वित्त

  २०७३ माघ २ गते २२:३१     विकासन्युज

काठमाडौं, २ माघ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल एफपीओ निष्काशन गर्नको लागि एनएमबी क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्ती गरेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत जोशेफ सिल्भानस र...

  २०७३ माघ २ गते १७:४८     विकासन्युज

काठमाडौं, २ माघ । सिटिजन्स बैक इन्टरनेसनल लिमिटेडले माघ महिनादेखि भिसा डेविट तथा क्रेडिट कार्डहरु अब इएमभीमा आधारित चिप कार्ड जारी गरेको छ । ग्राहकहरुसँग रहेको पुराना म्याद नाघेको म्यागनेटिक स्ट्रिप कार्ड नविकरण गर्दा...

  २०७३ माघ २ गते १७:०५     विकासन्युज

काठमाडौं, २ माघ । ग्लोबल आइएमई बैंकले नेपाल धितोपत्र बोर्डबाट आस्वा (एप्लिकेशन सपोर्टेड बाइ ब्लक्ड एमाउण्ट) प्रणालीको अनुमति प्राप्त गरेको छ । सार्वजनिक रुपमा निष्काशन गर्ने साधारण धितोपत्र (आइपिओ) तथा थप धितोपत्र (एफपिओ) को...

  २०७३ माघ १ गते १८:०६     विकासन्युज

काठमाडौं, १ माघ । नागरिक लगानी कोषले सिआइटी मोवाइल एप सेवा सूरु गरको छ । अर्थमन्त्रालयका राजस्व सचिव राजन खनालले कोषको पोखरा शाखाबाट सो सेवाको सुभारम्भ गरेका हुन । सिआइटी मोवाइल एपको सेवा सुरु...

  २०७३ पुष २९ गते १४:२४     विकासन्युज

काठमाडौं, २९ पुस । सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा डा. बिनोद आत्रेय नियुक्त भएका छन् । बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आत्रेयलाई आगामी चार वर्षे कार्यकालका लागि सञ्चालक नियुक्त गरेको हो । आत्रेयले नियुक्त पाएकै दिन...

  २०७३ पुष २९ गते १२:४४     विकासन्युज

काठमाडौं, २९ पुस । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपालले १२९० रुपैंयाँ प्रिमियम सेयर निष्काशन गर्ने प्रस्ताव अघि सारेको छ । बैंकले एक सय रुपैंयाँ मूल्य अंकित सेयरमा ११९० रुपैंयाँ प्रिमियम मूल्य थपेर सेयर निष्काशन गर्ने...

  २०७३ पुष २९ गते १२:३४     विकासन्युज

काठमाडौं, २९ पुस । सानिमा बैंक लिमिटेडले बागमती डेभलपमेन्ट बैंकलाई एक्वाएर (प्राप्ति) गर्ने भएको छ । शुक्रबार सम्पन्न उक्त एक्वाएर पश्चात कम्पनीले सानिमा बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार गर्ने भएका छन् । उक्त कार्यक्रमको...

  २०७३ पुष २९ गते ८:०९     विकासन्युज

नयाँ दिल्ली, २९, पुस । पाँच सय र हजार दरका भारतीय नोट साट्ने सम्बन्धमा तयार पारेको मोडालिटी नेपालले भारतलाई औपचारिक रूपमा बुझाएको छ। पुराना नोट साट्ने सम्बन्धमा दुई देशका उच्च अधिकारीहबका बीचमा बिहीबार नयाँ...

  २०७३ पुष २८ गते १३:३४     विकासन्युज

काठमाडौं, २८ पुस । लक्ष्मी बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई सेयर १८ दशमलब २९ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय बैंकको बुधबार बसेको १८३ औँ सञ्चालक समितिको बैठकले गरेको...

  २०७३ पुष २८ गते १३:०८     विकासन्युज

काठमाडौं, २८ पुस । सिद्धार्थ बैंकले सेयरधनीहरुलाई ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । सो मात्राको हकप्रद पारित गर्नको लागि बैंकले आगामी फागुन ५ गते साधारणसभा बोलाएको छ । सो प्रयोजनको...

