वित्त

  २०७५ असोज ७ गते ९:०७     विकासन्युज

  गतवर्ष पुराना जीवन बीमा कम्पनीहरुका लागि निकै चुनौतिपूर्ण रह्यो । ९ वटा जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेकोमा थपिएर १८ वटा भए । बीमा कम्पनीबीच कर्मचारी र अभिकर्ता जस्ता जनशक्ति खोसाखोस भयो । यसबीचमा...

  २०७५ असोज ६ गते १५:२६     विकासन्युज

काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले दशैं, दीपावली र छठलाई लक्षित गर्दै सेवाग्राही माझ प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’ योजना सार्वजनिक गरेको छ । असोज ७ गतेदेखि शुरु भई मंसिर मसान्त...

  २०७५ असोज ५ गते १४:२२     विकासन्युज

काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकले सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस र ६.२९ प्रतिशत नगद गरी सो मात्राको लाभाश दिने प्रस्ताव राखेको हो...

  २०७५ असोज ५ गते १४:०४     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकको आगामी असोज १४ गतेदेखि बुक क्लोज हुने भएको छ । बैंकले साधारणसभामा जाने प्रयोजनको लागि उक्त दिनदेखि असोज २६ गतेसम्म कम्पनीको बुक क्लोज गर्न लागेको हो । बैंकको आगामी...

  २०७५ असोज ५ गते १३:३८     विकासन्युज

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले सेयरधनीलाई ९ प्रतिशत नगद लाभांश दिने भएको छ । फाइनान्सले हाल कायम चुक्ता पुँजीको सो मात्रा अर्थात ७ करोड २३ लाख ६५ हजार ४०० रुपैयाँ लाभांश दिने प्रस्ताव गरेको...

  २०७५ असोज ५ गते १३:११     विकासन्युज

काठमाडौं । नबिल बैंकले आफ्ना नियमित सेवाहरुका साथ बैदेशिक यात्रा स्वास्थ्य बीमा योजना तुरुन्त जारी गर्ने भएको छ । बैंकले आफ्नो काउन्टरहरुबाट भिसा इन्टरनेशनल प्रि-पेड कार्ड, बैंक ड्राफ्ट र विदेशी मुद्रा सटही जस्ता सेवाहरुका...

  २०७५ असोज ५ गते १२:५८     विकासन्युज

काठमाडौं । ५ मेगावाटको पुवाखोला दोस्रो जलविद्युत आयोजनामा नेपाल बंगलादेश बैंकले ६० करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । आयोजना पिपल्स पावर लिमिटेडले निर्माण गरिरहेको छ । आयोजनामा ऋण लगानी सम्बन्धि सम्झौतापत्रमा बैंकका...

  २०७५ असोज ५ गते १०:१३     विकासन्युज

काठमाडौं । सञ्चालनमा आएको ९ महिनामा यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १० करोड ७७ लाख रुपैयाँ नाफा गरेको छ । युनियनले गत वर्ष असोज ४ गतेदेखि जीवन बीमा व्यवसाय सुरु गरेको हो । गत...

  २०७५ असोज ५ गते ९:३३     विकासन्युज

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडको २२ औं वार्षिक साधारणसभा असोज २९ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्ने छ ।...

  २०७५ असोज ५ गते ९:२७     विकासन्युज

काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभा असोज २७ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट लगानीकर्तालाई १२.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने...

  २०७५ असोज ५ गते ८:४४     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकको १७ औं वार्षिक साधारणसभा असोज २६ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने छ । गत आर्थिक...

  २०७५ असोज ४ गते १७:२२     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा चिन्तामणि भट्टराई नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष चिन्तामणि भट्टराईले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी समक्ष बिहीबार(आज) पद तथा गोपनियताको शपथ ग्रहण गरेका...

  २०७५ असोज ४ गते १६:३३     विकासन्युज

काठमाडौं । भूकम्प पीडितले १० वर्षसम्मका लागि २ प्रतिशत ब्याजमा सहुलित कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले भूकम्प पीडितलाई प्रदान गरिने कर्जाको कार्यविधि संशोधन गरी यस्तो व्यवस्था गरेको हो । भूकम्प पीडितको...

  २०७५ असोज ४ गते १५:१५     विकासन्युज

काठमाडौं । देव: विकास बैंक लिमिटेडको २४ लाख ७० हजार ९२३ कित्ता सेयर सूचिकृत भएको छ । बैंकको बिहीबार मात्रै सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो । केन्द्रिय कार्यालय काठमाडौंमा रहेको...

  २०७५ असोज ४ गते १४:५७     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र ललितपुरस्थित नेपाल मेडिसिटीबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा सेयरधनीहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको हाे...

  २०७५ असोज ४ गते १४:३०     विकासन्युज

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका ग्राहकहरुले आफ्नो बैंक खाताबाट प्रतिकारोबार १ लाख रुपैयाँसम्मको अनलाईन भुक्तानीहरु गर्न सक्नेछन् । बैंक नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आईपीएस ई पेमेन्ट प्रणालीमा आवद्ध भएपछि ग्राहकले उक्त...

  २०७५ असोज ४ गते १३:१९     विकासन्युज

काठमाडौं । यूनाईटेड फाइनान्स लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश दिने भएको छ । असोज ३ गते बसेको संस्थाको २२४औँ सञ्चालक समितिको बैठकले सेयरलाई सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । फाइनान्सले गत...

  २०७५ असोज ४ गते १२:२२     विकासन्युज

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले लगानीकर्तालाई १७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंकको बिहीबार सम्पन्न सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट चुत्तापुँजीको १७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको...

  २०७५ असोज ४ गते १२:०९     विकासन्युज

काठमाडौं । बैंकहरुले लगानीकर्तालाई सेयरकर्जा लिन बोलाउन थालेका छन् । लगानीकर्तालाई लक्षित गरी बैंकहरुले आकर्षक सेयर कर्जा योजना ल्याएका छन् । सिभिल बैंक, नेपाल बैंक र माछापुच्छ्रे बैंकले सेयर कर्जा योजना सार्वजनिक गरेका छन्...

  २०७५ असोज २ गते १६:२८     विकासन्युज

काठमाडौं । १०० मेगावाट क्षमताको तामाकोसी पाँचौ जलविद्युत आयोजना बनाउन एसियन इन्फस्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी) लगानी गर्ने भएको छ । आयोजनामा ऋण लगानी गर्न एआईआईबी सहमत भएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । बैंक...