वित्त

  २०७३ मंसिर २८ गते ८:०६     विकासन्युज

काठमाडौँ – अर्थ मन्त्रालयले विद्युतीय उपकरण खरिदका लागि ऊर्जा मन्त्रालयलाई पाँच अर्ब ३७ करोड ८० लाख रुपैयाँ खर्च गर्न सहमति दिएको छ । लोडसेडिङ न्यूनीकरणका लागि अर्थ मन्त्रालयले विशेष व्यवस्था गरेर यो रकमको सहमति...

  २०७३ मंसिर २७ गते १८:२३     विकासन्युज

काठमाडौं, २७ मंसिर । प्रभु क्यापिटलको गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भएको छ । सोमबार सम्पन्न भएको कम्पनीको आठौं वार्षिक साधारणसभाले कम्पनीको उक्त प्रस्तावलाई पारित गरेको छ ।...

  २०७३ मंसिर २७ गते १७:१९     विकासन्युज

काठमाडौं, २७ मंसिर । नेपाल धितोपत्र बोर्डले नेपाल एसबिआइ बैंकलाई थप साधारण सेयर (एफपीओ) जारी गर्न स्वीकृति दिएको छ । बैंकले प्रस्ताव गरेको एफपीओको मूल्यमा परिमार्जन गरेपछि बोर्डले एफपीओ जारी गर्न स्वीकृति दिएको हो...

  २०७३ मंसिर २७ गते १०:२३     विकासन्युज

काठमाडौं, २७ मंसिर । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा पदेनबाहेकका सबै सदस्यहरु परिवर्तन हुने भएका छन् । सञ्चालक बालकृष्णमान श्रेष्ठ योग्यता विवादमा निलम्बित भएका छन् । त्यस्तै, सञ्चालकद्वय श्रीराम पौडेल र डा रामहरि अर्यालको...

  २०७३ मंसिर २७ गते ७:५३     विकासन्युज

काठमाडौं २७, मंसिर । भारतले नेपालमा रहेका पाँच सय र एक हजार दरका भारतीय रुपैयाँ (भारु) सटही सुविधा नदिए पनि ठूलो समस्या नहुने देखिएको छ। जानकारहरूका अनुसार ठूला दरका नोट व्यापारीहरूसँग रहने भएकाले सर्वसाधारणलाई...

  २०७३ मंसिर २६ गते १६:०५     विकासन्युज

काठमाडौं, २६ मंसिर । सानिमा बैंक लिमिटेडले हकप्रद सेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा सिबिआईएल क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले १० शेयर बराबर ३ कित्ताको अनुपातमा एक करोड ५९ लाख १७ हजार ६...

  २०७३ मंसिर २६ गते ११:००     विकासन्युज

काठमाडौं, २६ मंसिर । एनआईसी एशिया बैंकले २० वटा शाखा विस्तार गर्ने तयारी गरिरहेको छ । बैंकले भोजपुरको भोजपुर बजार, ओखलढुंगाको रामबगर, रुकुमको मुसीकोट, जागरकोटको खलंगा बजार, जुम्लाको चन्दनथान नगरपालिका, बजाङको चैनपुर, बाजुराको मार्तडी...

  २०७३ मंसिर २५ गते १२:४४     विकासन्युज

काठमाडौं, २५ मंसिर । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक र चार वटा विकास बैंक मर्जरमा देखिएको झमेला सल्टाउन उद्योग मन्त्रालयले गरेको प्रयास पनि असफल भएको छ । विवाद सल्टाउने उदेश्यले सचिव कोइरालाले शुक्रबार...

  २०७३ मंसिर २४ गते १६:४०     विकासन्युज

काठमाडौं, २४ मंसिर । बैंकले काठमाडौको गोठाटारमा नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् । मर्जरको...

  २०७३ मंसिर २४ गते १६:०१     विकासन्युज

काठमाडौं, २४ मंसिर । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडको गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई २४ प्रतिशत बोनस दिने प्रस्ताव पारित भएको छ । बैंकको उक्त प्रस्तावलाई शुक्रबार बसेको बैंकको १७ औं बार्षिक साधारणसभाले पारित गरेको...

