वित्त

  २०७३ माघ १४ गते १५:१९     विकासन्युज

काठमाडौं, १४ माघ । सरकारले राष्ट्रिय वाणिज्य बैंक र नेपाल औद्योगिक विकास कर्पोरेसन (एनआईडीसी) लाई गाभ्ने निर्णय गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले सरकारी स्वामित्वका यी दुई बैंक गाभ्ने निर्णय गरेको हो । स्तरोन्नति...

  २०७३ माघ १४ गते १०:०५     विकासन्युज

काठमाडौं १४ माघ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३३ दशमलव ७९ प्रतिशतले बढेको छ । बैंकको चालू आर्थिक वर्षको पहिलो ६ महिनामा १६ करोड ५९ लाख रुपैयाँ नाफा...

  २०७३ माघ १४ गते ९:१५     विकासन्युज

काठमाडौं १४ माघ । ग्लोवल आईएमई बैंकले ९० करोड रुपैयाँ कमाएको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले ९० करोड ६२ लाख रुपैयाँ कामाउँदा बैंकको  नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८...

  २०७३ माघ १४ गते ८:२२     विकासन्युज

काठमाडौं १४, माघ । वाणिज्य बैंकहरूबीच ब्याज दरमा अस्वस्थ्य प्रतिश्पिर्धा नगर्ने सहमति भएको छ । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी ‘क्रेडिट क्रन्च’ अभाव भई निक्षेप आकर्षित गर्न ब्याजदरमा होडबाजी हुन थालेपछि बैंकहरूबीच बिहीबार...

  २०७३ माघ १३ गते १९:४८      रासस

काठमाडौँ, १३ माघ । बजारमा देखिएको लगानीयोग्य रकम (तरलता) को कमीलाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकले रिपोमार्फत आह्वान गरिएको रु २० अर्बको प्रस्तावमा रु १९ अर्ब ६५ करोडको दाबी गरिएको छ । नेपाल राष्ट्र...

  २०७३ माघ १३ गते १७:३७     विकासन्युज

काठमाडौं, १३ माघ । सिटिजन्स बैंक इन्टरनेसनल र सीजी फिन्को प्रालि बीच आन्तरिक रेमिटेन्स भुक्तानी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिटिजन्स बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र सीजी फिन्कोका...

  २०७३ माघ १३ गते ९:०३     विकासन्युज

काठमाडौं १३ माघ । सेन्चुरी बैंकले नाफा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा २२ करोड ३९ लाख रुपैयाँ कमाएको छ । यो नाफा बैंकको गत वर्षको सोही अवधिको तुलनामा ३९ प्रतिशले बढेको छ ।...

  २०७३ माघ १३ गते ७:५६     विकासन्युज

काठमाडौं १३, माघ । अनामगरकी अप्सरा पौडेलले गत वर्ष गाडी किन्न एक वाणिज्य बैंकबाट १४ लाख कर्जा लिएकी थिइन् । वार्षिक ७ प्रतिशत ब्याजदरमा लिइएको उनको कर्जाको ब्याजदर बढेर अहिले १२ प्रतिशत पुगेको छ...

  २०७३ माघ १२ गते १६:३५     विकासन्युज

काठमाडौं, १२ माघ । स्ट्याण्डर्ड चाटर्ड बैंकले २५ लाख ५८ हजार १४० कित्ता एफपीओको लागि प्रक्रिया अघि बढाएको छ । बैंकले सो मात्राको एफपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले...

  २०७३ माघ १२ गते १४:४७     विकासन्युज

काठमाडौं, १२ माघ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल)ले ६ लाख ९५ हजार ५६५ कित्ता थप साधारणा सेयर (फरदर पब्लिक इस्यु-एफपिओ) निष्कासन गर्ने भएकाे छ । कम्पनीले प्रतिकित्ता  १०० रुपैयाँ अंकित मूल्यकाे सेयरमा ९०४ प्रिमियम मूल्य...

