वित्त

  २०७३ चैत २० गते ११:५४     विकासन्युज

निरज श्रेष्ठ माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त हुनुभएको पाँच महिना भयो । उहाँ नयाँ सीईओ तर पुरानो बंैकर हुनुहुन्छ । ५१ वर्षिय श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गर्नु भएको छ । सन...

  २०७३ चैत १९ गते ७:१३     विकासन्युज

काठमाडौं । कुनै आश्चर्यजनक निर्णय नभएमा नेपालीसँग भएका पुराना पाँच सय र हजार दरका भारु नोट नसाटिने निश्चित भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार साँझसम्म भारतलाई प्रतिबन्धित नोट सटहीबारे कुनै पत्राचार नगरेपछि नेपालीसँग...

  २०७३ चैत १८ गते १२:३९     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरूमा एक साताको अवधिमा ७ अर्ब रुपैयाँले निक्षेप संकलन घटेको छ । चैत ४ गतेसम्म वाणिज्य बैंकहरूमा १९ खर्ब ५३ अर्ब निक्षेप संकलन भएकोमा एक साता अर्थात चैत ११ गतेसम्म निक्षेप...

  २०७३ चैत १७ गते १६:२०     विकासन्युज

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्षको मुनाफाबाट १३ करोड ४२ लाख ६५ हजार ५४० रुपैयाँ बोनस दिने प्रस्ताव पारित भएको छ । कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई बिहीबार सम्पन्न कम्पनीको आठौँ...

  २०७३ चैत १६ गते १३:३५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहकारी संस्थाहरूको हिसाव किताव जुनसुकै बेला पनि हेर्न पाउने गरी नयाँ सहकारी ऐनको ड्राफ तयार भएको छ । सहकारी संस्थाहरू छाडा भएर आम ऋणीलाई ठग्ने र हिसाव नदेखाउन परिपाटीको...

  २०७३ चैत १६ गते ७:४७     विकासन्युज

काठमाडौं । सरकारले १० लाख भन्दा बढीको कारोबार नगदमा गर्न नपाइने व्यवस्थासहित पहिलोपटक सीमा तोकेको छ। गत साता राजपत्रमा सूचना प्रकाशन गरेर आगामी साउन १ गतेदेखि लागू हुने गरीफ नगद कारोबारको सीमा निर्धारण गरिएको...

  २०७३ चैत १५ गते २०:३३     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कार्यरत ज्योति विकास बैंकले दाङ, बांके र बर्दिया जिल्लामा कायक्षेत्र रहेको राप्तीभेरी विकास बैंकलाई प्राप्ती गर्ने भएको छ । मंगलबार ज्योति विकास बैंकका अध्यक्ष हरिचन्द्र खड्का राप्तीभेरी...

  २०७३ चैत १५ गते ७:४९     विकासन्युज

काठमाडौं । पाँच सय र एक हजार दरका भारतिय रुपैंयाँ प्रतिव्यक्ति २५ हजार साट्नुपर्ने नेपालको आग्रहलाई भारतले अस्विकार गरेको छ । नेपाल र भारतबिचको पुर्व सम्झौता अनुसार नेपाली नागरिकसँग रहेको सो दरका २५ हजार...

  २०७३ चैत १४ गते १७:११     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । विकास ऋण पत्र २०९६ नामको सो ऋणपत्र आम नेपाली नागरिकदेखि बैक तथा वित्तीय संस्था, गैर बैक वित्तीय...

  २०७३ चैत १३ गते १६:०४     विकासन्युज

काठमाडौं । भारतले नेपालीसँग रहेको ४५ सय भारतीय रुपैंयाँ साटिदिने प्रस्ताव अघि सारेको छ । नेपालमा रहेका ५०० र १००० दरका भारतीय नोट सटहीबारे छलफल गर्न नेपाल आएको भारतीय रिजर्भ बैंक(आरबिआई)को टोलीले नेपाल राष्ट्र...

