वित्त

  २०७४ वैशाख १३ गते ९:५७     विकासन्युज

काठमाडौं । ग्लोवल आईएमई बैंकले चालु आर्थिक वर्षको ९ महिनामा १ अर्ब ५८ करोड खुद नाफा गरेको छ । यस आधारमा बैंकको नाफा चालु आर्थिक वर्षमा २ अर्ब नाघ्ने देखिएको छ । गत आर्थिक...

  २०७४ वैशाख १२ गते १८:५४     विकासन्युज

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयमा २४ वटा नयाँ बीमा कम्पनी दर्ता भएपनि सञ्चालन अनुमति माग्दै १७ वटा कम्पनी बीमा समितिमा पुगेका छन् । त्यसमा १२ वटा जीवन बीमा कम्पनी छन् भने ५ वटा निर्जीवन...

  २०७४ वैशाख १२ गते ११:१८     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले तातोपानी लिपिङ्गमा संचालित शाखा बाह्रविसे बजारमा स्थानान्तरण गरेका छ । २०७२ वैशाख १२ गते गएको भूकम्प बैँकको तत्कालीन तातोपानी शाखा साविकको स्थानबाट संचालन गर्न कठिनाई भईरहेकाले स्थानान्तरण गरिएको...

  २०७४ वैशाख १२ गते ८:२७     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंक लिमटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ९५ करोड ७० लाख रुपैयाँ खुद मुनाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा २१ दशमलव ८० प्रतिशतले बढी हो ।...

  २०७४ वैशाख १२ गते ७:२७     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थासम्बन्धि ऐन (वाफिया)मा निकै सुधारको प्रयास भए पनि व्यवासायी सांसद्को पहलमा सुशासन खल्वल्याउने गरी आएका प्रावधान रोक्ने जिम्मेवारी राष्ट्र बैंकमाथि आइपरेको छ । विवादित अवस्थामै व्यवस्थापिका संसद्को पूर्ण सदनबाट...

  २०७४ वैशाख ११ गते १८:५६     विकासन्युज

काठमाडौं । सिभिल बैंकले कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोबिन्द गुरुङलाई नियुक्त गरेको छ । प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनको दोस्रो कार्यकाल आगामी साउन १२ गतेबाट सकिने र तेस्रो कार्यकालका लागि महर्जनलाई नियुक्त हुन...

  २०७४ वैशाख ११ गते १८:३२     विकासन्युज

काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंकको सञ्चालक समितिको लागि पुनः निर्वाचन हुने भएको छ । मंसिर २४ सम्पन्न साधारणसभाले चयन गरेको सञ्चालक समितिलाई कम्पनी रजिष्ट्रारको कार्यालयले मान्यता नदिएपछि सञ्चालक समितिको निर्वाचन फेरी हुन लागेको हो ...

  २०७४ वैशाख ११ गते १६:०४     विकासन्युज

काठमाडौं । पछिल्लो समय बैंकिङ क्षेत्रमा वित्तीय अपराधहरु बढ्दै गएका छन् । साईबर फ्रड भयो, एटीमबाटै पैसा चोरी भयो तथा क्रेडिट तथा डेविट कार्ड असुरक्षीत भन्ने समाचार आईरहेको हुन्छन् । त्यस्तै, बैकिङ क्षेत्रमा स्कीमिङ,...

  २०७४ वैशाख ११ गते ८:५८     विकासन्युज

काठमाडौं । एनएमबी बैंक लिमटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब १४ करोड रुपैयाँ खुद मुनाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४८ प्रतिशतले बढी हो । बैकले गत...

  २०७४ वैशाख ११ गते ८:३५     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंक लिमटेडले चालू आर्थिक वर्षको नौ महिनामै डेढ अर्ब रुपैयाँ नाफा कामाएकाे छ । यो बैंकले चालू आर्थिक वर्षको तेस्रो अपरिस्कृत वित्तीय विवरण अनुसार १ अर्ब ५२ करोड रुपैयाँ खुद मुनाफा...

  २०७४ वैशाख ११ गते ८:१३     विकासन्युज

काठमाडौं । सानिमा बैंकले ९४ करोड ६९ लाख रुपैयाँ कमाएको छ । यो बैंकले चालू आर्थिक वर्षको नौ महिनामा कमाएको यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४१ प्रतिशतले बढी हो । यो बैंकले...

