वित्त

  २०७३ माघ १० गते १२:५७     विकासन्युज

काठमाडौं, १० माघ । राष्ट्रिय बाणिज्य बैंक र एनआइडीसी डेभलपमेन्ट बैंकबिचको मर्ज प्रक्रिया अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय बाणिज्य बैंककको ५२ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री कृष्ण बहादुर महराले यी दुई बैंकबिच...

  २०७३ माघ १० गते १२:२८     विकासन्युज

काठमाडौं, १० माघ । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि चिप प्रविधिमा आधारित डलर क्रेडिट कार्ड प्रयोगमा ल्याएको छ । यो कार्ड भिसा कार्ड स्विकृत हुने भारत र भुटान बाहेक विश्वका सम्पूर्ण एटिएम तथा पिओएस...

  २०७३ माघ १० गते १२:०१     विकासन्युज

काठमाडौं, १० माघ । भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको पुस मसान्तस भित्रै ११ करोड २३ लाख नाफा कमाउन सफल भएको छ । बैंकले सो अवधीमा ६९ करोड २४ लाख ब्याज आम्दानी गरेको...

  २०७३ माघ १० गते ११:०७     विकासन्युज

काठमाडौं ९, माघ । नेपाल बङ्गलादेश बैंकको नाफा ५४ करोड ६ लाख रुपैयाँ पुगेको छ । बैंकको यो नाफा चालू आर्थिक वर्षको ६ महिनामा अघिल्लो वर्षको सोेही अवधिको तुलनामा १७ करोड २० लाख रुपैयाँले...

  २०७३ माघ ९ गते २०:२३     विकासन्युज

काठमाडौँ, ९ माघ । अनधिकृत रुपमा बैंकको एटिएमबाट रकम निकाली ठगी गर्ने कार्यमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको चण्डीगढका २३ वर्षीय इक्तेदार खान र लक्ष्मीनगर, दिल्लीका ३३ वर्षीय निरञ्जन...

  २०७३ माघ ९ गते २०:१९     विकासन्युज

काठमाडौं, ९ माघ । जनता बैंक नेपालले १२ प्रतिशत बोनस सेयर वितरण गरेपछि ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । साथै जनता बैंकमा मर्ज हुन लागेको त्रिवेणी विकास बैंकका सेयरधनीले पनि ६०...

  २०७३ माघ ९ गते १६:१६     विकासन्युज

काठमाडौं, ९ माघ । इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको कारोबार शुरु भएको छ । नवलपरासीको गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको उक्त संस्थाको उद्घाटन गत शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिविले गरेका छन् । उक्त...

  २०७३ माघ ९ गते ९:१४     विकासन्युज

काठमाडौं ९, माघ । सिद्धार्थ बैंकको नाफा करिब ४९ प्रतिशतले बढेको छ । बैंकको यो नाफा चालू आर्थिक वर्षको ६ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३ करोड ८६ लाख रुपैयाँले बढेको छ ।...

  २०७३ माघ ७ गते १४:१३     विकासन्युज

काठमाडौं, ७ माघ । मेगा बैंक नेपाल लिमिटेड र टुरिजम् डेभलपमेन्ट बैंक बीच एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा माघ ६ गते सैद्धान्तिक सहमति भएको छ । मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह र टुरिजम्...

  २०७३ माघ ६ गते १६:५२     विकासन्युज

काठमाडौं, ६ माघ । फेवा विकास बैंक लिमिटेडको नाफा चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ६५ प्रतिशतले बढेको छ । बैंकले दोश्रो त्रैमास अर्थात ६ महिनामा २८ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल...

  २०७३ माघ ६ गते १३:५७     विकासन्युज

काठमाडौं, ६ माघ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वार्षिक ९.५ प्रतिशत ब्याज प्रदान गर्ने गरी १८० दिने मुद्धति निक्षेप योजना ल्याएको छ । उक्त मुद्धति निक्षेप ग्राहकवर्गले यस बैंकको कुनै पनि शाखाबाट खाता खोल्न...

