वित्त

  २०७३ मंसिर १२ गते १२:४५     विकासन्युज

काठमाडौं, १२ मंसिर । गुह्वेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्स लिमिटेडले प्रस्ताव गरेको १२ प्रतिशत बोनस सेयर वितरणका लागि सेयर नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । त्यसका साथै, कम्पनीले लगानीकर्ताहरुलाई कर प्रयोजनका लागि शून्य...

  २०७३ मंसिर १२ गते ११:१३     विकासन्युज

अभिजीत घोष दस्तीदर विगत केही महिनादेखि लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल)को कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी निर्वाह गरिरहनु भएको छ । उहाँ सन् १९९१ देखि एलआइसी इण्डियामा कार्यरत हुनुहुन्छ । २०१५...

  २०७३ मंसिर १२ गते ८:१५     विकासन्युज

काठमाडौं १२, मंसिर । चालू आर्थिक वर्षको असोजसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले सुनचाँदी धितोमा २८ अर्ब २८ करोड रुपैयाँ लगानी गरेका छन् । ०७२ असोजसम्ममा सुनचाँदी धितोमा २८ अर्ब ३१ करोड रुपैयाँ लगानी भएकोमा...

  २०७३ मंसिर ११ गते १२:१८     विकासन्युज

काठमाडौं, ११ मंसिर । नेपाल धितोपत्र बोर्डले आगामी माग १ गतेदेखि आस्वा प्रणाली लागू गर्न लागिएको भन्दै सो प्रणालीमा भाग लिन वाणिज्य बैंकहरु र विकास बैंकहरुलाई आह्वान गरेको छ । बोर्डले आस्वा प्रणालीमा सहभागी...

  २०७३ मंसिर ११ गते ११:२४     विकासन्युज

काठमाडौं, ११ मंसिर । कामना विकास बैंक र सेवा विकास बैंक मर्ज हुने भएका छन् । पोखरामा केन्द्रीय कार्यालय भएको कामना र बुटवलमा केन्द्रीय कार्यालय रहेको सेवा मर्ज भई राष्ट्रिय स्तरको विकास बैंक बन्न...

  २०७३ मंसिर १० गते १२:५१     विकासन्युज

काठमाडौं, १० मंसिर । बाली तथापंक्षी बिमा ८८ प्रतिशतले बृद्धि भएको छ । आर्थिक वर्ष २०७१/७२ मा बाली तथा पंक्षी बिमा तीन अर्व १८ करोड ६८ लाख रुपैयाँ बराबरको भएकोमा गत आर्थिक वर्षमा ५...

  २०७३ मंसिर १० गते ९:४५     विकासन्युज

काठमाडौं, १० मंसिर । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले आफ्ना सेयरधनीलाई ३३.३३ प्रतिशत बोनस सेयर दिने भएको छ । मंसिर ८ गते बसेको बैंक सञ्चालक समितिले उक्त निर्णय गरेको हो । बैंकले लाभांश कर प्रयोजनको...

  २०७३ मंसिर १० गते ८:३८     विकासन्युज

काठमाडौं १०, मंसिर । कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी ८४ अर्ब रुपैयाँ नाघेको छ । उत्पादनमूलक क्षेत्रमा अनिवार्य लगानी गर्नुपर्ने राष्ट्र बैंकको नीति तथा कृषिमा व्यवसायीकरणका कारण यो क्षेत्रमा लगानी थपिएको हो...

  २०७३ मंसिर ९ गते १९:२३     विकासन्युज

काठमाडौं, ९ मंसिर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौं महानगरपालिका बाहेक उपत्यकाका तीनवटा जिल्लामा अनुदान वितरण गर्ने बैंकहरु टुंगो लगाएको छ । जिल्ला विकास समितिहरुबाट आएको सिफारिसको आधारमा प्राधिकरणले अनुदान वितरण गर्ने बैंकहरुको टुंगो लगाएको...

  २०७३ मंसिर ९ गते १७:२७     विकासन्युज

काठमाडौं, ९ मंसिर । कन्काई विकास बैंकले झापाको राजगढस्थित राजगढ बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बिहीबार एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंक बिराटनगरका निर्देशक रामु पौडेलले बैंकको नयाँ शाखाको उद्घाटन गरेका हुन्...