  २०७३ चैत १३ गते १३:१२     विकासन्युज

काठमाडौं । बैंकर्स राजाराम खड्का बैंकिङ प्रोफेशन छोडेर उद्योगमा प्रवेश गरेको छन । उनी आफ्नो लगानीसहित शुभ लक्ष्मी सिमेन्ट उद्योगको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा देखिएका छन् । ‘२० वर्ष जागिर खाईयो, अब उद्यमीको भूमिकामा...

  २०७३ चैत १२ गते ७:५२     विकासन्युज

काठमाडौं । आउँदो आइतबारका लागि केन्द्रीय बैंकले एक अमेरिकी डलरको विनिमय एक सय चार रुपैयाँ ४० पैसा (खरिद दर)तोकेको छ। यो ०७२ भदौ ३ गतेयताकै सस्तो हो। ०७२ मदौ ३ गते एक अमेरिकी डलरको...

  २०७३ चैत ११ गते ७:१२     विकासन्युज

काठमाडौं । पछिल्लो समय बढेको कर्जाको ब्याजदर घट्न अझै केही समय लाग्ने सम्बन्धित क्षेत्रका विज्ञले बताएका छन्। बजार केही सहज भए पनि सामान्य अवस्थामा पुग्न अझै यो आर्थिक वर्ष कुर्नुपर्नेछ। नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष...

  २०७३ चैत १० गते २०:०५     विकासन्युज

काठमाडौं । प्रभु बैंकले हकप्रद सेयर निष्काशन गर्न एन.सि.एम.मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ती गरेको छ । गत पुस ८ गतेको बसेको बैंकको पन्ध्रौं वार्षिक साधारणसभाले १० कित्ता शेयर बराबर ४ कित्ता...

  २०७३ चैत १० गते १४:३२     विकासन्युज

काठमाडौं । एनसीसी बैंकका डेपुटी जनरल म्यानेजर राजाराम खड्काले दिएको राजीनामा बैंकले स्वीकृति गरेको छ । आफूभन्दा जुनियर रेबन्तकुमार दाहाललाई डेपुटी सीईओमा नियुक्त गरेपछि माघको दोस्रो साता नै खड्काले असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए...

  २०७३ चैत ९ गते १८:००     विकासन्युज

काठमाडौं । बुम रेमिट्यान्स प्रा.लीले काष्ठमण्डप डेभलपमेन्ट बैंक लिमिटेडलाई आफ्नो एजेन्ट नियुक्त गरेको छ । बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको रकम काष्ठमण्डप डेभलपमेन्ट बैंकले १९ वटा शाखाहरु मार्फत भुक्तानी गर्नेछ । काष्ठमण्डप बैंकले...

  २०७३ चैत ९ गते १३:५३     विकासन्युज

काठमाडौं । देवः विकास बैक लिमिटेडले युनियन फाइनान्स लिमिटेडलाई प्राप्ति(एक्वाएर)गर्ने सम्झौता भएको छ । उक्त एक्वाएर गर्ने सम्बन्धमा मंगलबार दुई संस्था बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा देवः विकास बैकको...

  २०७३ चैत ९ गते ८:४१     विकासन्युज

काठमाडौं । सिटिजन्स बैैंकले प्रति सेयर १ सय रुपैयाँ अंकित १ करोड ३८ लाख ४३ हजार ३९७ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । यो बैंकले १० वटा साधारण सेयर बराबर २ दशमलव ५ (१०ः२.५)को...

  २०७३ चैत ८ गते ११:२३     विकासन्युज

काठमाडौं । ८ वर्षपछि संजयबहादुर शाह र राधेश पन्त बैंक अफ काठमाण्डूमा फर्किएका छन् । ८ वर्षअघि आपसी झगडामा फसेर उनीहरु बाध्य भई बैंकबाट बाहिरीएका थिए । ८ वर्षपछि चुनावी प्रतिस्पर्धाबाट दुबै जना बैंकको...

  २०७३ चैत ७ गते २०:१६     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंक प्राप्ति गर्ने सम्बन्धमा विशेष साधारणसभा बोलाएकै दिन एस डेभलपमेन्ट बैंकका सञ्चालक राजेन्द्र प्रसाद दाहालले पदबाट राजीनामा गरेको सूचना वाहिर आएको छ । एक्वाएर गर्ने क्रममा स्वाप...