वित्त

  २०७३ साउन २५ गते ५:१६     विकासन्युज

काठमाडौं, २५ साउन । माछापुछ्रे बैंकले २०७३ असार मसान्तसम्ममा ८९ करोड १८ लाख रुपैंयाँ नाफा कमाएको छ । यो नाफा बैंकले २०७२ असार मसान्तसम्मा कमाएको भन्दा २८ करोड ५५ लाखले बढि हो । बैंकले...

  २०७३ साउन २४ गते १५:५१     विकासन्युज

काठमाडौं, २४ साउन । स्टाण्डर्ड चाटर्ड बैंक नेपालले सर्वश्रेष्ठ रोजगारदाता ब्राण्ड एसिया २०१६को उपाधि जितेको छ । प्रत्येक देशमा सर्वश्रेष्ठ रोजगारदाता ब्राण्ड सम्बन्धि रिसर्च स्वतन्त्र एसियाली व्यवसायीहरुको एक टोलीले गरेको थियो । उक्त टोलीमा...

  २०७३ साउन २४ गते १२:१३     विकासन्युज

काठमाडौं, २४ साउन । नेपाल राष्ट्र बैंकले थप पाँच वटा मुलुकको मुद्रा खरिद तथा बिक्रि सुबिधा थपेको छ । राष्ट्र बैंकले विदेशी मुद्रा सटही सम्बन्धी नयाँ निर्देशीका जारी गर्दै स्विडेन, डेनमार्क, हङकङ, बहराइन र...

  २०७३ साउन २३ गते १५:२२     सागर शर्मा

तीन वर्षअघि बाणिज्य बैंक बन्ने उदेश्यका साथ यति फाइनान्स, मनकामना डेभलपमेन्ट बैंक, इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक र भ्याली फाइनान्सबीच मर्ज प्रक्रियामा सामेल भयौं । त्यो प्रयास सफल भएको भए यतिबेला हामी बाणिज्य बैंकको रुपमा बैकिङ...

  २०७३ साउन २३ गते ८:४७     विकासन्युज

काठमाडौं, २३ साउन । विदेशी मुद्रामा खाता खोल्ने नेपालीले बर्षभरीमा १५ हजार रुपैयाँ अमेरिकी डलरसम्म खर्च गर्न पाउने भएका छन् । यसअघि बार्षिक १० हजार अमेरिकी डलर मात्रै खर्च गर्न पाउने ब्यवस्थामा संसोधन गर्दै...

  २०७३ साउन २३ गते ८:०७     विकासन्युज

काठमाडौं, २३ साउन । सनराइज बैंक लिमिटेडले सुनवल शाखालाई सोहि ठाउँको नयाँ स्थानमा स्थानान्तरण गरेकोे छ । अत्याधुनिक बैंकिङ्ग सेवाहरु लगायत छिटो र सुलभ सेवा ग्राहकहरू समक्ष पु¥याउने उद्देश्यले बैंकले उक्त शाखा स्थानान्तरण गरेको...

  २०७३ साउन २३ गते ७:०३     विकासन्युज

काठमाडौं, २३ साउन । बीमा समितिले बीमा कम्पनीहरुको शाखा विस्तार सम्बन्धि नीतिलाई थप परिमार्जन गरेको छ । समितिले बीमा कम्पनीको कार्यालय स्थापना तथा विस्तार सम्बन्धमा परिपत्र जारी गर्दै प्रदेशस्तरीय कार्यालय खोल्न पाउने, नयाँ शाखा...

  २०७३ साउन २३ गते ३:०५     विकासन्युज

काठमाडौं, २३ साउन । सिद्धार्थ डेभलपमेन्ट बैंकको नाफा १३२ दशमलब १६ प्रतिशतले बढेको छ । बैंकले २०७३ असार मसान्तसम्ममा आफ्नो नाफा १३२ दशमलब १६ प्रतिशतले वृद्धि गरेर ३३ करोड १३ लाख पुर्याएको हो ।...

  २०७३ साउन २३ गते २:५०     विकासन्युज

काठमाडौं, २३ साउन । कुमारी बैंक लिमिटेडले आफ्नो नाफा ३४ करोड ५० लाख रुपैंयाँले वृद्धि गरेको छ । २०७२ असार मसान्तमा ३९ करोड ४७ लाख नाफा आर्जन गरेको कुुमारी बैंकले २०७३ असार मसान्तमा ७४...

  २०७३ साउन २३ गते २:३२     विकासन्युज

काठमाडौं, २३ । जनता बैंकको नाफा ११६ प्रतिशतले बढेको छ । बैंकले २०७३ असार मसान्तसम्ममा आफ्नो नाफा १७ करोड ५० लाखले बढाएर ३२ करोड ५३ लाख पुर्याएको हो । २०७२ असार मसान्तसम्ममा बैंकले जम्मा...

