वित्त

  २०७५ पुष ५ गते १७:४८     विकासन्युज

काठमाडौं । कैलाश विकास बैंकले रुपन्देही जिल्लाको सैनामैनामा ७७ औँ शाखा सुरु गरेको छ । सैनामैना नगरपालिका वडा नं. ६, रामापुरमा आजदेखि कारोवार शुभारम्भ गरेका छ । उक्त शाखाको शुभारम्भ सैनामैना नगरपालिकाका नगरप्रमुख चित्र...

  २०७५ पुष ५ गते १६:५१     विकासन्युज

काठमाडौं । जनता बैंकको विशेष मुद्दती योजना आज देखि बन्द गरेको छ । बैंकद्वारा लागु गरिएको बार्षिक १२ प्रतिशतले मासिक ब्याज प्राप्त गर्ने बिशेष मुद्दती योजना बन्द गरेको हो । विगत केही समय देखि...

  २०७५ पुष ५ गते १६:११     विकासन्युज

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बीमितहरुलाई लक्षित गरी ‘श्रीवृद्धि जीवन बीमा’ योजना ल्याएको छ । इन्स्योरेन्सले बिहीबार पत्रकार सम्मेलन गरी टाइम भ्यालु अफ मनीको अवधारणालाई पुरा गर्ने उद्देश्यले उक्त योजना सार्वजनिक गरेको बताएको...

  २०७५ पुष ५ गते ११:१५     विकासन्युज

काठमाडौं । अर्थ मन्त्रालयद्वारा गठित डेपुटी गभर्नर शिवराज श्रेष्ठ नेतृत्वको समितिले अर्थ मन्त्रीलाई मुद्रा बजार र पुँजी बजार सुधार र विद्यमान समस्या समाधानका विषयमा प्रतिवेदन बुझाएको भोलिपल्ट नेपाल राष्ट्र बैंकले सबै बैंकर संघका प्रतिनिधिहरुलाई...

  २०७५ पुष ५ गते ११:१४     विकासन्युज

काठमाडौं । चितवनको माडी नगरपालिकाले सबै नगरवासीका लागि रु पाँच लाखको निःशुल्क दुर्घटना बीमा गर्ने भएको छ । जङ्गली जनावरको आक्रमण, बाढी लगायतका घटनाले वर्षेनी धनजनको क्षति बढ्न थालेपछि नगरपालिकाले बीमा कार्यक्रम अघि सारेको...

  २०७५ पुष ४ गते २१:१०     विकासन्युज

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडबीच पुनर्बीमा सम्झौता भएको छ । सरकारले चालु बजेटमा व्यवस्था गरे बमोजिम अब नेपाल लाइफ इन्इयोरेन्स कम्पनीको बीमा प्रिमियमको २० प्रतिशत नेपाल पुनर्बीमा...

  २०७५ पुष ४ गते १७:२१     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई बैंक र कतार स्थित दोहा बैंक बीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा दोहा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. आर. सीथारमन र ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी...

  २०७५ पुष ४ गते १६:४७     विकासन्युज

कठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका नव नियुक्त अध्यक्षले सपथ ग्रहण गरेका छन् । रामकुमार श्रेष्ठले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल समक्ष नवनियुक्त अध्यक्ष रामकुमार श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गरेका...

  २०७५ पुष ४ गते १५:४५     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले चितवनको नारायणगढ शाखा, बेलचोकमा एटिएम सेवा सञ्चालनमा ल्याएकोे छ । बैंकका प्रमुख सञ्चालक अधिकृत दिपेश प्रधानले एटिएमकाे उद्घाटन गरेका छन् । बैंकले काठमाडौं उपत्यकाको १२ शाखाहरु र ६ वटा...

  २०७५ पुष ४ गते १५:१८     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको प्रस्तावित १० प्रतिशत बोनस सेयर पारित भएको छ । बुधबार बसेको बैंकको २१औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । साथै, सभाले कर प्रयोजनको...

  २०७५ पुष ४ गते १४:५२     विकासन्युज

काठमाडौं । मेगा बैंक लिमिटेडले सेयरधनीलाई चुक्ता पुँजीको ६.८५ प्रतिशत अर्थात ७० करोड २८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । साथै, बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १.००२३३ प्रतिशत(अर्थात १०...

  २०७५ पुष ४ गते १४:१५     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीलाई ९.५० लाभांश वितरण गर्ने भएपछि सेयरधनीहरु खुसी देखिएका छन् । लाभांश घोषणापछि बुधबारको कारोबारमा कम्पनीको सेयर मूल्य ५ प्रतिशतसम्मले बढेको छ । बोनस घोषणा लगत्तै कम्पनीको सेयर...

  २०७५ पुष ४ गते १३:५१     विकासन्युज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले ५ नम्बर प्रदेश कार्यालय बुटवलको आयोजनामा अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि तथा कम्पनिका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराइले कम्पनिको पछिल्लो अवस्था र भावी कार्ययोजना...

  २०७५ पुष ४ गते १३:१८     विकासन्युज

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सेयरधनीलाई १५.७८९५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस र १०.७८९५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव...

  २०७५ पुष ४ गते १२:४५     विकासन्युज

काठमाडौं । बागलुङ नगरपालिकाको पूर्वाधार सुधारका लागि विश्व बैंकले करोडौँ रुपैयाँ लगानी गर्ने भएको छ । विश्व बैंकले ‘शहरी प्रशासकीय क्षमता तथा पूर्वाधार सुधार आयोजना दोस्रो’मार्फत बागलुङ लगायत देशभरका २१ वटा नगरपालिकामा करीब रु...

  २०७५ पुष ४ गते १२:२४     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक र ब्लू क्रस हस्पिटल त्रिपुरेश्वर बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहक वर्गलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त...

  २०७५ पुष ३ गते १९:०८     विकासन्युज

काठमाडौं । सिभिल बैंक लिमिटेडले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले ज्योती लाईफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र ज्योती लाईफ इन्स्योरेन्सका तर्फबाट नायब...

  २०७५ पुष ३ गते १८:००     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेपाल बेष्ट इम्प्लोयर अवार्ड २०१८’ पाएकाे छ । उक्त अवार्ड चिफ ह्युम्यान रिसोर्स अफिसर (सिएचआरओ) एशियाका प्रतिनिधिले एक कार्यक्रमकाबीच इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईलाई प्रदान गरेको...

  २०७५ पुष ३ गते १६:२८     विकासन्युज

काठमाडौं । घट्दो बजार, बढ्दो ब्याजदर र बजार सुधारका लागि भइरहेको आन्दोलनका बीच एनसीसी बैंकले ७९ लाख १० हजार ९ सय ९३ कित्ता शेयर लिलामीमा ल्याउने भएको छ । बैंकले संस्थापक समूहतर्फ ६५ लाख...

  २०७५ पुष ३ गते १४:३८     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले पाल्पा जिल्लाको मैनादीमा रहेको प्रभात माध्यमिक विद्यालयलाई रू दुई लाखको आर्थिक सहयोग गरेको छ । केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको समुपस्थितिमा...