शिक्षा

  २०८० साउन १६ गते ११:११     विकासन्युज

काठमाडौं । तस्विर बनाउने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एक जटिल प्रणालीबाट तस्विर निर्माण गर्ने काम गर्छ । लाखौं तस्विर र सो सँग प्राप्त जानकारीको आधारमा एआईले तस्विर निर्माण गर्ने काम गर्छ । तपाईंले एआईले त्यो...

  २०८० साउन १५ गते १७:४३     विकासन्युज

काठमाडौं । आर्यन स्कुल अफ इन्जिनियरिङ मध्यबानेश्वर काठमाडौं नेपालमा इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरुले सोमबार भक्तपुरस्थित एउटा निमार्ण सामाग्री उत्पादन कारखानामा पुगेर अध्ययन भ्रमण गरेका छन् । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्वन्धन प्राप्त कलेजका इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरुले...

  २०८० साउन १५ गते १६:४९     विकासन्युज

पाँचथर । पाँचथरको फिदिम नगरपालिकाले संस्थागत विद्यालयलाई शिक्षक तथा कर्मचारीलाई सामुदायिक विद्यालय सरहको सुविधा दिन निर्देशन दिएको छ । संस्थागत विद्यालयमा सामुदायिक विद्यालयमा भन्दा निकै कम तलब तथा अन्य सुविधा रहेको गुनासो सुनिएको भन्दै...

  २०८० साउन १५ गते ७:२१     विकासन्युज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत ३ महिनाको अवधिमा १६४ विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि विद्यार्थी प्रवेशाज्ञा (भिसा) सिफारिस गरेको छ । उच्च शिक्षाका लागि नेपालबाट दैनिक करिब ५ सय विद्यार्थीले अध्ययन...

  २०८० साउन १४ गते १९:०८     विकासन्युज

काठमाडौं । ग्लोबल रिच नेपालले साउन २० गते फुटसल टुर्नामेन्ट आयोजना गर्ने भएको छ । ग्लोबल रिच नेपालले इन्टर स्कुल ए–लेभल तथा आइबिडीपी फुटसल टुर्नामेन्ट आयोजना गर्ने भएको हो । उक्त फुटसल प्रतियोगितामा काठमाडौं...

  २०८० साउन १४ गते १२:४०     विकासन्युज

काठमाडौं । नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी)को वार्षिक कार्यक्रम ‘एनसीआईटी फेस्ट’ शनिबार भएको छ । यस अन्तर्गत स्नातक अध्ययनरत अन्तिम वर्षका विद्यार्थीले तयार पारेका परियोजनाको एक दिने प्रदर्शनी तथा करियर फेयर सम्पन्न गरियो...

  २०८० साउन १४ गते १०:०९     विकासन्युज

काठमाडौं । चौथो औद्योगिक क्रान्तिको चरणमा विश्व अगाडि बढीरहँदा रोबोटले विश्वव्यापी समुदाय र औद्योगिक क्षेत्रलाई रुपान्तरण गर्ने प्रकृयामा आकार प्रदान गरिरहेको छ । स्वचालित उत्पादन प्रकृयादेखि वौद्धिक रोबोटहरुको माग निकै आकाशीन पुगेको छ ।...

  २०८० साउन १४ गते ९:५९     विकासन्युज

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको सर्वोदय माविले माध्यमिक तहका लागि पाँचौँ पटकसम्म सूचना प्रकाशन गर्दा पनि गणित शिक्षक पाएको छैन । माध्यामिक विद्यालय तेस्रो तहको दरबन्दीअनुसार मासिक ४३ हजार छ सय ७९...

  २०८० साउन १३ गते १५:४३     विकासन्युज

काठमाडौं । यदि तपाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को क्षेत्रमा करियर बनाउन चाहनुहुन्छ भने तपाईले यी मध्ये कुनै एक विकल्प रोज्न सक्नुहुन्छ। कुन क्षेत्रमा प्रवेश गर्न कस्तो योग्यता चाहिन्छ र कमाई कति हुन सक्छ भन्ने विषयमा...

  २०८० साउन १३ गते १३:५८     विकासन्युज

काठमाडौं । आजको दिनमा अनलाईन बजार निकै तिव्र गतिमा विकास भैरहेको छ । यो सत्य हो कि कुनै पनि बजार व्यवसायिक मार्केटिङ बिना बाँच्न असम्भव जस्तै बनेको छ । डिजिटल मार्केटिङमा एसइओ भनेको निकै...

