वित्त

  २०७३ भदौ ८ गते १२:१७     विकासन्युज

काठमाडौं, ८ भदौ । प्रभु बैंकले बुधबारदेखि नयाँ शाखा सिन्धुलीमा सञ्चालन गरेको छ । मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये बनेपा शाखा कार्यालयलाई सिन्धुलीमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।...

  २०७३ भदौ ८ गते ९:०६     विकासन्युज

काठमाडौं, ८ भदौ । शिखर इन्स्योरेन्स र फोटोपत्रकार क्लबबीच फोटोपत्रकारको स्वास्थ्य, दुर्घटना र क्यामराको बीमा गर्ने सम्बन्धी सम्झौता भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा शिखर इन्स्योरेन्सका कार्यकारी निर्देशक दिप कुमार पाण्डे र फोटोपत्रकार...

  २०७३ भदौ ८ गते १:३८     विकासन्युज

काठमाडौं ८, भदौ । बजारमा अमेरिकी डलर अभाव बढेपछि चार बाणिज्य बैंकले विदेशबाट कार्गो गरेर डलर ल्याउने गृहकार्य थालेका छन्। आफूले विदेशमा राखेको अमेरिकी डलर कार्गो गरेर नेपाल भित्र्याउने गृहकार्यमा ती बैंक जुटेको छन।...

  २०७३ भदौ ७ गते ९:३०     विकासन्युज

काठमाडौं, ७ भदौ । प्रभु बैंकले काठमाडौं इन्जिनियरिङ्ग कलेज (केइसी)मा स्नातक अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र काठमाण्डौ ईञ्जिनियरिङ्ग कलेजका...

  २०७३ भदौ ७ गते ८:२४     विकासन्युज

काठमाडौं, ७ भदौ । नेपाल इन्भेष्टमेन्ट बैंकले ४७ औं शाखा रसुवा जिल्लाको टिमुरेबाट कारोबार संचालन गरेको छ । उक्त शाखा कार्यालयले ग्रामिण क्षेत्रमा संचालन हुने उद्योग, नेपाल चीनबीच सकमार्गबाट हुने वाणिज्य व्यापार तथा कृषिमा...

  २०७३ भदौ ७ गते ७:०२     विकासन्युज

काठमाडौं, ७ भदौ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७२/०७३ मा २२ करोड २२ लाख ९५ हजार नाफा आर्जन गरेको छ । गत आ.व. मा बैंकको मुनाफा १७ करोड ९० लाख २६ हजार...

  २०७३ भदौ ७ गते ५:४८     विकासन्युज

काठमाडौं, ७ भदौ । नेपाल राष्ट्र बैंकले गत आर्थिक बर्षको मौद्रिक नीति मार्फत बाणिज्य बैंकहरुको चुक्ता पूजी कम्तिमा पनि ४ गुणाले बढाएर ८ अर्ब रुपैयाँ हुनै पर्ने बाध्यकारी ब्यवस्था गर्यो । सो अनुसारको चुक्ता...

  २०७३ भदौ ७ गते ३:११     विकासन्युज

काठमाडौं ७, भदौं । सरकारले एक लाख नेपालीको खातामा घर पुनर्निमाण गर्न ५० हजारको पहिलो किस्ता जम्मा गरिदिएको छ । अघिल्लो वर्ष वैशाखमा गएको भूकम्पले पूर्ण क्षति पुुगेका घरलाई सरकारले अनुदानवापत दिने घोषणा गरेको...

  २०७३ भदौ ६ गते ११:४९     विकासन्युज

काठमाडौं, ६ भदौ । नबिल बैंंकले “तेस्रो न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१६” मा “सर्वोत्कृष्ट वाणिज्य बैंक” सम्मान प्राप्त गरेको छ । उद्योग तथा वाणिज्य महासंघका पूर्व अध्यक्ष रवि भक्त श्रेष्ठले राजधानीमा आयोजित एक...

  २०७३ भदौ ६ गते १०:५५     विकासन्युज

काठमाडौं, ६ भदौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लगातार तेस्रो पटक बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अवार्डबाट पुरष्कृत भएको छ । न्यूबिजिनेस एज प्रालिको आयोजनामा सम्पन्न “न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१६” को अवसरमा...

