वित्त

  २०७५ पुष २६ गते १२:०१     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले अब घरमै बसि बसि खाता खोल्न मिल्ने गरी अनलाईन सेवाको शुरुवात गरेको छ । बैंकले सर्वसाधारणहरुलाई सेवा दिने हेतुले घरमै बसेर अनलाईनबाट खाता खोल्न सकिने व्यवस्था ल्याएको हो ।...

  २०७५ पुष २६ गते ११:५५     विकासन्युज

काठमाडौँ । कुमारी बैंक लिमिटेडले ८.५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ । पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट बोनस शेयर दिने घोषणा गरेको हो ।...

  २०७५ पुष २६ गते ११:३९     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले वोल्ड रेमिटसँगको सहकार्यमा ५० भन्दा बढी देशबाट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ । बैंकले यस सम्बन्धमा वोल्ड रेमिट, यूकेसँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको हो ।...

  २०७५ पुष २५ गते १९:५०     मञ्जरी पाैडेल

काठमाडौं । एकै बर्षमा ३ वटा अन्तराष्ट्रियस्तरका सम्मान, त्यो पनि प्रतिष्ठित ‘द बैंक अफ द एयर २०१७–द फाइनान्सीयल टाईम्स, ‘वेस्ट इस्यूवीङ बैंक पार्टनर इन फ्रागिल कन्ट्रीज–२०१७–साउथ एशिया’, लण्डन र सर्टीफीकेट अफ मेरिट–फष्ट एण्ड सुलिभान...

  २०७५ पुष २५ गते १७:३०     विकासन्युज

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीसँग प्रभु लाइफ इन्स्योरेन्सको पुनर्बीमा सम्झौता भएको छ । नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन...

  २०७५ पुष २५ गते १७:१७     विकासन्युज

काठमाडौं । प्राइम कमर्सियल बैंकले उदयपुरको ताप्ली गाँउपालिकामा शाखाको उद्घाटन गरेको छ । स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहका बिच ताप्ली गाँउपालिका अध्यक्ष उद्धवसिंह थापाले शाखा कार्यालय ताप्लीको...

  २०७५ पुष २५ गते १६:०७     विकासन्युज

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लम्की कैलालीका बीमित डिल्लीराज उपाध्यायलाई ३ लाख रुपैयाँ बराबरको बीमा भुक्तानी गरेको छ । उक्त कम्पनीमा बीमा गरेका उपाध्याय बस दुर्घटनामा परि अपाङ्ग भएकाले कम्पनीले निजलाई अशक्तता...

  २०७५ पुष २५ गते १३:२८     विकासन्युज

काठमाडौँ । युनाइटेड फाइनान्स लिमिटेडको सञ्चालक समितिको सदस्यमा रोशन अधिकारी नियुक्त भएका छन् । पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले राहुल इन्फ्रास्ट्रक्चर(नेपाल) प्रालिको तर्फबाट अधिकारीलाई सञ्चालक समितिको सदस्य नियुक्त गर्ने निर्णय गरेको हो...

  २०७५ पुष २५ गते ८:१८     विकासन्युज

फिदिम । पाँचथरका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ । सबै स्थानीय तहमा अत्यावश्यक बैंकिङ सेवा पुगेपछि नागरिकलाई सहज भएको छ । सोमबार तुम्बेवा गाउँपालिकाको केन्द्र मौवा बजारमा प्राइम बैंक लिमिटेडको शाखा स्थापना भएसँगै...

  २०७५ पुष २४ गते १८:३६     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ‘अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ː२०१५’ अवार्ड पाएको छ । बैंकलाई उक्त अवार्ड यूनाईटेड रजिष्टार अफ स्टिम(युआरएस्)/यूकेएएस–यूकेले प्रदान गरेको हो । पछिल्लो समय बैंकले विभिन्न ग्राहकमुखि योजना, आफ्नो सबल...

  २०७५ पुष २४ गते १८:२६     विकासन्युज

काठमाडौं । कुमारी बैंकले पश्चिम रुकुमका ३ स्थानबाट शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । उक्त शाखा रहित सेवाको थालनी पश्चात् स्थानीय वासिन्दाहरुले रुकुमको मुसीकोट नगरपालिका–४ सोलाबाङ्ग, त्रिवेणी गाउँपालिका–३ झुल्नेता र सानीभेरी गाउँपालिका–९ सिम्लीबाट...

  २०७५ पुष २४ गते १८:०७     विकासन्युज

काठमाडौं । ललितपुर र काठमाडौंमा सानिमा लाईफ इन्स्योरेन्सको ३ शाखा कार्यालयकाे उद्घाटन भएकाे छ । सानिमा लाईफ इन्स्योरेन्सको शाखा ललितपुरको ग्वार्काेमा  इन्स्योरेन्सका संचालक घनश्याम थापाले  उद्घाटन गरेका छन् । काठमाडौं महानगरपालिका  गोङ्गबु शाखा कार्यालयको उद्घाटन...

  २०७५ पुष २४ गते १८:०३     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र गुराँस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले हस्ताक्षर...

  २०७५ पुष २४ गते १७:२३     विकासन्युज

काठमाडौँ । अजोड इन्स्योरेन्स र सिद्धार्थ बैंकबीच बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । मंगलबार भएको उक्त सम्झौतापत्रमा अजोड इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र बैंकका तर्फबाट सहायक महाप्रवन्धक अर्जुनभद्र खनालले हस्ताक्षर...

  २०७५ पुष २४ गते १७:२०     विकासन्युज

काठमाडौं । देव : विकास विकास बैकले भाटभटेनी स्थित भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर्स परिसरमा एटिएम संचालनमा ल्याएको छ । एनईपिएस् संञ्जालमा आवद्ध उक्त इएमभि प्रविधिको मेशिनमा भिजा कार्ड लगायत अन्य स्वदेशी तथा विदेशी...

  २०७५ पुष २४ गते १६:५२     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकको २०औं साधारण सभाबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित डा. विरेन्द्रप्रसाद महतो अध्यक्ष पदमा घोषित भएका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालले समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण...

  २०७५ पुष २४ गते १६:३०     विकासन्युज

काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रस्तावित १० बराबर ७ को अनुपात अर्थात ७० प्रतिशत हकप्रद सेयर पारित भएको छ । सञ्चालक समितिको उक्त प्रस्तावलाई मंगलबार(आज) सम्पन्न संस्थाको चौँथो वार्षिक साधारणसभाले पारित गरेको हो...

  २०७५ पुष २४ गते १५:१९     विकासन्युज

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले समय सापेक्ष नविनतम “दम्पती सुरक्षा प्लस (संयुक्त सावधिक)” जीवन बीमा योजना बजारमा ल्याएको छ । इन्स्योरेन्सले पारिवारिक खुशीका पलहरुमा आर्थिक सुरक्षाको अनुभूती प्रदान गर्न उक्त योजना प्रचलनमा ल्याएको...

  २०७५ पुष २४ गते १४:३६     विकासन्युज

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले सेयरधनीलाई गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको मंगलबार सम्पन्न १५औं वार्षिक साधारणसभाले संचालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सोही अनुसार...

  २०७५ पुष २४ गते १४:२८     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले प्रदेश नं ७ को प्रादेशिक कार्यालय धनगढीमा स्थापना गरेको छ । प्रदेश नं ७ अन्तर्गत बैंकका ५ वटा शाखाहरु (बझांग, अछामको ढकारी, धनगढी, महेन्द्रनगर तथा कैलालीको मोहन्याल)बाट व्यापार विस्तारका एवंम...