काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत समूहकाे उपाध्यक्षमा अञ्जन श्रेष्ठ विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठलाई फराकिलाे मतले पराजित गरेका छन् । अञ्जनले ६२ मत पाएका छन् भने उमेशलालले ३७ मत पाएका छन्...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि शनिवार भएको निर्वाचनमा वस्तुगत सदस्यतर्फ कडा प्रतिस्पर्धा देखिएकाे छ । १४ सदस्यीय प्रतिस्पर्धामा दुबै प्यानलबाट ७/७ जना निर्वाचित भएका छन् । बरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र...
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ ( एफएनसीसीआई) को निर्वाचन सम्पन्न भएसँगै मतगणना पनि सुरु भएको छ । अहिले काठमाडौंका कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मतगणना भइहरेको छ । महासंघको एसोसियट, वस्तुगत र जिल्ला नगरको मतदान भएको...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं निर्वाचन अहिले राजधानीका विभिन्न तीन ठाउँमा जारी छ । बिहान सवा ९ बजेदेखि सुरु भएको महासंघको मतदान कार्यक्रम अहिले १२ बजेर ५६ मिनेट जाँदा करिब ५० प्रतिशत...
काठमाडाैं । कोरोना भाइरसको महामारीले सात महिनासम्म रोकिएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज सुरु भएको छ । गत वर्ष चैत २७/२८ गते हुने भनिएको निर्वाचन कोरोनाको कारण भन्दै रोकिएको थियो । कोरोना महामारीको समयमा...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५४औं वार्षिक साधारणसभा तथा निर्वाचनमा मतदान सुरु भएको छ । यो साधारणसभाले महासंघको आगामी नेतृत्व पनि चयन गर्दैछ । विधान अनुसार वरिष्ठ उपाध्यक्ष अर्काे कार्यकालको लागि...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल र किशोर प्रधानले एक आपसमा भेटघाट गरेका छन् । मतदान शुरु हुनु भन्दा अगाडि एशोसियट तर्फको मतदान स्थल बानेश्वर स्थित कार्की ब्याङ्क्वेटमा उनीहरुले...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी चन्द्रप्रसाद ढकालले महासंघको नेतृत्वमा पुग्ने व्यक्तिसँग आफ्नै भिजन र एजेण्डा हुनुपर्ने बताएका छन् । महासंघको जारी साधारणसभाका क्रममा आजको बन्द सत्रमा उनले सो बताएका हुन्...
नेपाली जुत्ता उद्योगका एक चर्चित अनुहारका रुपमा चिनिन्छन् रविन कुमार श्रेष्ठ । चर्चित नेपाली फुटवेयर ब्राण्ड ’कोशेली’ का संचालक सकेत रहेका श्रेष्ठ नेपाल फुटवेयर उत्पादक संघका पूर्व अध्यक्ष समेत हुन् । नेपाललाई जुत्तामा आत्मनिर्भर...
काठमाडौं । नेपाल उद्याेग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा जमशेर अलिमियाले उम्मेद्वारी दिएका छन् । मुस्लिम समुदायका एक मात्र उम्मेद्वार अलिमियाले लुम्बीनी प्रदेशबाट उम्मेदवारी दिएका हुन् । महासंघको इतिहासमा पहिलो पटक युवा उद्यमी अलिमिया मुस्लिम...
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका लागि वस्तुगत तर्फबाट उपाध्यक्ष पदका प्रत्यासी अञ्जन श्रेष्ठले चेम्बर आन्दोलनमा आफूले अग्रणी भूमिका निर्वाह गरेको बताएका छन् । विकासन्युजडटकमको विकास बहसमा सहभागी हुँदै उनले विगत १६ वर्षदेखि...
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न माग राख्दै परेको रिटको विषयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सर्बोच्च अदालतका न्यायधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशमाले कारण महासंघलाई कारण देखाउ आदेश...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ महासंघमा योगदान गरेका १२ जना पूर्व अध्यक्षहरु सम्मानित भएका छन् । महासंघको ५४औं वार्षिक साधारणसभा उद्घाटनका अवसरमा महासंघले १२ जना पूर्व अध्यक्षहरुलाई सम्मान तथा कदरपत्र प्रदान गरेको हो...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ ( एफएनसीसीआई) की अध्यक्ष भवानी राणाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) चाँडै नै पास गर्नु पर्ने बताएकी छन् । बिहीबार राजधानीमा आयाेजना गरिएको महासंघको साधारणसभामा स्वागत मन्तब्य राख्दै...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५४ औं साधारणसभा केही बेरपछि सुरु हुने भएको छ । चैत २७ र २८ गते हुनुपर्ने साधारणसभा कोभिडका कारण पटक–पटक रोकिएपछि यो पटक भने स्वास्थ्य मापदण्ड...
व्यवसायी अरुणराज सुमार्गीले मकवानपुर उद्योग वाणिज्य संघका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा जिल्ला नगरतर्फको कार्यकारिणी सदस्यमा उम्मेदवारी दिएका छन् । मकवानपुर जिल्ला उद्योग वाणिज्य संघ, र प्रदेश ३ काे समेत अध्यक्ष भइसकेका सुमार्गी...
काठमाडौं । नेपाल उद्योग वाणिजय महासंघको निर्वाचन रोक्न सर्वोच्चमा रिट दायर गर्ने प्रदेश २ का अध्यक्ष शिवशंकर शाहले रिट दायर गर्न आफुले मात्रै हिम्मत गरेको बताएका छन् । महासंघको निर्वाचन रोक्न सर्वोच्चमा रिट दायर...
काठमाडौं । मंसिर ११ गतेदेखि १३ गतेसम्म हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । महासंले कानुन विपरित र संस्थाको विधान विपरित निर्वाचन गर्न लागेको भन्दै...
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा सहमतिको प्रयास असफल भएको छ । महासंघकी अध्यक्ष राणाले सहमितका लागि प्रयास गरिरहेको बताउँदै आएपनि अन्तिम समयसम्म पनि सहमतिको प्रयास हुन नसकेकाे हाे । यतिखेर महासंघको वरिष्ठ...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकाे वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानले आफ्नाे टिमका व्यवसायीलाई संगठित भएर मतदान गर्न आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा प्रधानको प्यानलबाट वस्तुगत उपाध्यक्षमा उम्मेदवारी दिएका अञ्जन श्रेष्ठको उम्मेदवारी घोषणा...
Copyright © 2024 Bikash Media Pvt. Ltd.