  २०७३ मंसिर ९ गते १५:०२     विकासन्युज

काठमाडौं, ९ मंसिर । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले दमकमा सातौं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको दमक उद्योग बाणिज्य महासंघका अध्यक्ष राजेज्द्र ढकालबाट शुभारम्भ गरिएको छ । उक्त शाखाबाट एटिएम सेवा,...

  २०७३ मंसिर ९ गते १५:०१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैकले मनिचेन्जरलाई उपलब्ध गराउँदै आएको भारतीय रुपैयाँ (भारु) पूर्ण रुपमा बन्द गरेको छ । बजारमा भारुको माग ह्वात्तै बढ्दा व्यवस्थापन गर्न कठिन हुने भएपछि राष्ट्र बैंकले भारु व्यवस्थापनका लागि मनीचेन्जरलाई...

  २०७३ मंसिर ९ गते १३:४७     विकासन्युज

काठमाडौं ,९ मंसिर । भारतमा प्रचलनमा आएको ५०० र दुई हजार दरका नयाँ नोट नेपालमा नचल्ने भएको छ । नेपालमा भारतीय ५०० र दुई हजारका नयाँ नोटहरु देखिन थालेपछि नेपाल राष्ट्र बैंकले ति दरका नोटहरु नचल्ने...

  २०७३ मंसिर ९ गते १२:३७     विकासन्युज

काठमाडौं, ९ मंसिर । भूकम्प पश्चात् क्षती भएका भौतिक संरचनाहरुको बीमा दावी गरिए अनुसार १२ अर्व ३७ करोड दावी भुक्तानी भएको छ । भौतिक संरचना क्षतिको बीमादावी १६ अर्व ११ करोड रुपैयाँ थियो ।...

  २०७३ मंसिर ८ गते २०:०३     विकासन्युज

काठमाडौं, ८ मंसिर । नबिल बैंकका कर्मचारीहरुले सिन्धुपाल्चोकको फाटकशिला माध्यमिक विद्मालयलाई भवन निर्माणको लागि ४ लाख १ हजार ७८३ रुपैयाँ सहयोग प्रदान गरेका छन् । सो विद्यालयको भवन २०७२ साल बैशाखमा गएको विनासकारी भूकम्पले...

  २०७३ मंसिर ८ गते १४:४७     विकासन्युज

काठमाडौं, ८ मंसिर । आन्तरिक राजस्व कार्यालय ललितपुरले आयकर तर्फ गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सलाई आर्थिक वर्ष २०७१/०७२ मा सबैभन्दा बढी कर दाखिला गरेकोले उत्कृष्त करदाताको रुपमा सम्मानित गरिएको छ । संस्थाको तर्फबाट महाप्रबन्धक...

  २०७३ मंसिर ८ गते १४:१९     विकासन्युज

काठमाडौं, ८ मंसिर । बीमा समितिले करोडौ मूल्य पर्ने सम्पत्ति गुमाएको छ । समितिको नाममा रहेको चावहिलस्थित दूई रोपनी जग्गामा बनेको घर अर्थमन्त्रालय अन्तर्गत ठूला करदाता कार्यालयले हडपेको छ । तर समिति भने त्यसबारे...

  २०७३ मंसिर ८ गते ८:४१     विकासन्युज

काठमाडौं ८, मंसिर । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त भएका वित्तीय संस्थालाई नयाँ लगानीकर्ताको जिम्मा लगाएर समस्याग्रस्तको सूचीबाट हटाउने भएको छ । विभिन्न समयमा राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा भएका वित्तीय संस्थाहरूमा नयाँ लगानीकर्ताले लगानी गरिसकेको...

  २०७३ मंसिर ७ गते १७:३९     विकासन्युज

काठमाडौं, ७ मंसिर । सिनर्जी फाइनान्स लिमिटेडले एक बराबर शुन्य दशमलब २५ कित्ताका दरले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । मंसिर ५ गते सम्पन्न कम्पनीको बिशेष साधारण सभाले सो मात्रामा हकप्रद सेयर निष्काशन...

  २०७३ मंसिर ६ गते ८:२२     विकासन्युज

काठमाडौं ६, मंसिर । भारु पाँचसय र हजार दरका नोटको आम्दानी वा सटही गरेको प्रमाण पेस गर्न सके साट्न दिन यस विषयमा राय दिन गठन गरेको समितिले आग्रह गर्ने भएको छ । राष्ट्र बैंकका...