वित्त

  २०७३ मंसिर १७ गते १८:३६     विकासन्युज

काठमाडौं, १७ मंसिर । सनराइज बैंकले ग्राहक तथा सर्वसाधारणको जानकारीका लागि आफ्नो योजना अन्र्तगत सर्वाधिक जीवन बीमासहितको सुरक्षित घरकर्जा योजना ल्याएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी बैंकले सुरक्षित घर कर्जा लगानीमा बीमा...

  २०७३ मंसिर १७ गते १३:५६     विकासन्युज

काठमाडौं, १७ मंसिर । ग्लोबल आइएमई बैंक राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्डहरु जारी गर्ने सतप्रतिशत इएमभी कार्ड कम्प्लिमेन्ट बैंक भएको छ । यस सुविधाले उपभोक्ताहरुको एटिएम तथा पीओएस टर्मिनल मार्फतको कारोबारलाई सुरक्षित बनाउनका साथै नेपाली...

  २०७३ मंसिर १७ गते १२:२२     विकासन्युज

काठमाडौं, १७ मंसिर । बैदेशिक रोजगारीमा जानेहरुको संख्यामा कमी आउन थालेको छ । चालु आर्थिक वर्षको तीन महिनामा बैदेशिक रोजगारीमा जानेहरुको संख्या ९५ हजार १ सय ९३ रह्यो । यो संख्या गत आर्थिक वर्षको...

  २०७३ मंसिर १७ गते १०:०५     विकासन्युज

काठमाडौं, १७ मंसिर । ओम डेभलपमेन्ट बैंकले सेयरधनीलाई २९.२० प्रतिशत बोनस सेयर दिने भएको छ । मंसिर १६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बोनस सेयरपछि बैंकको चुक्ता पुँजी...

  २०७३ मंसिर १७ गते ८:२४     विकासन्युज

काठमाडौं १७, मंसिर । बैंकहरुले एक करोड रुपैयाँभन्दा बढी ऋण लिन आउनेलाई रकम नभएको भन्दै रित्तो हात फर्काउने गरेका छन् ।  लगानीयोग्य रकमको अभाव देखाउँदै बैंकले ठूलो ऋण दिन छाडेका हुन् । ऋणको माग...

  २०७३ मंसिर १६ गते १७:४९     विकासन्युज

काठमाडौं, १६ मंसिर । बिहीबारदेखि प्रभु बैंकले अछाम जिल्लाको कमलबजार नगरपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले यूके एड “सक्षम” को सहकार्यमा उक्त स्थानमा नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको हो ।...

  २०७३ मंसिर १६ गते १४:३०     विकासन्युज

काठमाडौं, १६ मंसिर । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा थप नयाँ सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको सेयर हिस्सा ४० प्रतिशत र प्रवद्र्धकको सेयर हिस्सा ६० प्रतिशत बनाउने गरी नयाँ सेयर...

  २०७३ मंसिर १६ गते ९:३७     विकासन्युज

काठमाडौं, १६ मंसिर । नेपाल र भुटानमा रहेको भारु ५०० र १००० दरका नोटबारे अध्ययन गर्न गठन भएको भारतीय टोलीले रिजर्भ बैंक अफ इण्डिया(आरबीआई)लाई प्रतिवेदन बुझाएको छ । अध्ययन टोलीले करिब दुई साता लगाएर...

  २०७३ मंसिर १५ गते १९:२३     विकासन्युज

काठमाडौं, १५ मंसिर । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर दिने भएको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले सो निर्णय गरेको बैंकले जनाएको छ । बैंकले...

  २०७३ मंसिर १५ गते १२:१०     विकासन्युज

काठमाडौं, १५ मंसिर । हिमालयन बैंक लिमिटेडले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने भएको छ । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.५७ प्रतिशत नगद लाभांश...

