वित्त

  २०७३ असोज १९ गते १७:४०     विकासन्युज

काठमाडाैं, १९ असाेज । फष्ट  माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । बुधबार काठमाडौंमा सम्पन्न यस माइक्रोफाइनान्सको सातौ वार्षिक साधारण सभाले १५ प्रतिशत बोनस सेयर दिने संस्थाको प्रस्ताव पारित...

  २०७३ असोज १९ गते १६:४०     विकासन्युज

काठमाडौं, १९ असोज । हिमालयन बैंकले मंगलबार सम्म ५ हजार ५६५ जना भूकम्प पीडितलाई नीजि आवास पुनःनिर्माण अनुदान वितरण गरेको छ । बैंकले २०७३ जेष्ठमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग गत वर्षको भूकम्पमा क्षति भएका निजि...

  २०७३ असोज १९ गते १५:५३     विकासन्युज

काठमाडौं, १९ असोज । लक्ष्मी बैंकले आफ्नो ५५ औँ शाखा बागलुङ्गमा सञ्चालन गरेको छ । बैंकले ग्राहकहरु माझ बैंकिङ् सेवाहरु सहज रुपमा पुर्याउने लक्ष्यले उक्त नयाँ शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखा मार्फत...

  २०७३ असोज १९ गते १४:०७     विकासन्युज

काठडमाडौं, १९ असोज । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपाल अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) तथा विश्व बैंकको संयुक्त आयोजनामा अमेरिकाको वासिङ्गटन डिसीमा आयोजना हुने बैठकमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् । असोज...

  २०७३ असोज १९ गते १०:५३     विकासन्युज

काठमाडौं, १९ असोज । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा निरज श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चाल समितिको बैठकले श्रेष्ठलाई आगामी चार बर्षे कार्यकालका लागि सिइओ नियुक्त गरेको हो । असोज २८...

  २०७३ असोज १९ गते ७:२४     विकासन्युज

काठमाडौं १९, असोज । मुलुकको वित्तीय क्षेत्रमा यतिबेला संसारमा बिरलै हुने घटना भएको छ । निक्षेप र कर्जाको ब्याजदर झन्डै समान देखिएको घटना मुलुकको वित्तीय इतिहासका लागि दुर्लभ मानिन्छ । यो समाचार बुधबारको करोबारबाट...

  २०७३ असोज १९ गते ७:०८     विकासन्युज

काठमाडौं १९, असोज । चाडपर्वलाई लक्षित गर्दै रेमिटेन्स प्रदायक कम्पनीहरुले उपहार योजना सर्वजनिक गरेका छन्। दशैंतिहार र छठ पर्वको अवसर पारेर सेवा प्रदायक कम्पनीले काठमाडौंमा घरघडेरीदेखि मोटरसाइलक, स्कुटर, घरायसी, स्मार्ट फोन लगायतका उपहार ल्याएको...

  २०७३ असोज १८ गते १८:४७     विकासन्युज

काठमाडौं, १८ असोज । प्रभु ब्रैंकले रामेछाप जिल्लाको मन्थली र रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा  बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । बैंकको मन्थली शाखा कार्यालय रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रकास चन्द्र...

  २०७३ असोज १८ गते १८:२९     विकासन्युज

काठमाडौं, १८ असोज । नबिल बैंकले आर्थिक वर्ष २०७२/ ७३ को मुनाफाबाट सेयरधनीलाई ३० प्रतिशत बोनस दिने भएको छ । साथै बैंकले १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । मंगलबार बसेको...

  २०७३ असोज १८ गते १७:४८     विकासन्युज

काठमाडौैं, १८ असोज । सनराइज बैंक लिमिटेड र मलेसिया भि. एल. एन. नेपाल प्रा.लि बीच मलेसियाको लागि भिसा आवेदन शुल्क संकलन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा दुई संस्थाबीच मलेसियाका लागि भिसा...

  २०७३ असोज १८ गते १४:२४     विकासन्युज

काठमाडौं, १८ असोज । युनिक फाइनान्स लिमिटेडले सेयरधनीलाई तीन करोड ८१ लाख ७७ हजार ६ सय रुपैयाँ बोनस सेयर दिने भएको छ । फाइनान्सको नवौ वार्षिक साधारण सभाले कम्पनी संचालक समितिले गरेको प्रस्तावलाई पारित...