  २०८० साउन १२ गते १९:००     विकासन्युज

काठमाडौं । बैंकिङ क्षेत्रमा अपनाउन थालिएको विनियमन (डिरेगुलेसन)को अभ्यास र बढ्दो सूचना प्रविधिको कारण बैंकिङ क्षेत्रका नैतिक अभ्यास अपरिहार्य बन्दै गएको राष्ट्र बैंकका अधिकारीहरूले बताएका छन् । शुक्रबार मोर्गन इन्टरनेसनल कलेजले आयोजना गरेको ‘इथिकल...

  २०८० साउन १२ गते १४:०५     विकासन्युज

काठमाडौं । लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जेका क्लबहरुले फर्पिङ सतिखेलमा रहेको ह्याप्पी चिल्ड्रेन होममा ४० हजार रुपैयाँ बराबरको सहयोग गरेका छन् । १४ वर्षदेखि सञ्चालनमा रहेको उक्त चिल्ड्रेन होममा खाद्यान्न अभाव रहेको थाहा...

  २०८० साउन १२ गते १०:५९     विकासन्युज

काठमाडौं । पछिल्लो समय नेपालका विश्वविद्यालयहरुमाथि शैक्षिक क्यालेन्डर, व्यवस्थित र गुणस्तर लगायतका विषयमा निकै प्रश्न उठ्ने र टिकाटिप्पणी हुने गरेको छ । स्नातक तहमा अध्ययन गर्नुपर्ने लाखौं विद्यार्थी नेपालका विश्विद्यालय तथा कलेज छाडेर विदेशी...

  २०८० साउन ११ गते १६:१७     विकासन्युज

काठमाडौं । सरकारले अगाडि बढाएको संघीय शिक्षा ऐनमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले असहमति जनाएको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै प्रस्तावित शिक्षा ऐन २०८० को दफा ६५ को उपदफा ५ र ६...

  २०८० साउन ११ गते १३:५६     विकासन्युज

काठमाडौं । सफ्टवेरिका कलेजले बिहीबारदेखि ‘टेक–एक्स २०२३’ आयोजना गरेको छ । काठमाडौंको डिल्ली बजारस्थित कलेज परिसरमा विद्यार्थीले तयार पारेका प्रोजेक्टहरूको चार दिने प्रदर्शनी सुरु भएको हो । आइतबारसम्म चल्ने उक्त प्रदर्शनीमा रोबोटहरूको वार मुख्य आकर्षणको...

  २०८० साउन ११ गते १०:०९     विकासन्युज

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको शिक्षकको लागि अध्यापन अनुमति पत्र (लाइसेन्स) प्राप्त गर्न परीक्षाको लागि आवदेन खुला गरेको छ । साउन १० गतेको निर्णयअनुसार आज बिहीबारदेखि आवदेन गर्न सकिने गरी आयोगले...

  २०८० साउन १० गते १३:४५     विकासन्युज

काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले यस वर्षदेखि मकवानपुर जिल्लालाई लक्षित गरि ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रम ल्याएको छ । यस छात्रवृत्ति अन्तर्गत २०७९ मा परिक्षा दिएको र २०८० सालमा...

  २०८० साउन १० गते १२:५२     विकासन्युज

काठमाडौं । काठमाडौं विश्वविद्यालय र मधेस विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका दुई विषयमा संयुक्त रुपमा अध्यापन गराउन सहमति गरेका छन् । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र  मधेस विश्वविद्यालयका उपकुलपति डा दीपक शाक्यले...

  २०८० साउन ९ गते १३:५४     विकासन्युज

पोखरा । अधिकांश सामुदायिक विद्यालयमा वर्षे बिदा भए पनि जानकी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सावित्री नेपाली भने स्कुल आउन छोडेकी छैनन् । विद्यालयले बिदामा पनि पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत बाँसका विभिन्न सामग्री...

  २०८० साउन ९ गते १२:०८     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा स्नातक तह अध्ययन गर्ने विद्यार्थीकाे संख्या निरन्तर घट्न थालेपछि शैक्षिक कार्यक्रमकाे अवधि नै घटाउने विषयमा छलफल भएको छ । अहिले चारवर्षे अवधिमा सञ्चालन भइरहेको स्नातक तहलाई तीन वर्षे बनाउँदा अध्ययन...