  २०७३ भदौ ६ गते ९:००     विकासन्युज

काठमाडौं, ६ भदौ । महालक्ष्मी फाईनान्स लिमिटेड, सिद्धार्थ फाईनान्स लिमिटेड तथा मालिका विकास बैंक लिमिटेडले स्ट्राटेजिक प्लानिङ फर द सस्टिनेबल ग्रोथ अफ अपकमिङ महालक्ष्मी डेभलपमेन्ट बैंक विषयक तालिमको आयोजना गरेका थिए । बैंकले कर्मचारीको...

  २०७३ भदौ ६ गते ५:३०     विकासन्युज

काठमाडौं, ६ भदौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ४१ प्रतिशत लाभांश दिने भएको छ । आजै बसेको बैंक सञ्चालक समितिको बैठकले लगानी कर्तालाई २० प्रतिशत बोनस सेयर र २१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको...

  २०७३ भदौ ६ गते २:४९     विकासन्युज

काठमाडौं, ६ भदौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकका आसियान तथा दक्षिण एशिया क्षेत्रीय प्रमुख कार्यकारी अजय कन्वल दुई दिने नेपाल भ्रमणका लागि आइतबार नेपाल आइपुगेका छन् । यो उनको पहिलो औपचारिक नेपाल भ्रमण हो ।...

  २०७३ भदौ ५ गते १२:२०     विकासन्युज

काठमाडौं, ५ भदौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दाङ्ग जिल्लामा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ सो स्थानमा शाखारहित बैंकिङ्ग सेवा...

  २०७३ भदौ ५ गते ६:१०     विकासन्युज

काठमाडौं, ५ भदौं । सानिमा बैंकले भिसा डोमेस्टिक क्रेडिट कार्ड प्रयोगमा ल्याएको छ । नेपाल तथा भारतका भिसा कार्ड स्विकार गर्ने सम्पूर्ण एटिएम र व्यापारिक केन्द्रहरुमा यो कार्ड सहज रुपमा प्रयोग गर्न सकिने छ...

  २०७३ भदौ ५ गते ५:३४     विकासन्युज

काठमाडौं, ५ भदौं । ज्योति विकास बैंकको अध्यक्षमा ध्रुव कोइराला नियुक्त भएका छन् । साउन २४ गते बसेको बोर्ड बैठकले कोइरालालाई अध्यक्ष चयन गरेको हो । त्यस बाहेक बैठकले बैंकको निर्देशकहरुमा रामकुमार श्रेष्ठ, हरिचन्द्र...

  २०७३ भदौ ५ गते ४:४४     विकासन्युज

काठमाडौं, ५ भाद्र । भारतीय रिजर्व बैंक(आरबीआई)को गभर्नरमा उर्जित पटेल नियुक्त भएका छन् । रघुराम राजनको गभर्नर कालमा पटेलले मौद्रिक नीति विभागसहित डेप्युटी गभर्नरको नेतृत्व गरेका थिए । पटेललाई सरकारको नियुक्ती समितिले रिजर्व बैंकको...

  २०७३ भदौ ५ गते ३:३६     विकासन्युज

काठमाडौं ५, भदौ । नेपालमा पुनर्बीमा कम्पनी स्थापना भएको करीब दुर्ई वर्ष पुग्न लाख्दासमेत यसका लागि कारोबार गर्ने ब्रोकर तयार हुन नसक्दा समस्या भएको छ । पुनर्बीमा कम्पनी आएर कारोबार थालेको दुई वर्षसम्म पनि...

  २०७३ भदौ ४ गते ६:२९     विकासन्युज

काठमाडौं ४, भदौ । नेपाल आउने विदेशी पर्यटकको बीमा रकम अस्वभाविक ढंगले बढिरहेको पदयात्रा पर्यटन व्यवसायीले बताएका छन् । अघिल्लो वर्षको भूकम्प, नाकाबन्दी, वर्षातको समयमा हुने बाढी पहिरोको जोखिम र राजनीतिक अस्थिरतले पर्यटकको बीमा...

  २०७३ भदौ ३ गते २:१०     विकासन्युज

काठमाडौं, ३ भदौ । गोर्खाज फाइनान्सले गत आर्थिक वर्षमा २७ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको छ । सञ्चालन नाफा ९३ लाख रुपैयाँ मात्र भएको यस फाइनान्सले पुराना कर्जा असुली तथा सम्पत्ति बिक्री...