  २०७३ पुष २८ गते १२:४४     विकासन्युज

काठमाडौं, २८ पुस । सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षमा कायम चुक्ता पूँजीको ३० प्रतिशत (१ः०.३० को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले प्रति सेयर १०० रुपैयाँ दरको १ करोड ६३ लाख...

  २०७३ पुष २७ गते १२:४९     विकासन्युज

काठमाडौं, २७ पुस । लघुवित्त कम्पनीहरुले २०७४ असार मसान्तसम्ममा ब्याजदर १८ प्रतिशतमा झानुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले लघु वित्त कम्पनीहरुको ब्याजदरमा कडाई गर्दै १८ प्रतिशतको सिमा तोकिदिएको हो । अब लघु वित्त कम्पनीहरुले...

  २०७३ पुष २७ गते ७:५१     विकासन्युज

काठमाडौं २७, पुस । नेपालमा रहेका पाँच सय र एक हजार दरका भारू नोट सटहीको लागि छलफल गर्न नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीको नेतृत्वमा प्रतिनिधि बुधबार (आज) भारत जाने भएको छ। भारू...

  २०७३ पुष २६ गते १६:१९     विकासन्युज

काठमाडौं, २६ पुस । बीमा समितिका नव नियुक्त अध्यक्ष चिरञ्जीवी चापागाइँले बुधबारदेखि कार्यभार सम्हाल्ने भएका छन् । उनले मंगलबारदेखि लागु हुनेगरि नेपाल राष्ट्र बैंकको सम्पुर्ण जिम्मेवारी छाडेका हुन् । बीमा समितिको चार बर्षे कार्यभार...

  २०७३ पुष २६ गते १४:१९     विकासन्युज

काठमाडौं, २६ पुस । मंगलबार व्यवस्थापिका संसदबाट बैंक तथा वित्तीय संस्था सम्बन्धी कानून (बाफिया)मा संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित भएको छ । अर्थ समितिबाट दोस्रो पटकको संशोधनपछि संसदमा पेश भएको बाफिया आज...

  २०७३ पुष २६ गते ८:४७     विकासन्युज

काठमाडौं २६, पुस । बैंक तथा वित्तीय संस्थाले अधिक कर्जा प्रवाह गर्दा तरलता समस्या देखिएको छ । बजारको अवस्था आकलन नगरी कर्जा प्रवाह गर्दा बैंक तथा वित्तीय संस्था अहिले कर्जा दिनै नसक्ने अवस्थामा पुगेका...

  २०७३ पुष २५ गते १७:४८     विकासन्युज

काठमाडौं, २५ पुस । ग्लोबल आइएमई बैंक र मास्टर कार्डबीच मास्टर कार्डको सेवा सम्बन्धि दुई पक्षिय सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल...

  २०७३ पुष २५ गते १७:०५     विकासन्युज

काठमाडौं, २५ पुस । सनराइज बैंक लिमिटेडको विशेष साधारणसभाले एन.आई.डि.सि.क्यापिटल मार्केट्स लिमिटेडलाई एक्विजिसन गर्ने निर्णय गरेको छ । सोमबार सम्पन्न बैंकको विशेष साधारणसभाले बैंकको सो निर्णय गरेको हो । सभामा बैंकका संचालक समितिका अध्यक्ष...

  २०७३ पुष २५ गते १२:३७     विकासन्युज

काठमाडौं, २५ पुस । गणितमा २ जोड २ बराबर ४ हुन्छ । तर मर्जमा २ प्लस २ बराबर ५ हुन्छ भनिन्छ । त्यो भनेको मर्जपछि कम्पनीको पुँजी र व्यापार जोड्ने मात्र होइन, मर्जले कम्पनीमा...

  २०७३ पुष २४ गते १७:५७     विकासन्युज

काठमाडौं, २४ पुस । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले लालबन्दी शाखा कार्यालय स्थानान्तरण गरेको छ । ग्राहक वर्गमा सरल, सहज र अधिक पहुचको दृष्टिले उक्त शाखालाई आइतबार देखि साविक लालबन्दी, पुरानो क्षेत्रबाट सोहि वडाको...