  २०७४ वैशाख ११ गते ७:०५     विकासन्युज

काठमाडौ । कैलाश विकास बैंक पोखरा लामाचौर शाखाका प्रबन्धक रविचन्द्र खनाल ठूलो रकम ठगी गरेर गायब भए । बैंकको प्रारम्भिक अनुमानअनुसार उनले डेढ करोडको सम्पत्ति हिनामिना गरेका छन् । नेपालमा बैंक सञ्चालकबाटै ठग्ने काम...

  २०७४ वैशाख १० गते १६:१२     विकासन्युज

काठमाण्डौं । सनराइज बैंक लिमिटेडले झापाको बुद्घशान्ति गाविसमा नयाँ शाखा स्थापना गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको उपस्थितिमा उद्योग बाणिज्य संघका अध्यक्ष गोविन्द पौडेल र बैंकका नायव महाप्रबन्धक रविन नेपालले संयुक्त...

  २०७४ वैशाख १० गते १०:२४     विकासन्युज

बीमा समितिले नयाँ बीमा कम्पनीको लाइसेन्स खुलाएसँगै बीमा बजार तातेको छ । समितिले आफ्नो स्वीकृति लिएर बीमा कम्पनी दर्ताका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा जान सकिने नयाँ व्यवस्था गरेको छ । तर समितिले यस्तो व्यवस्था...

  २०७४ वैशाख ९ गते ११:२०     विकासन्युज

काठमाडौं । राजेन्द्र खेतान, प्रेमप्रकाश खेतान र चन्द्रप्रकाश खेतानको परिवारलाई सानिमा बैंकले कालोसूचिमा राखेको छ । खेतान परिवारले नेतृत्व गरेको कम्पनीहरु एक पछि अर्को आर्थिक संकटमा परेपछि बैंकले खेतान परिवारलाई कालोसूचिमा राखेको हो ।...

  २०७४ वैशाख ८ गते १८:३२     विकासन्युज

काठमाडौं । सनराईज बैंकको सहायक कम्पनी एनसिएम मर्चेन्ट बैंकिङ्ग लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । रत्नराज बज्राचार्यको अध्यक्षतामा बसेको उक्त विशेष साधारणसभाबाट कम्पनीको नाम परिवर्तन गरी “सनराईज क्यापिटल लिमिटेड” नामांकरण गर्ने निर्णय...

  २०७४ वैशाख ७ गते २०:०६     विकासन्युज

काठमाडौं । यूनाईटेड इन्स्योरेन्स कम्पनीले सामाजिक कार्यका अभियान्ता धुर्मुस–सुन्तली फाउण्डेशनका संस्थापक सिताराम  कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे कट्टेल (सुन्तली) लाई कम्पनीको ब्राण्ड एम्वेस्डर बनाएको छ । उनीहरुसंगको सहकार्यले कम्पनीको ब्राण्ड ईमेज तथा बीमा प्रति...

  २०७४ वैशाख ७ गते १९:५४     विकासन्युज

काठमाडौं । सन्राइज बैंकले रेमिट्यान्स सेवा बिस्तार गर्ने क्रममा भारतको आईडीबीआई बैंकसंग रेमिट्यान्स सम्बन्धी सम्झौता गरेको छ । यसबाट भारतमा बस्दै आएका नेपालीहरुले आईडीबीआइ बैंकको कुनै पनि शाखाबाट नेपालमा सन्राइज बैंकको खातामा सजिलै पैसा...

  २०७४ वैशाख ७ गते १४:४४     विकासन्युज

काठमाडौं । २०६४ बैशाख ७ गतेदेखि २० आंै वाणिज्य बैंकको रुपमा बैकिङ्ग कारोबार शुरु गरेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आज दशौं वर्ष पूरा गरेको छ । वार्षिकोत्सवका अवसरमा बैंकको केन्द्रीय आयोजित कार्यक्रममा बैंकका अध्यक्ष...

  २०७४ वैशाख ७ गते १२:३४     विकासन्युज

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले पूर्वघोषित हकप्रद सेयरमा २५ कटौति गर्ने निर्णय गरेको छ । २०७३ मंसिर २९ गते सम्पन्न कम्पनीको २८ औं वार्षिक साधारणसभाले १ बराबर १ अर्थात चुक्ता पुँजीको १०० प्रतिशत...