  २०७३ माघ १२ गते ११:१०     विकासन्युज

काठमाडौं, १२ माघ । गरिमा विकास बैंकले फागुन ६ गतेका लागि १० औं बार्षिक साधारण सभा डाकेको छ । पोखरा केन्द्रिय कार्यालय रहेको बैंकले सोही साधारण सभाबाट राष्ट्रियस्तरको विकास  बैंकका लागि आवश्यक पर्ने २...

  २०७३ माघ १२ गते १०:११     विकासन्युज

काठमाडौं १२ माघ । कैलाश विकास बैंकले २६ करोड ३८ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा चालू आर्थिक वर्षको ६ महिनाको मात्र हो । बैंकको नाफा अघिल्लो वर्षको सोेही अवधिको तुलनामा...

  २०७३ माघ १२ गते ९:५२     विकासन्युज

काठमाडौ १२, माघ । कृषि विकास बैंकले १९ लाख ६८ हजार ५७५ कित्ता साधारण सेयरको लिलाम बिक्री गर्ने खुला गरेको छ । बैैंकले हाल बजारमा ५०८ रुपैयाँमा कारोबार भइहरेको यसको सेयर न्यूनमत एक सय...

  २०७३ माघ १२ गते ९:०२     विकासन्युज

काठमाडौं १२, माघ । वित्तीय क्षेत्र यतिबेला गम्भीर संकटमा पर्न थालेको छ । लगानीयोग्य रकम अभावका कारण बैंकहरूले कर्जा प्रवाह ठप्प गरेका छन् । लगानीका लागि बैंकबाट कर्जा नपाउँदा वित्तीय क्षेत्र संकटमा गएको हो...

  २०७३ माघ ११ गते २०:०९     विकासन्युज

काठमाडौँ, ११ माघ । वैदेशिक रोजगारअन्तर्गत म्यादी जीवन बीमाको नयाँ व्यवस्थाअनुरुप वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका परिवारले बढीमा रु २७ लाखसम्म पाउने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार  पत्रकार सम्मेलन गरी...

  २०७३ माघ ११ गते १३:२९     विकासन्युज

काठमाडौं, ११ माघ । रिलायबल डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको २९ प्रतिशत बोनस सेयरलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । गत मंसिर २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट २९...

  २०७३ माघ ११ गते १०:२२     विकासन्युज

काठमाडौं, ११ माघ । वित्तीय क्षेत्रमा लगानी योग्य पुँजीको अभाव बढ्दै जाँदा वाणिज्य बैंकहरुले १२ प्रतिशत व्याजमा निक्षेप संकलन गर्न थालेका छन् । मंगलबार एनआईसी एशिया बैंकले एक वर्ष मुद्दती खातामा १२ प्रतिशत व्याज...

  २०७३ माघ ११ गते ८:३३     विकासन्युज

काठमाडौं ११, माघ । सानिमा बैंकले ६२ करोड २४ लाख रुपैयाँ खुँद नाफा गरेको छ । यो नाफा चालू आर्थिक वर्षको ६ महिनामा अघिल्लो वर्षको सोेही अवधिको तुलनामा २१ करोड ४३ लाख रुपैयाँले बढेको...

  २०७३ माघ ११ गते ७:४७     विकासन्युज

काठमाडौं ११, माघ । बैंक तथा वित्तीय संस्थाले घरजग्गामा ऋण दिन नसक्ने अवस्था आएको छ । बैंकमा लगानीयोग्य पुँजी ‘क्रेडिट क्रन्च’ रितिएपछि बैंकले कर्जा दिनेभन्दा पनि ऋण असुलीलाई प्राथमिकता दिने भएका छन् । यसबाट...

  २०७३ माघ १० गते १६:२३     विकासन्युज

काठमाडौं, १० माघ । सोमबार प्रभु बैंकको करिब १३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस बैंकको प्रमोटर सेयर ५ लाख १८ हजार ८२५ कित्ता १० करोड ४२ हजार रुपैयाँमा कारोबार भएको...