शिक्षा

  २०८० असार ४ गते ११:०८     विकासन्युज

एसईई दिएर बसेका विद्यार्थीको नतिजा आउने समय नजिकिँदैछ । एसईईपछि कक्षा ११/१२ कहाँ पढ्ने, कस्तो विषय पढ्ने र कस्तो स्कुल/कलेज पढ्ने भन्ने विषयमा विद्यार्थीहरु तथा उनका अभिभावकहरु यतिबेला निकै छलफलमा केन्द्रित भएको पाइन्छ ।...

  २०८० असार ३ गते १५:४८     विकासन्युज

काठमाडौं । थापाथलीस्थित द ब्रिटिस कलेज (टिबीसी)ले फिन्टेक एलायन्स नेपाल (फ्यान)सँग साझेदारी सम्झौता गरेको छ । फिनटेक उद्योगलाई बृहत बनाउने उदेश्यको साथ दुई संस्थाबीच शुक्रबार भिभान्ता काठमाडौंमा साझेदारी सम्झौता भएको हो । फिन्टेक एलायन्स...

  २०८० असार ३ गते १५:००     विकासन्युज

काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले काठमाडौं महानगरपालिका विरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ । हिसानले महानगरले ‘आठौं कान्तिपुर एडुफेयर–२०२३’ माथि गैरकानुनी ढंगले हस्तक्षेप गरेको भन्दै मुद्दा दायर...

  २०८० असार ३ गते १४:५१     विकासन्युज

काठमाडौं । शैक्षिक संगठनहरुले काठमाडौं महानगरपालिकाले गर्दा करोडौंकोे क्षति भएको आरोप लगाएका छन् । महानगरले कुनै सूचना वा जानकारी बिनानै भइरहेको ‘आठौं कान्तिपुर हिसान एडुफेयर २०२३’ लाई रोकेको भन्दै विभिन्न ९ वटा संगठनहरुले संयुक्त...

  २०८० असार ३ गते १२:३९     विकासन्युज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समिति गठन गरेर वार्तामा आउन आमन्त्रण गरेपछि विद्यालय कर्मचारी परिषद्को जारी आन्दोलनका स्थगित भएको छ । कर्मचारीहरुले आन्दोलन स्थगनपछि वार्ताको थप वातावरण बनेकाले आज दिउँसोदेखि वार्ता आरम्भ...

  २०८० असार ३ गते १०:४४     विकासन्युज

काठमाडौं । सामान्यतया सबै विद्यार्थीहरुले १५ देखि १६ वर्षको उमेरमा कक्षा १० सम्मको पढाइलाई पुरा गर्छन् । पहिले कक्षा १० सम्मको पढाइलाई स्कुल शिक्षा र कक्षा ११ देखि माथिको पढाइलाइ उच्च शिक्षाको रुपमा लिने...

  २०८० असार २ गते १६:४८     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरभित्रका सबै विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिँदै अनुपस्थित शिक्षक र कर्मचारीलाई पदमुक्त गर्ने बताएका छन् । प्रमुख साहले विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न बाधा पुर्याउने संस्था...

  २०८० असार २ गते ११:१८     विकासन्युज

काठमाडौं । महँगीका कारण विकसित मुलुकमा विद्यार्थी निजी स्कुल कलेज जान छाड्दै गएका छन् । सन् २०१४ देखि २०२२ सम्ममा अक्सफोर्ड तथा क्याम्ब्रिज जस्ता विश्वका प्रतिष्ठित विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या आधाले कम भएको...

  २०८० असार १ गते १६:१६     विकासन्युज

काठमाडौं । आइएसएमटी कलेजले रोजगार मेला आयोजना गरेको छ । शुक्रबार देशका विभिन्न १५ वटा प्रतिष्ठित कम्पनीको सहभागितामा कलेजले ‘आइएसएमटी जब फेयर २०२३’ सञ्चालन गरेको हो । दुईसय भन्दा धेरै विद्यार्थीहरु रोजगार मेलामा सहभागी...

  २०८० असार १ गते १४:५४     विकासन्युज

बलेवा । बागलुङको गलकोट नगरपालिका-१ दुदिलाभटीको हलहलेका अश्विन पुनः बिहान साढे ७ बजे विद्यालय अध्ययनका लागि हिँडछन् । दुदिलाभाटीमा रहेको चौराहा माविमा कक्षा २ मा अध्ययन गर्ने पुन बिहानै घरबाट ननिस्के समयमा विद्यालय पुग्दैनन्...