  २०७३ माघ ६ गते ८:००     विकासन्युज

काठमाडौं ६, माघ । लगानीयोग्य पुँजी ९तरलता० रित्तिएपछि बैंकहरू थप कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन् । कर्जाको माग बढे पनि पछिल्लो एकडेढ महिनायता बैंकहरूसँग लगानीयोग्य पुँजी अभाव हुँदै गएको छ । ‘पछिल्लो समय...

  २०७३ माघ ५ गते १६:१७     विकासन्युज

काठमाडौं, ५ माघ । सरकारले चालु आर्थिक बर्षभित्रै ७० प्रतिशत नेपालीको बैंक खाता खोल्ने महत्वकांक्षी योजना अघि सारेको छ । अर्थमन्त्री कृष्ण बहादुर महराले समृद्ध नेपालको लागि दिगो आर्थिक विकासको तत्कालिन कार्यान्वयन कार्ययोजना २०७३...

  २०७३ माघ ५ गते १०:२५     विकासन्युज

काठमाडौं, ५ माघ । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको प्रथम ६ महिनामा ७२ करोड १४ लाख खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५० करोड २० लाख कमाएको थियो...

  २०७३ माघ ५ गते ९:२४     विकासन्युज

काठमाडौं ५, माघ । सिटिजन्स बैंक इन्टरनेशनलले नाफा चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ५० प्रतिशतले बढेको छ । गत वर्षको तुलनामा यो बैंकले गरेको नाफा ५० प्रतिशतले बढेको हो । यो बैंकले यो वर्षको...

  २०७३ माघ ४ गते १८:०५     विकासन्युज

काठमाडौं, ४ माघ । कृषि विकास बैंकले सरकारको स्वामित्वमा रहेको ५१ प्रतिशत सेयरमध्ये ३० प्रतिशत सेयर खरिद गर्ने स्वदेशी तथा विदेशी साँझेदारको खोजी सुरु गरेको छ । माघ ७ गतेबाट ५० औं बर्षमा प्रवेश...

  २०७३ माघ ४ गते १५:१०     विकासन्युज

  काठमाडौं, ४ माघ । प्रभु बैंकले चालु आर्थिक बर्षको दोश्रो त्रैमासिक अवधीमै एक अर्ब ११ करोड नाफा कमाएको छ । बैंकले गत असोज मसान्तसम्ममा जम्मा २८ करोड २४ लाख मात्रै नाफा कमाउन सफल...

  २०७३ माघ ४ गते ११:०३     विकासन्युज

पछिल्लो समयमा बैंकिङ क्षेत्रमा भईरहेको पुँजी वृद्धि सहि हो कि होइन ? यसको परिणाम राम्रो आउँछ वा यसले बैकिङ क्षेत्रमा जोखिम निम्त्याउने काम भईरहेको छ भन्ने विषयमा वहस चलिरहेको छ । बैकिङ क्षेत्र मोटाएको...

  २०७३ माघ ३ गते १६:१५     विकासन्युज

काठमाडौं, ३ माघ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४ अर्ब ४१ करोड रुपैंयाँको एफपीओ निष्काशन गरेकोमा ५१ अर्ब ९४ करोडको आवेदन परेको छ । सेयर लगानीकर्तामाझ निकै आकर्षक मानिएको यस एफपीओ निष्काशनभन्दा ११ दशमलब...

  २०७३ माघ ३ गते १५:०२     विकासन्युज

काठमाडौं, ३ माघ । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले डेपुटी सीईओमा बन्दना पाठकलाई नियुक्त गरेको छ । चार वटा विकास बैंक मर्ज भएपछि एनसीसी बैंकले सोही बैंकमा डेपुटी जनरल म्यानेजरको पदमा कार्यरत पाठकलाई...