वित्त

  २०७३ भदौ १ गते ६:५३     विकासन्युज

काठमाडौं, १ भदौ । आरम्भ माईक्रोफाईनान्स वित्तीय संस्थाले आफ्नो थप दुई शाखा सिन्धुली र सिन्धुपाल्चोकमा विस्तार गरेको छ । संस्थाले भदौ १ गते बुधबारदेखि सिन्धुलीको खुर्कोट र सिन्धुपाल्चोकको सुकुटेमा शाखा कार्यालयहरु सञ्चालन गरेको छ...

  २०७३ भदौ १ गते ६:१०     विकासन्युज

काठमाडौं, १ भदौ । बीमा समितिले एलआइसी नेपालको प्रमुख कार्यकारी (सिइओ) बन्न आएका भारतीय नागरिकलाई सिइओ बन्नवाट रोकेको छ । बिमकको सुशासन सम्बन्धि निर्देशिकाले तोकेका मापदण्ड नपुगेको भन्दै एलआइसी इन्डियाले पठाएको सुभाषचन्द्र पटनायकलाई सिइओ...

  २०७३ साउन ३२ गते १०:५८     विकासन्युज

काठमाडौं, ३२ साउन । सिद्धार्थ बैंकले आफनो ग्राहकहरुलाई थप सुविधा दिने उदेश्यले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालसँग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार अब सिद्धार्थ बैंकका ग्राहकहरुले ग्राण्डी अस्पतालले प्रदान गर्ने शैया, प्याथोलोजी, रेडियोलोजी, शल्यक्रिया...

  २०७३ साउन ३२ गते ९:११     विकासन्युज

काठमाडौं, ३२ साउन । हिमालयन बैंक लिमिटेड र लाइफ ईन्स्युरेन्स नेपाल लिमिटेड बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । उक्त व्यबस्था अनुसार बैंकले लाइफ ईन्स्युरेन्स नेपालको कर्पोरेट एजेन्टको रुपमा जीवनबीमा सेवा...

  २०७३ साउन ३२ गते ५:५३     विकासन्युज

काठमाडौं, ३२ साउन । सर्वाेच्च अदालतले बैंक खाता सम्बन्धि विवरणको गोपनीयता निरपेक्ष नहुने ब्याख्या गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्बीबहादुर पाँडेसहितले बैंक खाताको विवरण अर्काे देशलाई दिन नमिल्ने माग दाबी गर्दै पेश गरेको...

  २०७३ साउन ३२ गते ४:००     विकासन्युज

काठमाडौं, ३२ साउन । सिभिल बैंकले गत आर्थिक वर्षमा ३३ करोड ६६ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको तुलनामा बैंकको नाफा १० करोड रुपैयाँ बढी हो । बैंकले असार मसान्तसम्ममा संचित...

  २०७३ साउन ३१ गते ११:४२     विकासन्युज

काठमाडौं, ३१ साउन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाल विकास समाजलाई पचास हजार रुपैयाँ नगद सहयोग गरेको छ । बैंकले संस्थागत तथा सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य क्लिनिक सञ्चालनको लागि उक्त रकम सहयोग गरेको हो...

  २०७३ साउन ३१ गते १०:३८     विकासन्युज

काठमाडौं, ३१ साउन । सनराइज बैंक लिमिटेडले शाखारहित बैंकिङ्ग सेवा कैलालीमा विस्तार गरेको छ । बैंकले देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यले कैलाली जिल्लाको मसुिरया बजारमा सो सेवा शुरू गरेको हो ।...

  २०७३ साउन ३१ गते ६:३८     विकासन्युज

काठमाडौं, ३१ साउन । पुनर्बीमा कम्पनीमा बीमा कम्पनीको प्रतिनिधित्व हुने भएको छ । बीमा समितिले जारी गरेको बीमाको सुशासन सम्बन्धि निर्देशिकामा एउटा बीमा कम्पनीको पदाधिकारी र संचालक अर्काे कम्पनीको पदाधिकारी वा संचालन बस्न नपाउने...

  २०७३ साउन ३१ गते ४:५७     नारायण पौडेल

काठमाडौं, ३१ साउन । २४ वटा बाणिज्य बैंकहरुले २०७३ असार मसान्तसम्ममा ३१ अर्ब ५१ करोड ८५ लाख नाफा कमाउन सफल भएका छन् । आर्थिक वर्ष २०७२/७३ को चौथो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेका...

