...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समितिको निर्वाचन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा चलिरहेको छ । आज बिहान ८ बजे मतदान शुरु भएको केही समयमै हल्ला भएपछि रोकिएको मतदान प्रक्रिया अहिले फेरि शुरु भएको...
चण्डिराज ढकाल, पूर्व अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ तपाई उद्योग वाणिज्य महासंघको तेस्रो उपाध्यक्ष भएदेखि सक्रियता एकनाश छ । चुनावी माहोलमा महासंघका अध्यक्ष वा वरिष्ठ उपाध्यक्षको कुनै एक उम्मेदवारलाई खुलेरै सपोर्ट गर्नुहुन्छ । तपाइले...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को मतदान केही ढिला हुने भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ८ बजेबाट सुरु हुने भनिएको मतदान सुरु हुन अझै केही समय लाग्ने भएको हो । प्रज्ञा प्रतिष्ठानका कर्मचारीले...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुने भएको छ । बुधबार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मतदान हुने मुख्य निर्वाचन अधिकृत...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले सबै उद्योगी व्यवसायीले अपनत्व गर्ने महासंघ बनाउनुपर्ने आवश्यकता टड्कारो रहेको बताएका छन् । ‘अहिले साना, घरेलु तथा मझौला उद्योगी व्यववसायीहरुको समस्या एकदमै जटिल...
काठमाडौं । चैत २९ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन र त्यसको सम्भावित परिणामबारे निजी क्षेत्रमा धेरैको चासो छ । धेरै विषय प्रष्ट हुँदै गएका छन्, केही विषय अन्योलामा छन् । विधानअनुसार बरिष्ठ...
नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि यहि चैत २९ गते निर्वाचन हुँदैछ । उक्त निर्वाचनले महासंघको वरिष्ठ उपाध्यक्ष अर्थात अर्को कार्यकालका लागि स्वत: अध्यक्ष हुने व्यक्ति चयन गर्दैछ । उक्त निर्वाचनमा सफल...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को एसोसिएट तर्फको कार्यकारिणी सदस्यमा अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक राजेश कुमार अग्रवालले उम्मेदवारी दिएका छन् । चैत २८ र २९ गते हुने ५७ औँ वार्षिक साधारण सभा तथा...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघईले निर्वाचनको पूर्व सन्ध्यामा रात्रिभोजको आयोजना गरेका छन् । चैत २८ र २९ गते हुने महासंघको निर्वाचनलाई केन्द्रित गर्दै उनले काठमाडौंको दरबारमार्ग स्थित याक...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले वस्तुगत संघका समस्यालाई महासंघमार्फत सरकार समक्ष पुर्याएर उक्त समस्या समाधान गर्नका लागि आफुले उम्मेदवारी दिएको बताएका छन् । ‘साना मझौला उत्पादनहरु,...
नेपाली उद्योग व्यवसाय क्षेत्रमा एक पृथक किसिमको पहिचान बनाउन सफल व्यवसायिक समूह हो ‘लक्ष्मी ग्रुप’ । तीन सय रुपैयाँबाट व्यापार सुरु गरेको लक्ष्मी ग्रुपले अहिले नेपालको अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान गरेको छ । त्यही...
नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यसमिति सदस्य, महासंघको स्वास्थ्य तथा सीप विकास समितिको सभापति र कृषि उद्यम केन्द्रको नेतत्व गरेर उद्योगी व्यवसायीले रुचाएका पात्र हुन् हेमराज ढकाल । हेरिटेज कार्पेट उद्योगबाट सफलता पाएपछि लगानीलाई...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावी रौनक उत्कर्षमा पुगेको छ । महासंघको नेतृत्वका लागि उम्मेदवार बनेकाहरु अहिले भेटघाट तथा छलफलमा व्यस्त हुन थालेका छन् । भेटघाटकै शिलशिलामा वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघईले मारवाडी...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी चैत्र २८ र २९ गते हुने ५७औँ वार्षिक साधारण सभामा सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने पहल सुरु गरेका छन् । महासंघको वरिष्ठ उपाध्यक्षमा तीन...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावी माहोल उत्कर्षमा पुगेको छ । देशका उद्योगी व्यवसायीको छाता संस्थाको महासंघको ५७औं वार्षिक साधारण सभा र निर्वाचन अधिवेशन चैत २८ र २९ गते हुँदैछ । सो नर्वाचनका...
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)को को आगामी निर्वाचनका लागि अञ्जन श्रेष्ठले प्यानल घोषणा गरेका छन् । वरिष्ठ उपाध्यक्षका लागि मंगलबार मनोनयन दर्ता गरेका उनले बुधबार आफ्नो टीम घोषणा गरेका हुन् । उनको...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवारी अन्जन श्रेष्ठले व्यवसायीको समस्या समाधानको लागि आफुले उम्मेदवारी दिएको बताएका छन् । बुधबार उम्मेदवारी र एजेण्डा सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । व्यवसायीहरुको समस्या समाधान गर्नको...
काठमाडौं । नेपाल अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)का अध्यक्ष धुव्र थापाले महासंघलाई हाक्न अन्जन श्रेष्ठ नै चाहिने बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको लागि अन्जन श्रेष्ठको उम्मेदवार र एजेण्डा घोषणा कार्यक्रममा उनले...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उम्मेदवारहरुको उम्मेदवारी शुल्क शत प्रतिशतसम्म बढेको छ । यसअघि हुने निर्वाचन शुल्कको तुलनामा यसपटक १ सय प्रतिशतले उम्मेदवारी शुल्क बढेको हो । यसअघि अर्थात् २०७७ सालमा भएको महासंघको...
Copyright © 2024 Bikash Media Pvt. Ltd.