  २०७३ मंसिर १५ गते ९:२१     विकासन्युज

काठमाडौं, १५ मंसिर । गभर्नर डा. चिरन्जीवि नेपालको छोरी शुभेच्छा नेपालको मंसिर २३ गते विवाह तय भएको छ । विवाह गभर्नर निवास दुर्गादेवी मार्ग, महाराजगञ्जमा गर्ने तयारी छ । गभर्नर छोरी शुभेच्छाको विवाह प्रतिक...

  २०७३ मंसिर १५ गते ८:४१     विकासन्युज

काठमाडौं १५, मंसिर । काठमाडौंः पछिल्लो एक महिनामा अमेरिकी डलरको मूल्य तीन रुपैयाँले महँगो भएको छ । एक महिना अगाडि डलरको बिक्रीदर १ सय ७ रुपैयाँ २४ पैसा थियो । एक महिनापछि मंगलबारका लागि...

  २०७३ मंसिर १४ गते १६:३२     विकासन्युज

काठमाडौं, १४ मंसिर । बाली तथा पंक्षी बीमा अघिल्लो वर्षको तुलनामा ८८ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७१/७२ मा ३ अर्व १८ करोड ६८ लाख रुपैयाँ बराबरको मात्र बाली तथा पंक्षी बीमा...

  २०७३ मंसिर १४ गते १२:०८     विकासन्युज

काठमाडौं, १४ मंसिर । सांग्रिला डेभलपमेन्ट बैंकले सेयरधनीलाई १६ दशमलब ०७ प्रतिशत बोनस दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि शून्य दशमलब ८५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त...

  २०७३ मंसिर १४ गते १२:०४     विकासन्युज

काठमाडौं, १४ मंसिर । नेपाल एसबीआई बैंकले लगानीकर्ताहरुलाई ४० प्रतिशत (१०ः४ को अनुपातमा) हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकको सञ्चालक समितिले यसअघि प्रस्ताव गरेको बोनस तथा एफपिओको बिक्री पछि कायम पूँजीको ४०...

  २०७३ मंसिर १३ गते २१:०५     विकासन्युज

काठमाडौं, १३ मंसिर । प्राइम कर्मशियल बैंकले प्रस्ताव गरेको ८९ करोड २२ लाख १० हजार ३२१ रकम बराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि ४ करोड ४८ लाख ९३ हजार १७९ नगद लाभांश...

  २०७३ मंसिर १३ गते २०:३५     विकासन्युज

वीरगन्ज, १३ मंसिर । वीरगन्ज महानगरपालिका–१० लिङ्करोडस्थित कृषि विकास बैंकबाट करिब रु। ४० लाख मूल्य बराबरको सुनचाँदी चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार मध्यरात बैंकको दक्षिणतर्फ रहेको फलामको ग्रिल निकाली...

  २०७३ मंसिर १३ गते १३:४६     विकासन्युज

काठमाडौं, १३ मंसिर । सगरमाथा फाइनान्सले ८० प्रतिशत (१० बराबर ४ को अनुपातमा) हकप्रद सेयर निश्काशन गर्ने भएको छ । हालसालै बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको गरेको हो । हाल फाइनान्सको...

  २०७३ मंसिर १३ गते ११:२७     विकासन्युज

काठमाडौं, १३ मंसिर । प्रभु बैंक लिमिटेडले १० बराबर ४ को अनुपातमा हकप्रद सेयर निश्काशन गर्ने भएको छ । मंसिर ९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको गरेको हो । हाल...

  २०७३ मंसिर १३ गते ८:४३     विकासन्युज

काठमाडौं १३, मंसिर । सार्वजनिक संस्थानहरू घाटामा गएपछि सरकारलाई झन्डै २ खर्बको ऋणभार परेको छ । निजीकरण गरिएका संस्थानहरूको अवस्था राम्रो छैन भने अर्कोतर्फ सञ्चालनमा रहेका संस्थानको दायित्व पनि दिनानुदिन बढ्दै गएको छ ।...