  २०७३ साउन ३१ गते ३:२०     विकासन्युज

काठमाडौं, ३१ साउन । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले २०७३ असार मसान्तसम्ममा ३ करोड ६ लाख नाफा कमाएको छ । ६७ करोड १३ लाख चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २० करोड २५ लाख रुपैंयाँ...

  २०७३ साउन ३१ गते २:५८     विकासन्युज

काठमाडौं, ३१ साउन । कृषि विकास बैंकले २०७३ असार मसान्तसम्ममा २ अर्ब ५७ करोड नाफा कमाएको छ । यद्यपी यो नाफा बैंकले २०७२ असार मसान्तसम्ममा कमाएको भन्दा एक अर्ब ३ करोडले कम हो ।...

  २०७३ साउन ३० गते १६:३५     विकासन्युज

काठमाडौं, २९ साउन।  नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा १० अर्ब अमेरिकी डलर सञ्चित गरेको छ । यो सञ्चिति अघिल्लो आवको तुलनामा २० प्रतिशत अर्थात् १ अर्ब ६७ करोडले बढी हो । अघिल्लो आवमा...

  २०७३ साउन ३० गते १२:३०     विकासन्युज

काठमाडौं, ३० साउन । ज्योति विकास बैंक र झिमरुक विकास बैंकबीच एकिकृत कारोबार शुरु भएको छ । यी दुई कम्पनी एकआपसमा गाभिएर मर्ज भै ज्योति विकास बैंक लि. को नामबाट एकिकृत कारोवार गर्ने भएका...

  २०७३ साउन ३० गते ११:४२     विकासन्युज

काठमाडौं, ३० साउन । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले फिल्ड कर्मचारीलाई समीक्षा गोष्ठी तथा क्षमता अभिबृद्धि सम्बन्धी तालिम दिएको छ । उक्त तालिमको उद्घाटन आइतबार फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले पोखरामा गरेका हुन् ।...

  २०७३ साउन ३० गते १०:५३     विकासन्युज

काठमाडौं, ३० साउन । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त हिमालय कलेज अफ इन्जिनियरिङ र एनएमबी बैंकबीच  शैक्षिक कर्जा योजना सम्बन्धी सम्झौता भएको छ । यी दुई संस्थाबीच इन्जिनियरिङमा स्नातक (बिई) अध्ययन गर्न चाहने छात्र छात्राले...

  २०७३ साउन ३० गते १०:१५     विकासन्युज

काठमाडौं, ३० साउन । हिमालयन बैंक र जापानको रेमिट्यान्स कम्पनी एन एण्ड पी १००४ कम्पनी (क्युएस रेमिट) बीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भई रेमिट्यान्स कारोबार शुरु भएको छ । जापानको टोकियो सहरमा सम्पन्न भएको...

  २०७३ साउन ३० गते ९:२१     विकासन्युज

काठमाडौं, ३० साउन । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आर्ट अफ लिभिङ संस्थाको सहकार्यमा वृक्षारोपण कार्य सम्पन्न गरेको छ । कम्पनीले पर्यावरणीय प्रवर्धन कार्यमा सहयोग पु¥याउने प्रयोजनको लागि काठमाडौं, तिलगंगा वागमती नदीको छेउमा सो कार्य...

  २०७३ साउन ३० गते ८:३४     विकासन्युज

काठमाडौं, ३० साउन । नेपाल बंङ्गलादेश बैंकले सम्पूर्ण ग्राहकबर्गका लागि नयाँ बचत खाता ‘एन.बी. गौरब बचत खाता’ ल्याएकोे छ । यस योजना अन्तर्गत मौज्दात रकम अनुसार व्याजदर प्रदान गरिने बैंकले जनाएको छ । बैंकका...

  २०७३ साउन ३० गते ६:००     विकासन्युज

काठमाडौं ३० साउन । गत आर्थिक बर्षमा नै राष्ट्रिय वाणिज्य (रावा) बैंकको साधारण सेयर (आइपिओ) ल्याउने तयारी भएको भनेर हल्ला गरिए पनि बैंक संचालक समितिको कमजोरीको कारण सम्भव नभएको तथ्य खुलेको छ । आइपिओ...