वित्त

  २०७५ असोज १५ गते १५:०६     विकासन्युज

काठमाडौं । सोमबार दोस्रो दिन पनि सेयर बजार १८ अंकले घटेको छ । साताको पहिलो दिन बजार १०.४७ अंकले घटेकोमा सोमबार १८ अंकले घटेर नेप्से परिसुचक १ हजार २३८ अंकमा सीमित भएको छ ।...

  २०७५ असोज १५ गते १३:२७     विकासन्युज

काठमाडौं । कर्मचारी संचय कोषले नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको संस्थापक सेयर किन्ने भएको छ । कोषले बिक्री हुन बाँकी हकप्रद सेयर खरिदका लागि प्रस्ताव गरेको छ । मुख्य लगानीकर्ता एनबी ग्रुप र...

  २०७५ असोज १५ गते १०:१२     विकासन्युज

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाइ १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । संस्थाको गत शनिबार बसेको सञ्चालनक समिति बैठकले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश बाँड्ने...

  २०७५ असोज १४ गते २१:११     विकासन्युज

पाेखरा । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको पृथ्वी चोकमा नयाँ शाखा विस्तार गरेको छ । गत असोज १३ गते कम्पनीका ब्रान्ड एम्बेसेडर द्वय, मह जोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य, कम्पनीका प्रमुख कार्यकारी...

  २०७५ असोज १४ गते १८:०५     विकासन्युज

काठमाडौं । महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । संस्थाले ५० प्रतिशत अर्थात ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ । संस्थाले...

  २०७५ असोज १४ गते १७:५६     विकासन्युज

  काठमाडौ । बैंक तथा वित्तीय संस्थाको आर्थिक स्वास्थ्य, ऋण प्रवाह, निक्षेप सङ्कलनलगायत वित्तीय विवरण अब ‘इन्टरनेट’का माध्यमबाट सर्वसाधारणले हेर्न पाउने भएका छन् । केन्द्रीय बैंकले देशभरका बैंक तथा वित्तीय संस्थाको आर्थिक अवस्था, शाखारहित...

  २०७५ असोज १४ गते १६:१२     विकासन्युज

काठमाडौं । आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । साताको पहिलो दिन बजार १०.४७ अंकले घटेर नेप्से परिसुचक १ हजार २५६ मा सीमित भएको छ । बजार घटेपछि सेयर कारोबारमा पनि गिरावट आएको...

  २०७५ असोज १४ गते १५:३६     विकासन्युज

काठमाडौं। माछापुच्छ्रे बैंकले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीहरुको सुविधाको लागि लकर कक्ष निर्माण गरी पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ । उक्त कार्यक्रमको उद्घाटन कोषका अध्यक्ष एवं माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र...

  २०७५ असोज १४ गते १४:२२     विकासन्युज

काठमाडौं। लक्ष्मी बैंकले आईतबार पशुपतिनाथमा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तर्गत यो सहयोग गरेको हो । यो टेम्पो पशुपतिनाथ मन्दिर परिसर भित्र र...

  २०७५ असोज १४ गते १२:००     विकासन्युज

काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले विश्व मुटु दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट वरिष्ठ कार्डियोलोजिष्ट डा. बिनयकुमार रौनियार लगायत सम्पूर्ण टिमको सहयोगमा सो स्वास्थ्य शिविर सम्पन्न भएको...

  २०७५ असोज १४ गते ११:१८     विकासन्युज

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रथम वाषिकोत्सवको अवसरमा फिदिमको वीरेन्द्रचोकमा बीमा जागरण अभियान सम्पन्न गरेको छ। कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको अध्यक्षता तथा ब्राण्ड एम्बेसडर एवंं सामाजिक अभियन्ता सिताराम कट्टेल र कुञ्जना...