  २०७३ मंसिर २४ गते १४:३५     विकासन्युज

काठमाडौं, २४ मंसिर । एभरेष्ट बैंकले नेपालमा प्रथम पटक भारतको पंजाब नेशनल बैंकको कुनै पनि शाखाहरुबाट सजिलै “अनलाईन” माध्यमबाट नेपाल पैसा रकमान्तर गर्ने सेवा शूरुवात गरेको थियो । बैंकले भारतको पंजाब नेशनल बैंकको सहायतामा...

  २०७३ मंसिर २४ गते १३:२७     विकासन्युज

काठमाडौं, २४ मंसिर । नेपाल एसबिआई बैंकले प्रस्तावित एफपिओकोे मूल्य प्रतिकित्ता १३ रुपैयाँले घटाएको छ । मूल्य घटाएपछि बैंकको एफपिओकोे मूल्य प्रतिकित्ता ९७१ रुपैयाँ रहेको छ । यस अघि बैंकले एफपिओकोे मूल्य प्रतिकित्ता ९८४...

  २०७३ मंसिर २४ गते १३:२३     विकासन्युज

काठमाडौँ, २४ मंसिर । नेपाल राष्ट्र बैंकका सञ्चालक बालकृष्ण (बिके) मान सिंह निलम्वनमा परेका छन् । मंगलबार उनीमाथि परेको रिटमा सर्बोच्च अदालका प्रधान न्यायाधिश शुशिला कार्की र न्यायाधिस प्रकाशमान सिंह राउतको संयुक्त इजलाजसले अन्तरमी...

  २०७३ मंसिर २४ गते १२:२६     विकासन्युज

काठमाडौं, २४ मंसिर । आशा लघुवित्त वित्तीय संस्था लि.ले आफ्ना दुई नयाँ शाखा कार्यालयहरु बर्दियाको सानोश्री ताराताल र कैलालीको टीकापुरमा स्थापना गरेको छ । कम्पनीले विपन्न वर्गलाई आर्थिक क्रियाकलापहरुमा संलग्न गराई उनीहरुको जीवनस्तर उकास्ने...

  २०७३ मंसिर २४ गते ८:०४     विकासन्युज

काठमाडौं २४, मंसिर । सरकारले सबै नेपालकिो बैंक खाता हुनुपर्ने गरि काम गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ। चालू आर्थिक बर्षको बजेटमा ल्याईएको यो कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउनका निमित्त वित्तीय पहुँच विस्तारलाई केन्द्रविन्दुमा...

  २०७३ मंसिर २३ गते १४:३७     विकासन्युज

काठमाडौं, २३ मंसिर । भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले २२२ दिने मुद्दती निक्षेप योजना ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले ९ प्रतिशत प्र.ब.ब्याजदर प्राप्त गर्न सक्नेछन् । यो मुद्दतीको अवधि २२२ दिन रहने छ ।...

  २०७३ मंसिर २३ गते १४:२४     विकासन्युज

काठमाडौं, २३ मंसिर । नेपाल इन्भेष्टमेन्ट बैंकले ‘बैंक अफ द एयर अवार्ड २०१६’ प्राप्त गरेको छ । बेलायतको प्रतिष्ठित पत्रिका ‘दी बैंकर्स’ले हिजो राती यो अवार्ड प्रदान गरेको छ । लण्डनमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष...

  २०७३ मंसिर २३ गते १३:३०     विकासन्युज

काठमाडौं, २३ मंसिर । भारत सरकारले भारु ५०० र एक हजारको नोटमा प्रतिबन्ध लगाएको विहिबार एक महिना पुगेको छ । भारु ठूला दरका नोटमा प्रतिबन्ध लगाएको एक महिना पुग्दा पनि नेपालमा भएको भारु ५००...

  २०७३ मंसिर २३ गते १०:३८     विकासन्युज

काठमाडौं, २३ मंसिर । सगरमाथा फाइनान्स लिमिटेडले १० बराबर ८ कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । हाल ३६ करोड ९२ लाख रुपैया चुक्ता पुँजी भएको यस फाइनान्सले २९ करोड ५४ लाख रुपैयाँ बराबरको...

  २०७३ मंसिर २३ गते ८:२९     विकासन्युज

काठमाडौं २३, मंसिर । सुनका गहना बनाउने विदेशी कालिगडले मात्र वर्षमा १८ अर्ब रुपैयाँभन्दा बढी रकम लैजाने गरेका छन् । नेपालमा पर्याप्त दक्ष जनशक्ति नहुँदा ठूलो परिमाणमा रकम बाहिरिने गरेको व्यवसायीहरू बताउँछन् । मुलुकमा...