वित्त

  २०७५ पुष २७ गते १८:३६     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले विभिन्न दुई वटा बचत योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकका लागी बीमा सुविधा प्रदान गर्ने उद्देश्यले ‘मातृभूमि बचत खाता’ र ‘कर्पोरेट स्यालरी खाता’ नामक दुई योजना सार्वजनिक गरेको हो...

  २०७५ पुष २७ गते १५:४०     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रस्तावित १६ प्रतिशत बोनस सेयर पारित भएको छ । बैंकको शुक्रबार सम्पन्न १२औँ बार्षिक साधारण सभाले कम्पनीको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम अब बैंकका सेयरधनीले...

  २०७५ पुष २७ गते १५:२८     विकासन्युज

काठमाडौं । प्राइम कमर्सियल बैंकले सिन्धुलीको फिक्कल गाँउपालिकामा शाखाको शुरुवात गरेको छ । बैंकको ७२ शाखा कार्यालयकाे स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा फिक्कल गाँउपालिका अध्यक्ष धनबहादुर कार्कीले शाखा कार्यालय फिक्कलको...

  २०७५ पुष २७ गते १५:०७     विकासन्युज

काठमाडौं । आइएमईको दशैंमाबीस लाख योजनाको तेस्रो विजेता घोषणा गरिएको छ । ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत अन्तिम महिनाको विजेताको रुपमा रिया मार्फत कतारबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही शिवु झागर घोषित भएका छन्...

  २०७५ पुष २७ गते १३:२६     विकासन्युज

काठमाडौँ । हिमालयन बैंकले अन्तर्राष्ट्रिय कार्ड प्रदायक मास्टरकार्डको अत्याधुनिक, थप सुरक्षित चिप र पिन प्रविधियुक्त डेबिट कार्डको सेवा आजबाट शुरु गरेको छ । बैंकद्वारा आयोजित पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) अशोक शम्सेर राणा...

  २०७५ पुष २७ गते १३:१२     विकासन्युज

काठमाडौं । सनराइज  बैंकले देशको ६ विभिन्न  प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको छ । उक्त प्रादेशिक कार्यालयको बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगड, संचालक ई.बच्छराज तातेड, संचालक ज्योतिकुमार बेगानी, संचालक ओमकृष्ण जोशी तथा बैंकका...

  २०७५ पुष २७ गते १२:१५     विकासन्युज

काठमाडौँ । मिशन डेभलपमेन्ट बैंकको अध्यक्षमा टीकाराम घिमिरे चयन भएका छन् । बैंकको पुस २६ गते सम्पन्न नबौं वार्षिक साधारण सभाले संस्थापक समूहका सदस्यहरुमा ऋषिराम पाण्डे, टीकाराम घिमिरे, धर्मराज पौडेल र लिलबहादुर केसीलाई निर्विरोध...

  २०७५ पुष २७ गते १०:४५     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले शेयरधनीहरुलाई १२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । शुक्रबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ६ प्रतिशत बोनस शेयर र १५‍‍.०५३ प्रतिशत नगद...

  २०७५ पुष २६ गते १९:०२     विकासन्युज

काठमाडौं । युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न जीवन बीमामा घातक रोग सम्बन्धी बीमा सुविधा योजना ल्याएको छ । इन्स्योरेन्सले आफ्ना ग्राहकहरुका लागि १८ प्रकारका घातक रोगको उपचारार्थ आर्थिक सुरक्षा दिने उद्देश्यले उक्त योजना...

  २०७५ पुष २६ गते १८:०४     विकासन्युज

काठमाडौं । एनएमबि बैंक लिमिटेडकाे प्रस्तावित १० प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) पारित भएकाे छ । बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई  बैंकको बिहीबार सम्पन्न २३औँ वार्षिक साधारण सभाले पारित गरेकाे हाे...

  २०७५ पुष २६ गते १८:००     विकासन्युज

काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ मास्टरकार्ड प्रचलनमा ल्याएको छ । कास्टरकार्डसँगको बैंकले अंग्रेजी नयाँ वर्ष २०१९ को अवसरमा आन्तरिक प्रयोजनको लागि उक्त कार्ड सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको छ । यो सेविट कार्डले...

  २०७५ पुष २६ गते १७:४१     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंकको ११औँ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । उक्त सभाले संचालक समितिको आर्थिक वर्ष २०७४/७५ सम्मको संचित मुनाफावाट चुक्ता पुँजीको १४.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित...

  २०७५ पुष २६ गते १७:३४     विकासन्युज

काठमाडौं । मिसन डेभलपमेण्ट बैंकले नवौं बार्षिक साधारण सभा सम्पन्न भएकाे छ । ३०४ औं बैठकको निर्णय अनुसार बैंकले द दरबार लन प्रा.लि. तिलोत्तमा–३, योगिकुटी रुपन्देहीमा सम्पन्न भएको हो । बैंकको ५१ करोड, ९२...

  २०७५ पुष २६ गते १७:२८     विकासन्युज

काठमाडौं । आइएमई पेका सेवाग्राहीहरूले अबदेखि कुमारी बैंक लिमिटेडको खातामा लिङ्क गरि ‘आइएमई पे’ वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन् । बैंकले सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट...

  २०७५ पुष २६ गते १७:१४     विकासन्युज

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १७ औं वार्षिक साधारणसभामा  ३६.८४ प्रतिशत लाभांश पारित भएको छ । संचालक समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई २५ प्रतिशत बोनस र ११.८४ प्रतिशत नगद गरी...

  २०७५ पुष २६ गते १६:५४     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडको प्रस्तावित १०.५३ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) पारित भएको छ । बिहीबार सम्पन्न बैंकको २४औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । उक्त...

  २०७५ पुष २६ गते १६:३३     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले ‘अन्तर्रा्ष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ː२०१५’ अवार्ड पाएको छ । बैंकलाई उक्त अवार्ड यूनाईटेड रजिष्टार अफ स्टिम(युआरएस)रयूकेएएस-यूकेले प्रदान गरेको हो । बैंकको ग्राहक केन्द्रित योजना, सेवा तथा वस्तुहरुको गुणस्तर, प्रभावकारी व्यवस्थापन...

  २०७५ पुष २६ गते १६:१०     विकासन्युज

काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा वासुदेव अधिकारी चयन भएका छन् । कम्पनीको पुस २५ गते सम्पन्न बैंक सञ्चालक समितिको बैठकले अधिकारीलाई बैंकको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो । यसअघि...

  २०७५ पुष २६ गते १६:०७     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा डिल्लीराज अर्याल आएका छन् । अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाका वरिष्ठ उपसचिव अर्याललाई मन्त्रालयले अर्को निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिएर पठाएको अर्थ मन्त्रालय...

  २०७५ पुष २६ गते १३:११     विकासन्युज

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको नयाँ शाखा नेपालगञ्ज उद्घाटन भएको छ । कम्पनीका संचालक खेमराज लामिछाने तथा विशेष अतिथी नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव अजय टण्डनको उपस्थितिमा उक्त शाखाको उद्घाटन गरिएको हो । नेपालगञ्ज...