  २०७५ असोज १४ गते १०:२९     विकासन्युज

विजयबहादुर शाह, अध्यक्ष–एआईआरडीसीगत साता राजधानीमा आयोजित एसोसियसन अफ इन्स्योरेन्स एण्ड रि इन्स्योरेन्स कम्पनीज इन डेभलपिङ कन्ट्रिज (एआईआरडीसी)को २१ औं सम्मेलनले एआईआरडीसीको अध्यक्षमा विजय बहादुर शाहलाई चयन गरेको छ । नेपाल विमक संघको निवर्तमान अध्यक्ष शाह...

  २०७५ असोज १४ गते ९:०२     विकासन्युज

बेइजिङ । चीन– अमेरिकाबीच भएको व्यापार विवादका कारण आउनसक्ने तरलतालाई ध्यानमा राख्दैे चीनले ‘दूरदर्शी तथा सञ्तुलित’ मौद्रिक नीति लागु गर्ने यहाँको केन्द्रीय बैंकले शनिबार जनाएको छ । युआनको विदेशी विनिमय दर तथा बजार मूल्यमा...

  २०७५ असोज १३ गते १७:०६     विकासन्युज

काठमाडौ । प्रभु बैंकको सेयर सबैभन्दा बढी कारोबार भएको छ । बैंकको २३ करोड ३६ लाख १० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । कारोबार भएको सेयर सङ्ख्याका आधारमा क्यपिटल मर्चेन्ट बैंक एन्ड...

  २०७५ असोज १२ गते १६:५८     विकासन्युज

काठमाडौं। ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड दोश्रो वर्षमा प्रवेश गरेको छ । गत वर्ष असोजदेखि ज्योतिले जीवन बीमा व्यवसाय सुरु गरेको हो । कम्पनीले कुनै पनि संगठनमा कार्यरत कर्मचारीहरुको लागि सम्पुर्ण बीमा सुविधा सहित...

  २०७५ असोज १२ गते १४:४९     विकासन्युज

काठमाडौं । ६६६ स्थानीयत तहमा बैंक पुगेका छन् । संघीयता कार्यान्वयनको क्रममा गठन भएका ७५३ स्थानीय तहहरुमध्ये २०७५ भदौसम्म ६६६ स्थानीय तहमा वाणिज्य बैंकहरुको उपस्थिति रहेको छ । केन्द्रीय बैंकबाट इजाजत पाएका बैंक तथा...

  २०७५ असोज १२ गते १२:३५     विकासन्युज

काठमाडौं । अमेरिकी डलर महंगो भएपछि चालु आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भएको छ । गत साउनमा ७३ अर्ब ९५ करोड रुपैयाँ रेमिट्यान्स नेपालमा भित्रिएको छ । अघिल्लो वर्षको...

  २०७५ असोज १२ गते ११:२९     विकासन्युज

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । संस्थाले गत आर्थिक वर्षमा गरेको नाफाबाट २२.११ प्रतिशत अर्थात २२ करोड १० लाख रुपैयाँ र २० प्रतिशत...

  २०७५ असोज १२ गते १०:३५     विकासन्युज

काठमाडौं। आँखाको नानीमा समस्या भएको कारण दृष्टिविहीन भएर रहनु परेका तथा आर्थिक अभावले गर्दा उपचार समेत पाउनबाट बञ्चित दृष्टिविहीनहरुको हितलाई मध्यनजर गर्दै नबिल फाउण्डेशन र तिलगंगा आँखा प्रतिष्ठानका बीचमा मिति २०७५/०६/०९ मा एक समझदारी...

  २०७५ असोज १२ गते १०:०६     विकासन्युज

काठमाडौं । निजी लगानीमा निर्माण भएको भैरवकुण्ड हाइड्रोपावर लिमिटेडलाई बैंकले लिलाम गर्ने अवस्थामा पुगेको छ । कर्जा नतिरेपछि आयोजना नै लिलामी हुने अवस्थामा पुगेको हो । सहवित्तीयकरण अन्र्तगत कर्जा प्रवाह गरेको ५ वटा बैंक...