  २०७३ असोज १८ गते १०:५०     विकासन्युज

काठमाडौं १८, असोज । नेपाल राष्ट्र बैंक र वित्तीय संस्थाहरुको नयाँ नोट सहटीका लागि सहज व्यवस्था नगर्दा सर्वसाधारणले ठूलै सास्ती बोहोर्नुपरेको छ । घण्टौसम्म लाइनमा बस्दा पनि नयाँ नोट साट्न मुस्किल भएको छ ।...

  २०७३ असोज १८ गते १०:३१     विकासन्युज

काठमाडौं १८, असोज । आइतबार साँझसम्म राष्ट्र बैंकमा सर्वसाधारणको निकै लामो लाइन थियो । नयाँ नोट साट्न विहानैदेखि लाइनमा उभिएका झण्डै चार सय जनाले राष्ट्र बैंकको काउन्टरमा प्रवेश पाएका थिएनन् । एकाएक त्यहाँको सुरक्षामा...

  २०७३ असोज १७ गते १८:२०     विकासन्युज

काठमाडौं, १७ असोज । फेवा विकास बैकले कास्की जिल्लाको तालचोेक शाखाको उदघाटन गरेको छ । उक्त शाखाको उदघाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका छन् । सो अवसरमा डेपुटी गभर्नर शिवराज श्रेष्ठले...

  २०७३ असोज १७ गते १७:२५     विकासन्युज

काठमाडौं, १७ असोज । नेपाल इन्भेस्टमेन्ट बैंकले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमानढोका परिसरमा रहेको गोपीनाथ तथा जगन्नाथ मन्दिर पुनःनिर्माणका लागि एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । गत वर्षको विनाशकारी भूकम्पले...

  २०७३ असोज १७ गते १२:४०     विकासन्युज

काठमाडौं, १७ असोज । ज्योति विकास बैंकको प्रमोटर सेयरको कारोवार अपारदर्शी ढंगले गर्ने प्रयास गरिएको छ । केही प्रमोटरले आफ्नो नाममा भएको प्रमोटर सेयर विक्री गर्न लागेको भन्दै बैंकले सार्वजनिक सुचना प्रकाशित गरेपनि पहिला...

  २०७३ असोज १७ गते १०:०६     विकासन्युज

काठमाडौं, १७ असोज । लक्ष्मी बैंकले प्रोफेसनल दियालो विकास बैंक अक्वाएर गर्ने भएको छ । असोज १६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले प्रोफेसनल दियालो विकास बैंकलाई अक्वाएर गर्ने निर्णय गर्दै कात्तिक ७ गते...

  २०७३ असोज १६ गते १५:५१     विकासन्युज

काठमाडौं, १६ असोज । सिद्धार्थ डेभलपमेण्ट बैंकको काठमाडौंको तिनकुनेमा स्थित शाखा कार्यालय ललितपुरको कुमारीपाटीमा स्थानान्तरण भएको छ । नवनिर्मित शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले गरेका छन् । एकता विकास बैंक...

  २०७३ असोज १६ गते १२:२३     विकासन्युज

काठमाडौं, १६ असोज । सिभिल बैंक र इन्टरनेसनल लिजिङ्ग एण्ड फाइनान्स कम्पनी (आइएलएफसी) को मर्जर सम्पन्न भएको छ । मर्जर सम्पन्न भएको कारण दुबै संस्थाले सिभिल बैंकको नामवाट आगामी १ कात्तिकदेखि एकिकृत कारोवार संचालन...

  २०७३ असोज १६ गते १२:०१     विकासन्युज

काठमाडौं, १६ असोज । प्राइम कमर्शियल बैंकको हकप्रद सेयर भर्ने आज अन्तिम दिन हो । ३ कित्ता सेयर हुने १ कित्ता हकप्रद भर्न पाउने ब्यवस्थामा आज त्यस्तो सेयरको माग नगरे पाउनु हुने छैन ।...