काठमाडौँ । ‘आईआईएमएस खेल उत्सव २०२४’ लगनखेलको सैनिक तालिम केन्द्रमा सुरू भएको छ । आईआईएमएसले आयोजना गरेको खेल उत्सव प्रतियोगितामा भलिबल, बास्केटबल, ब्याडमेन्टन, टेवलटेनिस, फुटबल लगायतका विभिन्न खेलहरू भइरहेका छन् । शुक्रबारदेखि सुरू भएको...
काठमाडौं । अहिले विश्व आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)मा प्रवेश गरिसकेको छ । मान्छेले भन्दा धेरै काम प्रविधिले गरिरहेको छ । तर, नेपालमा भने अझैं विद्यालय वा कलेज जाँदा झोलाभरि किताब बोकेर जानु पर्ने बाध्यता छ...
भक्तपुर । जनक शिक्षा सामग्री केन्द्रले नयाँ शैक्षिक सत्र २०८१ सुरु हुनअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने भएको छ । यसका लागि केन्द्रले चैत १५ गतेभित्र पाठ्यपुस्तक छपाइ सकेर उपत्यकाबाहेक सातवटै प्रदेशमा रहेका केन्द्रको नौवटा...
भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भर्ना अभियान सुरु हुनुअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन निर्देशन दिएकी छिन् । भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको बिहीबार अनुगमन गर्दै मन्त्री श्रेष्ठले कुनै पनि...
तनहुँ । आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा भर्ना हुने छात्राको बैंक खाता खोलिदिने भएको छ । आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा भर्ना हुने सबै छात्राका नाममा गाउँपालिकाले न्यूनतम १ हजार मौज्दात भएको बैंक खाता खोल्न...
काठमाडौं । कैलालीका रवीन केसी काठमाडौंको शंकरदेव कलेजमा बीबीएस दोस्रो वर्षमा अध्ययन गर्दैछन् । प्लसटु धनगढीमै पढेर आएका उनी अस्ट्रेलिया पढ्न जाने तयारीमा थिए । त्यसको लागि मिहिनेत पनि गरे । तर, सफल भएनन्...
काठमाडौं । ‘ब्रिलियन्ट एजुकेशन’ ले आफ्नो नयाँ शाखा चितवनको शहिद चोकमा संचालनमा ल्याएको छ । काठमाडौंको पुतलीसडकमा मुख्य कार्यालय रहेको ब्रिलियन्टले यसअघि बुटवल, इटहरी, धरान, झापा, हेटौडा र सुर्खेतमा शाखा सञ्चालन गरी शैक्षिक परामर्श...
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाअन्तर्गतका विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेका छन् । गाउँपालिका भित्रका विद्यालयका प्रधानाध्यापकको बैठकले आगामी शैक्षिकसत्रदेखि प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना छोराछोरीलाई अनिवार्यरूपमा सामुदायिक विद्यालयमै...
काठमाडौं । अहिले धेरै विद्यार्थीको रोजाइमा पर्छ डाक्टर र इन्जिनियरलगायत अरु प्राविधिक विषय । अभिभावकलाई पनि आफ्नो छोराछोरीले यही पढुन् भन्ने लाग्छ । सामाजिक कार्य (सोसियल वर्क) पढेर के हुन्छ ? अरु विषय किन...
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले आगामी शैक्षिक शत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गरी नयाँ शैक्षिक शत्रदेखि अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय...
म्याग्दी । विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर र मालिका गाउँपालिका–७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन् । पश्चिम म्याग्दीको मङ्गला –२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका...
...
काठमाडौं । चन्द्रमामा पुगि सकिन्, अरू देशका नारी हाम्रा भने पिठ्यूँमा छन्, घाँस दाउराका भारी । एक समय थियो, छोरीलाई घाँस दाउरामा सीमित राख्ने र छोरालाई विद्यालय पढाउने । छोरीहरू मेलापाखामा गएर विरहका गीतमा...
काठमाडाैं । फरक देश, फरक भाषा, चालचलन सबै फरक । नेपाल उनका लागि नयाँ थियो । टाढाको देश नभए पनि परिवेश फरक थियो । फरक समुदाय अथवा समाजको मान्छे अर्को समाजमा जाँदा घुलमिल हुन समय...
काठमाडौं । सपना अधिकांशले देख्छन् । कतिपयले आफ्नो सपनालाई साकार गरेरै छोड्छन् त कतिले बिचमै बाटो मोड्छन् । कतिपयले नसोचेकै क्षेत्रमा हात हालेर त्यही क्षेत्रमा सफल बनेर उदाहरणीय पात्र बन्छन् । काठमाडौंको ज्ञानेश्वरमा रहेको...
काठमाडौं । काठमाडौं महानगरपालिकाको सामाजिक विकास विभागले सरकारी र निजी गरेर २० वटा क्याम्पसहरुसँग सिपमूलक तालिम सञ्चालन स्थलका लागि सहमति पत्रमा हस्ताक्षर गरेको छ । विभागका निमित्त प्रमुख बिमला कोइराला र सम्बन्धित कलेजका पदाधिकारीहरुले...
काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको ‘रोजगारी र आयवृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रममा काठमाडौं पुतलीसडक स्थित हिमालयन ह्वाइट हाउस इन्टरनेशल कजेजले सहकार्य गर्ने भएको छ । काठमाडौं महानगरपालिकासँग द्विपक्षीय सम्झौता गर्दै महानगरपालिकाले सञ्चालन गर्ने ‘रोजगारी र...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्रपार्टीबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्हालेकी नवनियुक्त शिक्षामन्त्री सुमना श्रेष्ठले पदवहाली गरेकी छन् । पदवहाली गर्दै मन्त्री श्रेष्ठले मुलकको शिक्षा क्षेत्रमा प्रतिबद्ध भएर काम गर्ने बताएकी छन् । उनले सबैभन्दा...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा बनेको पुरानो गठबन्धनको सरकार भत्किएर बनेको नयाँ राजनीतिक समीकरणको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेकी छन् । नेपालदेखि अमेरिकाका विभिन्न विश्वविद्यालयमा...
काठमाडौं । रामेछापकी सञ्जना खड्काले १२ कक्षा पास गरेपछि उच्च शिक्षा अध्ययन गर्न क्यानडा जाने सोच बनाइन् । त्यसपछि उनी बागबजारको एक शैक्षिक परामर्श केन्द्र (एजुकेसनल कन्सल्टेन्सी) मा ‘आईएलटीएस’ को कक्षा लिइरहेकी छन् ।...
Copyright © 2024 Bikash Media Pvt. Ltd.