वित्त

  २०७३ पुष २४ गते १३:१७     विकासन्युज

चङ्की कुँवर क्षेत्रीले सगरमाथा इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समाल्नु भएको ६ महिना भएको छ । शंकरदेव क्याम्पसबाट विकम र एस इन्स्टीच्यूट अफ म्यानेजमेन्टबाट इएमबीए गर्नुभएका क्षेत्री विगत २१ वर्षदेखि बीमा क्षेत्रमा सक्रिय...

  २०७३ पुष २४ गते ११:२४     विकासन्युज

काठमाडौं, २४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले ५०० दरका नयाँ भारु नोट सञ्चालनमा ल्याउन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले गत साता राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल र डेप्युटी गभर्नरहरुलाई...

  २०७३ पुष २३ गते १२:०६     विकासन्युज

काठमाडौं, २३ पुस । ग्लोबल आइएमई बैंकले १०औं वार्षिकोत्सवको अवसरमा बैंकले पुस २३ गते राजधानीमा वित्तीय साक्षरता जगाउने उदेश्यले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । “बचत गरौँ” भन्ने मूल नाराका साथ काठमाण्डौँमा आयोजना गरिएको...

  २०७३ पुष २२ गते १६:०६     विकासन्युज

पाँचथर, २२ पुस । नेपाल बङ्गलादेश बैंकले पाँचथर जिल्लाको फिदिममा ३९ औं शाखा खोलेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना, फिदिम उद्योग वाणिज्य संघका अध्यक्ष मित्र प्रसाद काफ्ले तथा बैंकका संचालक...

  २०७३ पुष २२ गते १०:२०     विकासन्युज

काठमाडौं, २२ पुस । बैकिङ क्षेत्रमा लगानी योग्य पुँजी (तरलता)को कमी भएपछि बैंकहरुले निक्षेपको व्याजदर दिन दिनै बढाउन थालेका छन् । जनता बैंक नेपालले पुस १७ गतेदेखि १०० दिन अवधिको मुद्दती खातामा १० प्रतिशत...

  २०७३ पुष २० गते २०:४६     विकासन्युज

इटहरी, २० पुस । धरानस्थित सेञ्चुरी बैंकको शाखा कार्यालयमा कीर्ते कागज बनाई करोडौँ रकम घोटाला गर्नेलाई प्रहरीले पक्राउ गर्न थालेको छ । एक वर्षअघिदेखि उक्त बैंक घोटाला प्रकरण चर्चामा रहँदै आएको थियो । सेञ्चुरी...

  २०७३ पुष २० गते १८:५८     विकासन्युज

काठमाडौं, २० पुस । एनएलजी इन्स्योरेन्स कम्पनीमा चार जना नयाँ सञ्चालक नियुक्त भएका छन् । साथै कम्पनीको अध्यक्ष पनि परिवर्तन भएको छ । पूर्वसचिव विमलप्रसाद वाग्ले, राष्ट्रिय वाणिज्य बैंकमा पूर्व प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद...

  २०७३ पुष २० गते ११:४४     विकासन्युज

काठमाडाैं, २० पुस । कुमारी बैंकले सेयरधनीहरुलाई २१ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । मंगलबार बसेको बैंक संञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । बैंकले गत आर्थिक बर्षमा ७४ करोड खुद...

  २०७३ पुष १९ गते १८:२७     विकासन्युज

काठमाडौं, १९ पुस । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक अन्तर्राष्ट्रिय ‘बेष्ट इन्टरप्राइजेज’ अर्वाडबाट सम्मानित भएको छ । यूरोप विजनेस एसेम्ब्लि(इबिए)द्वारा बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो । साथै इबिएले उक्त डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत...

  २०७३ पुष १९ गते ७:४९     विकासन्युज

काठमाडौं १९, पुस । सरकारले ६ दशकपछि हवाई यात्रुको बिमा रकम बढाउने तयारी गरेको छ । साविकको भन्दा करीब ६ गुणासम्म रकम बढाउने गृहकार्य भइरहेको छ । हाल प्रतियात्रु २० हजार अमेरिकी डलर रहेको...