  २०८० असार १ गते १४:०६     विकासन्युज

काठमाडौं । युनिग्लोब कलेजका विद्यार्थीले ऋण लिएर ५ दिने व्यापार मेला गरेका छन् । विद्यार्थीले कलेजबाट आर्थिक ऋण लिएर जेठ २९ गतेदेखि असार १ गतेसम्म उक्त मेला सम्पन्न गरेका हुन् । कलेजले विद्यार्थीहरुको उद्यमी...

  २०८० जेठ ३२ गते १८:५०     विकासन्युज

काठमाडौं । पछिल्लो समय सूचना प्रविधि शिक्षामा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । सोही अनुसार नेपाली कलेजहरुले पनि विभिन्न विश्वविद्यालयहरुको कार्यक्रमलाई लिएर सूचना प्रविधि शिक्षालाई प्राथमिकताका साथ अगाडि बढाएका छन् । शिक्षा क्षेत्रको खुला...

  २०८० जेठ ३२ गते १७:२५     विकासन्युज

काठमाडौं । आजदेखि काठमाडौं भृकुटीमण्डपमा शुरु भएको कान्पिुर हिसान एडुफेयर कार्यक्रम काठमाडौं महानगरले हस्ततक्षेप गरेर बन्द गरिदिएको छ । एसईई दिएका विद्यार्थीको नतिजा प्रकाशन नै नभइ विद्यार्थी लोभ्याउने उद्देश्यले मेलाको आयोजना गरिएको भन्दै महानगरले...

  २०८० जेठ ३२ गते १६:४८     विकासन्युज

पर्वत । पर्वतका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै जान थालेको छ । कतिपय विद्यालयमा कक्षा नै खाली भएकोसमेत देखिएको छ । अभिभावकको अङ्ग्रेजी मोह, बसाइँसराइ, जन्मदरमा कमी, अभिभावक बजारमा बसेर सन्ततिलाई बजारमै पढाउने कारण...

  २०८० जेठ ३२ गते १४:०७     विकासन्युज

काठमाडौं । आइआइएमएस कलेजमा अध्ययनरत छैठौं सेमेस्टरका विद्यार्थीले रक्तदान सम्पन्न गरेका छन् । विश्व रक्तदाता दिवसको अवसरमा कलेजमा ब्याच्लर अफ कम्प्युटर साइन्स (होन्स) छैठौं सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीहरुले उक्त कार्यक्रमको आयोजना गरेका हुन् । रक्तदान...

  २०८० जेठ ३१ गते १३:०६     विकासन्युज

बेदकोट । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवकी रेश्मा दमाईं कक्षा ६ मा अध्ययन गर्छिन् । प्रत्येक दिन दिउँसोको समयबाहेक महाकाली नदीमा बालुवा छानिरहेको भेटिन्छिन्, उनी । विद्यालय समयबाहेक महाकालीमा बालुवा, गिट्टी छानेर पढाइको खर्च जोहो गर्ने...

  २०८० जेठ ३० गते १५:४९     विकासन्युज

काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल, (हिसान) र कान्तिपुर पब्लिकेशनको संयुक्त आयोजनामा जेठ ३२ गतेदेखि आठौं कान्तिपुर हिसान एडुफेयर २०२३ हुने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजकले यसबारेमा...

  २०८० जेठ ३० गते १३:५६     विकासन्युज

काठमाडौं । जनक शिक्षा कर्मचारी सङ्गठनले शैक्षिक सत्र २०७९/८० को पाठ्यपुस्तक छपाइको आयव्यय हिसाब श्वेतपत्रमार्फत यथाशीघ्र सार्वजनिक गर्न माग गरेको छ । सङ्गठनका संयोजक जनखलाल भारतीले केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झालाई ज्ञापनपत्र दिँदै शैक्षिक सत्र...

  २०८० जेठ ३० गते १३:३७     दाने बोहरा

सिमकोट ।  जिल्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–१ जैरको भिटागाउँको गणतन्त्र प्राथमिक विद्यालयको भवन नहुँदा बालबालिका खुला आकाशमुनि भुइँमा बसेर पठनपाठन गर्न बाध्य छन् । उनीहरु स्थानीयको बाँझो खेतमै बसेर पढ्न थालेको वर्ष दिन...

  २०८० जेठ ३० गते १२:३०     विकासन्युज

दोधारा चाँदनी । सरकारले घोषणा गरेको डडेल्धुरा मेडिकल कलेज सञ्चालनमा ल्याउन रणनीतिक योजना बनाएर काम अघि बढाइएको छ । मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा डडेल्धुराको तुफानडाँडास्थित ८४ रोपनी जग्गा प्राप्त भइसकेको छ...