वित्त

  २०७५ पुष ३ गते १३:४१     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले २१५ औ वित्तीय साक्षरता कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ । विराटनगरको सत्यनारायण माध्यमिक विद्यालयमा “आजको आवश्यकता, विद्यार्थीहरुमा वित्तीय साक्षरता” भन्ने मुल आशयको साथ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्षेत्र...

  २०७५ पुष ३ गते १३:३०     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आगामी पुस २७ गते आफ्नो वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर दिने प्रस्तावलाई पारित गर्ने छ ।...

  २०७५ पुष २ गते १८:२२     विकासन्युज

काठमाडौं । सिभिल बैंक लिमिटेडले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले अजोड इन्स्योरेन्ससँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर...

  २०७५ पुष २ गते १७:२३     विकासन्युज

काठमाडाैं । अजोड इन्स्योरेन्स र महालक्ष्मी बिकास बैंक बीच सहकार्य गर्दै बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्ध सम्झौता भएको छ । अजोड इन्स्योरेन्सका प्रमुख कायर्कारी अधिकृत कुमारवहादुर खत्री र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले...

  २०७५ पुष २ गते १७:०७     विकासन्युज

काठमाडौं । जनता बैंकले अनलाइनबाट कुनैपनि वस्तु तथा सेवाको खरिद गर्दा कार्डमार्फत तुरुन्त भुक्तानी गर्न सकिने सेवाको शुरुवात गरेको छ । यो सेवाको शुरुवातसँगै बैंकका कार्डहोल्डरहरुले अबदेखि नेपाल र भारतका विभिन्न अनलाइन स्टोरहरुबाट समान...

  २०७५ पुष २ गते १६:४२     विकासन्युज

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित २६.३२ प्रतिशत नगद लाभांश पारित भएको छ । आइतबार सम्पन्न संस्थाको सातौँ वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम सेयरधनीले...

  २०७५ पुष २ गते १६:२१     विकासन्युज

काठमाडौं । एनएमबि बैंक लिमिटेडले बचतकर्ता र साना व्यवसायीलाई लक्षित आकर्षक बचत र कर्जा योजना ल्याएको छ । बैंकले सोमबार पत्रकार सम्मेलन गरी ७ प्रकारका लघुकर्जा विनाधितो प्रदान गर्ने र त्यसको व्याजदर सस्तो हुने...

  २०७५ पुष २ गते १३:५५     विकासन्युज

काठमाडौं । एनएमबि बैंक लिमिटेडले सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । हाल बैंकको चुक्ता पुँजी...

  २०७५ पुष २ गते १३:३१     विकासन्युज

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीलाई ८.०३६३९ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ३ प्रतिशत बोनस र ५.०३६३९ प्रतिशत नगर गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको...

  २०७५ पुष १ गते १७:४१     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले इन्टरनेटमा कार्डमार्फत वस्तु तथा सेवा खरिद गर्न चाहने ग्राहकका लागि थ्रीडी सेक्योर प्रविधि सञ्चालनमा ल्याएको छ । भिसा कार्ड इन्टरनेशनलको ‘भेरिफाइड बाई भिसा’मा आधारित यो प्रविधि अनलाइन कार्ड...

  २०७५ पुष १ गते १७:१७     विकासन्युज

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको आर्थिक वर्ष २०७३/७४ र ७४/७५ को सोह्रौ र सत्रौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभामा संचालक समितिका अध्यक्षद्धारा प्रस्तुत संचालक समितिको प्रतिवेदन पारित गरि आर्थिक...

  २०७५ पुष १ गते १५:२१     विकासन्युज

काठमाडौं । जनता बैंक नेपालको आयोजनामा रसुवाको दुई स्थानमा ३ दिने बृहत निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योती संघ अन्तर्गत भरतपुर आँखा अस्पताल र अल्का अस्पताल जावलाखेलको...

  २०७५ पुष १ गते १४:२७     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले लिमिटेडले आगामी पुस २३ गते वार्षिक साधारणसभा डाकेको छ । उक्त सभाले बैंकको १३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । कम्पनीले हालको चुक्ता पुँजीको ५ प्रतिशत बोनस...

  २०७५ पुष १ गते १३:४३     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको आगामी वार्षिक साधारणसभा पुस २० गते बस्ने भएकाे छ । उक्त सभाले १० प्रतिशत(कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । सभाले पारित गरेपछि कम्पनीले चुक्ता...

  २०७५ पुष १ गते १३:२१     विकासन्युज

काठमाडौं । हिमालयन बैंक र चिरायू अस्पताल बसुन्धारा, काठमाडौं बीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र...

  २०७५ पुष १ गते १३:०३     विकासन्युज

काठमाडाैं । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाको चार वर्षको कार्यकाल सफलता पूर्वक सम्पन्न भएको बैकले जनाएकाे छ ।  २०७१ साल मंसिर २८ गते उक्त पदमा नियुक्ति भएका सिटौलालाई मंसिर २७ गते...

  २०७५ पुष १ गते १२:३९     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकले १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  बैंकले १०.७९ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर प्रस्ताब गरेको छ । प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा केही कम हो ।...

  २०७५ पुष १ गते १२:१६     विकासन्युज

काठमाडौं । पोखराको न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्सले निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ । शनिवार हिमालय आँखा अस्पताल, घारीपाटन पोखराको प्राविधिक सहयोगमा गोरखा, पालु·टारस्थित श्री भवानी मा.वि. को प्रा·णमा १ दिने...

  २०७५ मंसिर २९ गते १९:०१     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल भएका छन् । मंसिर २८ गते बसेको बैंकको संचालक समितिको बैठकले सोही बैंकमा कार्यरत नायव प्रमुख कार्यकारी अधिकृत पोखरेललाई पुस १ गतेबाट...

  २०७५ मंसिर २९ गते १२:४७     विकासन्युज

काठमाडाैं । नागरिक उड्डयनसम्बन्धी महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मोन्ट्रियल महासन्धिलाई केही महिना पहिले अनुमोदन गरेको नेपालले शुक्रवार मध्यरातदेखि उक्त महासन्धि लागु गर्ने भएको छ। त्यसका लागि आवश्यक सबै तयारी पूरा भइसकेको अधिकारीहरूले बताएका छन्। उक्त महासन्धिपछि नेपालमा...