  २०७३ पुष १८ गते १८:३०     विकासन्युज

काठमाडौं, १८ पुस । ग्लोबल आइएमई बैंकले आफ्नो १०औ वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रमको आयोजना गरेको छ । बैंकले “रक्तदान नै जीवन दान” हो भन्ने मुल नाराका साथ रक्तदान तथा निशुल्क...

  २०७३ पुष १७ गते १३:४२     विकासन्युज

काठमाडौं, १७ पुस । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपालले बैंक चलाउने काम सेयरधनीको भएको बताएका छन् । विगत तीन वर्षदेखि राष्ट्र बैंकले चलाउँदै आएको एनसीसी बैंक आजदेखि लगानीकर्तालाई सुम्पेको छ । एनसीसी...

  २०७३ पुष १७ गते ७:५४     विकासन्युज

काठमाडौं १७, पुस । सरकार र नेपाल राष्ट्र बैंकले पटकपटक गरेको आग्रह र लिखित प्रस्तावमा भारतले कुनै जवाफ नफर्काउँदै प्रतिबन्धित भारतीय मुद्रा सटहीको समयावधि सकिएको छ । भारत सरकारले ३१ डिसेम्बरसम्म पुराना पाँच सय...

  २०७३ पुष १५ गते १३:३१     विकासन्युज

काठमाडौं, १५ पुस । ग्लोबल हाईड्रोपावर एसोसिएट प्रा.लि. ले हाल निर्माण गर्न लागेकोे ३३.४ मेगावाट क्षमताको लिखु-२ जलविद्युत आयोजनाको लागि ४ अर्व ५१ करोड रुपैयाँ कर्जा लगानी जुटेको छ । उक्त आयोजनामा माछापुच्छ्रे बैंकको...

  २०७३ पुष १५ गते १३:०२     विकासन्युज

काठमाडौं, १५ पुस । फितलो नीतिका कारण बैंक तथा वित्तीय संस्थाहरुले ‘चिप बेस कार्ड’ प्रयोग ल्याइरहेका छैनन् । ‘म्याग्नेटिक स्ट्रीप कार्ड’को प्रतिस्थापनमा नेपाल राष्ट्र बैंकले २०७२/७३ को मौद्रिक नीति मार्फत सोही आवको असोजसम्म चिप...

  २०७३ पुष १४ गते १६:५५     विकासन्युज

काठमाडौं, १४ पुस । प्रिमियर इन्स्योरेन्सले गत वर्षको नाफाबाट लगानीकर्तालाई २१ दशमलब ०५ प्रतिशत लाभांश दिने भएको छ । बिहीबार सम्पन्न कम्पनीको २३ औँ साधारणसभाले २० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५ प्रतिशत नगद...

  २०७३ पुष १४ गते १२:५९     विकासन्युज

काठमाडौं, १४ पुस । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले मकवानपुरको बज्रवाराहीमा आफ्नो ७औं शाखा कार्यालयको स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन संस्थापक शेयरधनी धुर्व धितालले गरेका छन् । संस्थाले आधुनिक प्रणालीका माध्यमबाट सरल,...

  २०७३ पुष १४ गते ११:३१     विकासन्युज

काठमाडौं, १४ पुस । सरकारले बीमा समितिको अध्यक्ष नियुक्तीमा ढिलाई गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा समितिको अध्यक्ष नियुक्ती सम्बन्धमा छलफल भएपनि निर्णय भएको छैन । स्रोतका अनुसार अर्थमन्त्रीले कृष्णवहादुर महराले समितिको अध्यक्षको...

  २०७३ पुष १३ गते १७:२०     विकासन्युज

काठमाडौं, १३ पुस । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले इन्नोभेटिभ डेभलपमेन्ट बैंक लिमिटेड र अरनिको डेभलपमेन्ट बैंक लिमिटेडको प्राप्तिको लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको छ । इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्तीपछि...

  २०७३ पुष १२ गते १४:२४     विकासन्युज

काठमाडौं, १२ पुस । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धितोपत्र दरखास्त संकलनको कार्य गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । सिटिजन्स बैंकले धितोपत्र निष्कासन हुँदाका बखत लगानीकर्ताबाट दरखास्त बुझेर उनीहरुको खातामा रकम...