते ८:३०     विकासन्युज

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । आज बिहान ८ बजेदेखि सुरु भएको परीक्षा २७ गतेसम्म चल्नेछ । राष्ट्रिय परीक्षा बोर्डको तथ्यांकअनुसार यस वर्ष ५ लाख ४ हजार...

  २०८० चैत १५ गते ६:४०     विकासन्युज

काठमाडौं । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) बिहीबारबाट सुरु हुँदैछ । बिहान ८ बजेदेखि सुरु हुने परीक्षा २७ गतेसम्म चल्नेछ । देशभर एकैसाथ सुरु हुने परिक्षामा सहभागी विद्यार्थीलाई ढुक्क भएर परीक्षा दिन राष्ट्रिय परीक्षा...

  २०८० चैत १४ गते १४:११     विकासन्युज

काँक्रेविहार । बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कर्णाली प्रदेशबाट सहभागी हुने विद्यार्थीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा घटेको छ । यस वर्ष ३५ हजार आठ सय आठजना विद्यार्थीले एसइई परीक्षामा सहभागी हुने...

  २०८० चैत १४ गते १३:२१     रमेश गिरी

भक्तपुर । बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पुरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको अन्तिम तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले...

  २०८० चैत १३ गते ११:२२     विकासन्युज

काठमाडौं । काठमाडौंको बुद्धनगरमा रहेको कादम्बरी मेमोरियल कलेज समाजिक कार्य (सोसल वर्क)मात्र पढाइ हुने कलेज हो । विगत १७ वर्षदेखि सञ्चालनमा रहेको कलेजमा अहिले विद्यार्थीको संख्या निकै कम छ । लामो समयदेखि ब्याच्लर्स इन...

  २०८० चैत १२ गते १७:२८     विकासन्युज

काठमाडौं । सर्वोच्च अदालतले झापामा रहेको बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ । बी एन्ड सी मा मेडिकल कलेज सञ्चालन गर्न पाउनुपर्ने माग राखी दायर गरेको मुद्दामा सर्वोच्चले दुर्गा...

  २०८० चैत १२ गते १६:४९     विकासन्युज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा माध्यमिक तहसम्म विद्यार्थी भर्नालगायतका कुनै पनि शुल्क नलिन र निजी लगानीका विद्यालयमा शुल्कसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहहरूलाई आग्रह गरेको छ । मन्त्रालयले वेवसाइटमार्फत...

  २०८० चैत १० गते १४:४४     विकासन्युज

काठमाडौं । ‘विद्यालय शिक्षा विधेयक, २०८०’ नेपाली संसदीय इतिहासमा सबैभन्दा बढी सांसदबाट संशोधन गरिएको विधेयक बनेको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन रहेको सो विधेयकमा एक सय ६३ धारा छन्...

  २०८० चैत ९ गते १२:३२     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक ‘कार्यतालिका’ लाई प्रभावकारी तवरले कार्यान्वयन गर्न दिर्नेशन दिएका छन् । चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वार्षिक शैक्षिक कार्यतालिका तयारी र कार्यान्वयनमा...

  २०८० चैत ८ गते १९:५३     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेशको कैलालीमा रहेको श्री शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा ८ वटा शौचालय निर्माण गरी हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।...

  २०८० चैत ७ गते १८:४९     इन्द्रसरा खड्का

काठमाडौं । नेपालको सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा पनि विद्यार्थीको संख्या वर्षेनी घट्दै गएको छ । प्लस टु तथा स्नातकसम्म पढाइ हुने कलेजहरूले विद्यार्थीको संख्या घटिरहेको बताइरहँदा त्रिभुवन विश्वविद्यालयमा पनि स्नातकोत्तर र...

  २०८० चैत ७ गते १६:४०     विकासन्युज

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनक शिक्षा सामाग्री केन्द्रलाई चैत मसान्तभित्र स्थानीय तहहरुमा विद्यालय तहको पाठ्यपुस्तक पुर्‍याउन निर्देशन दिएको छ । कक्षा ५ देखि १० सम्मको एक करोड ७५ लाख थान पुस्तक...

  २०८० चैत ७ गते १५:१५     विकासन्युज

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यस वर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र...

  २०८० चैत ७ गते ९:३९     विकासन्युज

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को सहकार्यमा आयोजित ‘एडुक्लेभ २.०’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । सोमबार काठमाडौंको होटल म्यारियटमा आयोजित एडुक्लेभको दोश्रो संस्करणमा विभिन्न विषयमा प्यानल डिस्कसनसहित समापन भएकाे हाे ।...

  २०८० चैत ७ गते ८:२८     विकासन्युज

काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्र पूर्वाधारको पनि पूर्वाधार भएकाले यसको विकासका लागि राज्यको लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । शिक्षालय राष्ट्रिय मासिकले मंगलबार यहाँ आयोजना गरेको १८औँ ‘नेशनल एजुकेसन अवार्ड’...

  २०८० चैत ६ गते ७:५१     विकासन्युज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । हालैको मन्त्रीस्तरीय निर्णयबाट शिक्षक सरुवालाई व्यवस्थित,...

  २०८० चैत ४ गते १८:३७     विकासन्युज

काठमाडौं । शैक्षिक परामर्श सेवा क्षेत्रको अग्रणी संस्था एईसीसीले भदौ ५ गते निःशुल्क ‘अष्ट्रेलिया र क्यानाडा एजुकेसन फेयर’ आयोजना गर्ने भएको छ । यस शैक्षिक मेलामा प्लस टू तथा ब्याचलर्स अध्ययन सकेका तथा सक्न...