गण्डकी । पठन संस्कृति हराउँदै गइरहेका अवस्थामा पोखरा–२९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा भने दिनानुदिन पाठक संख्या थपिने क्रम बढ्दै गएको छ। विद्यालय तथा क्याम्पसमा पढ्ने बालबालिकाका साथै समाजका निवृत्त एवं ज्येष्ठ नागरिकको पुग्ने...
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महत उच्च शिक्षाको लागि विदेशै जानुपर्छ भन्ने मानसिकता परिवर्तन गर्नुपर्ने बताएका छन् । कक्षा–१२ को अध्ययन सक्ने बित्तिकै विदेश जानुपर्छ भन्ने मानसिकता विद्यार्थीमा रहेको उनले बताएका हुन् । बिहीबार काठमाडौँमा...
काठमाडौं । नेपाली विद्यार्थीका लागि उच्च शिक्षा पढ्ने शैक्षिक गन्तब्यमध्ये अग्रस्थानमा आउँछ अष्ट्रेलिया । नेपाली विद्यार्थीका लागि अष्ट्रेलिया जान यसअघि केही सहज भएपनि अब भने कडाइ हुने भएको छ । अब विद्यार्थीहरुलाई भिसा पाउन...
काठमाडौं । आईएनजी स्किल एकेडेमीले ‘फ्युचरामा’ नामक प्राविधिक कार्यक्रम सम्पन्न गरेको छ । आईएनजी स्किल एकेडेमीले हेटौंडा एभोकाडो एण्ड अर्किड रिसोर्टमा अगस्ट २९ गते ‘फ्युचरामा’ नामक दुई दिने प्राविधिक कार्यक्रम सम्पन्न गरेको छ ।...
चितवन । आईएनजी स्किल एकेडेमीले ‘फ्युचरामा’ नामक प्राविधिक कार्यक्रम सम्पन्न गरेको छ । आईएनजी स्किल एकेडेमीले भरतपुर, चितवनमा अगस्ट २७ गतेदेखि २८ सम्म ‘फ्युचरामा’ नामक दुई दिने प्राविधिक कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रमको उद्देश्य...
काठमाडाैं । सत्तारुढ दल कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घले इन्जिनियरिङतर्फको स्नातक तह अध्ययनका लागि अस्वाभाविक रूपमा शुल्क बढाइएको भन्दै विरोध गर्दै आएको छ । बुधबार नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन...
काठमाडौं । विदेशका विश्वविद्यालयको सम्बन्धन लिएर सञ्चालन भएका कलेजमा अध्ययन गर्ने विद्यार्थी शतप्रतिशत उत्तीर्ण हुने गरेको पाइएको छ । विश्वविद्यालय अनुदान आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार, विदेशको सम्बन्धन लिएर सञ्चालित कलेजमा पढ्ने कुनै पनि विद्यार्थी...
काठमाडौं । शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (एप्क्यान)को तदर्थ समिति घोषणा भएको छ । स्वतन्त्र शैक्षिक परामर्शदाता संघ नेपाल (फेकोन) फुटेर गठन भएको एप्क्यानको तदर्थ समितिको घोषणा गरिएको हो । काठमाडौंमा मंगलबार आयोजित पत्रकार...
काठमाडौं । नेपाल भर्चुअल एजुकेशनले विगत वर्षहरूमा जस्तै यस वर्ष पनि आजबाट ‘नेपाल भर्चुअल एजु फेयरु शुरु’ गरेको छ । स्नातक तहका व्यवस्थापन आई टी, इन्जिनियरिङ लगायतका विभिन्न विभागका प्रोग्रामहरु संचालन गरेका कलेजहरूले भर्चुअल...
काठमाडौं । नेपालका सबै विश्वविद्यालयले एउटै शैक्षिक क्यालेन्डर लागु गराउने गरी विश्वविद्यालय अनुदान आयोगले शैक्षिक क्यालेन्डर तयार गरेको छ । उक्त क्यालेन्डर लागु गराउन आयोगले अन्तिम गृहकार्य गरिरहेको बताएको छ । नेपालका विश्वविद्यालयमा समयमा...
काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ९ जनाले आवदेन दिएका छन् । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आह्वान गरेअनुसार वर्तमान उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी सहित ९...
पाटन । इञ्जिनीयरिङ अध्ययन संस्थानले गरेको अस्वभाविक शुल्क वृद्धिको विरोधमा पुल्चोकमा पाँच दिनदेखि आमरण अनशन जारी छ । नेपाल विद्यार्थी सङघ (नेविसङ्घ) पुल्चोक एकाइ सभापति सुलभ चौलागाई पाँच दिनदेखि आमरण अनशनमा बसेका छन् ।...
काठमाडौं । काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका, टोखा नगरपालिका, बुढानिलकण्ठ नगरपालिका र नागार्जुन नगरपालिकाका ४५ वटा सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीहरुको स्तरीय हाजिरीजवाफ प्रतियोगिता–२०८० आयोजना हुँदैछ । लायन्स क्लब अफ काठमाडौं डाउन टाउनले आयोजना गर्न लागेको...
काठमाडौं । ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय) मा शुक्रबारदेखि ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु भएको छ । कामपाले गत वैशाख १२ गतेदेखि सुरु गरेको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमअन्तर्गत कक्षा सञ्चालन गरिएको हो । कामपा...
काठमाडौं । लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसँगको सहकार्यमा कम्प्युटर एशोसियसन अफ नेपाल क्यान महासंघले प्राविधिक शिक्षातर्फ छात्रवृत्तिका लागि आवेदन खुला गरेको छ । क्यान र फाउण्डेसनले संयुक्त रूपमा विगत चार वर्षदेखि प्रदान गर्दै आइरहेको छात्रवृत्ति...
काठमाडौं । एकेडेमी अफ क्यापासीटी डेभलपमेन्ट अफ नेपाल (एसीडीएन) र अन्तर्राष्ट्रिय स्तरको भारतको अग्रणी व्यावसायीक संस्थाहरू मध्ये एक, केपीएमजी इन इण्डियाले नेपालमा आईएफआरएस आफआरएस, वित्त तथा लेखा (फाइन्स एण्ड एकाउन्टिङ), व्यवसायीक सहकार्य तथा डिजिटल...
काठमाडौं । विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्रमा पाँच वर्षसम्म नाम, थर र जात सच्याउन पाउने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद बैठकले विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्रमा भएको त्रुटि पाँच वर्षसम्ममा सच्याउन पाउने निर्णय गरेको हो...
काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशनसँगै नेपालमा सञ्चालित विश्वविद्यालयहरुले स्नातक तहको भर्ना प्रकृया अगाडि बढाएका छन् । सामान्यतया कक्षा १२ पछि विश्वविद्यालय तहमा के पढ्ने र कहाँ पढ्ने भन्ने विषयमा विद्यार्थीहरुले धारणा तयार...
झापा । साइबेरिया, रोमानिया, पोल्याण्ड, कोरियालगायतका देशमा रोजगारी दिलाउने भन्दै ओशो वर्ल्ड कन्सल्टेन्सीले ७० जनाभन्दा धेरै व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेको खुलेको छ । बिर्तामोडमा रहेको सो कन्सल्टेन्सीले प्रतिव्यक्ति रु ५० हजारदेखि पाँच लाखसम्म...
काठमाडौं । वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) नलिइ भारतको सीमा क्षेत्रमा सञ्चालित शिक्षालयमा अध्ययन गर्ने नेपाली नर्सिङ विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्रले मान्यता नपाउने भएको छ । वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) नलिइ सीमा क्षेत्रमा नर्सिङ पढ्न गएका नेपाली...
Copyright © 2025 Bikash Media Pvt. Ltd.