  २०७३ साउन २३ गते २:१६     विकासन्युज

काठमाडौं, २३ साउन । नेपाल इन्भेष्टमेन्ट बैंकले २०७३ असार मसान्तसम्ममा २ अर्ब ५९ करोड नाफा कमाएको छ । यो नाफा बैंकले २०७२ असार मसान्तममा आर्जन गरेको भन्दा ६३ करोड अर्थात ३२ दशमलब १४ प्रतिशतले...

  २०७३ साउन २२ गते १५:२५     विकासन्युज

काठामाडौं, २२ साउन । नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंक एक्वाएर (खरिद) गर्ने भएको छ। यस सम्बन्धी सम्झौतामा इन्भेष्टमेन्ट बैंक अध्यक्ष पृथ्वीबहादुर पाण्डे र एस डेभलपमेन्ट बैंक अध्यक्ष योगेन्द्र शाक्यले शुक्रबार हस्ताक्षर गरेका छन्।...

  २०७३ साउन २२ गते ८:४७     विकासन्युज

काठमाडौं, २२ साउन । एभरेष्ट बैंकले चार वटा वाणिज्य बैंकसँग मर्जरको लागि नेगोसिएशन गरिरहेको जनाएको छ । ढिला गरी पुँजी वृद्धि योजना सार्वजनिक गरेको यस बैंकले मर्जरको लागि ४ वटा वाणिज्य बैंकसँग छलफल भईरहेको...

  २०७३ साउन २१ गते ११:४९     विकासन्युज

काठमाडौं, २१ साउन । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स सिडिएस एण्ड क्लियरिङ्गको निक्षेप सदस्य भएको छ । सदस्यता लिने विषयमा फाइनान्सको तर्फबाट महाप्रबन्धक दिनेशलाल श्रेष्ठ र सिडिएस एण्ड क्लियरिङ्गको तर्फबाट कार्यकारी प्रमुख देवप्रकास गुप्ताबीच...

  २०७३ साउन २१ गते १०:५४     विकासन्युज

काठमाडौं, २१ साउन । वल्ड्र कन्फिडिरेशन अफ बिजनेसले प्राइम कमर्सियल बैकलाई “द बिज २०१६”, बिनजेश एक्सिलेन्स् अवार्ड प्रदान गरेको छ । अमेरिका स्थित ह्यूस्टन, टेक्सासमा आयोजित एक समारोहबीच प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत...

  २०७३ साउन २१ गते ९:१७     विकासन्युज

काठमाडौं, २१ साउन । नेपाल इन्भेष्टमेन्ट बैंकको ‘कन्सोर्टिएम लिड’ मा जलविद्युत लगानी तथा विकास कम्पनीसहित १० बैंकले सोलुखुम्बुस्थित ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत आयोजनामा ८ अर्ब ६५ करोड रुपैयाँ लगानी गर्ने भएका छन् ।...

  २०७३ साउन २१ गते ५:१४     रामकृष्ण पौडेल

काठमाडौं, २१ साउन । खराब ऋणिलाई के के छुट दिने ? कति छुट दिने ? यस विषयमा वाणिज्य बैंकहरु र कर्मचारी संचय कोषबीच गम्भिर मतभेद शुरु भएको छ । खासगरी सहवित्तीयकरणमा गरिएका ठूला तर...

  २०७३ साउन २० गते ११:०३     विकासन्युज

काठमाडौं, २० साउन । एभरेष्ट बैंक र यूकेएड सक्षमबीच वित्तिय सेवा पहुचँ अन्र्तगत एभरेष्ट बैंक सेवा इविएल सेवा परियोजनाका लागि सम्झौता भएको छ । होटल सांग्रिलामा आयोजित कार्यक्रममा, एभरेष्ट बैंकका प्रमुखकार्यकारी अधिकृत एके अहलुवालीया...

  २०७३ साउन २० गते ९:५२     विकासन्युज

काठमाडौं, २० साउन । बैंक तथा वित्तीय संस्थाहरुले ऋणीसँग व्याज माथि व्याज लगाउन नपाउने भएका छन् । त्यस्तै पेनाल व्याज पनि बढीमा २ प्रतिशत लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा...

  २०७३ साउन २० गते ५:१३     विकासन्युज

पोखरा, २० साउन । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतको पद तिर्थरत्न कोनाजोले समालेका छन् । संस्थाको केन्द्रीय कार्यालय पोखरा २९, हेम्जामा आयोजित एक स्वागत कार्यक्रमका बीच बुधवार उनले पदभार ग्रहण गरेका हुन्...