काठमाडौं, १२ असार । उदारबादी अर्थब्यवस्थाका पक्षपाती भनिने पूर्बअर्थमन्त्री डा. रामशरण महतले सरकारी स्वामित्वका बैंक तथा वित्तीय संस्था यथाअवस्थामा राख्न लबिङ गरेको तथ्य खुलेको छ । वित्तीय क्षेत्र विकास रणनीतिमा सरकारी स्वामित्वमा रहेका बैंक...
काठमाडौं, १२ असार । भूकम्पको कारण भत्किएका घर पुननिर्माण गर्दा बीमा अनिवार्य रुपमा गर्नुपर्ने भएको छ । पुननिर्माणकै लागि गठन भएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले बीमाप्रति बेवास्ता गरे पनि अर्थमन्त्रालय र बीमा समितिको प्रयासमा बीमा...
काठमाडौँ, १२ असार । बजारमा अत्यधिक मात्रामा रकम थुप्रिएपछि नेपाल राष्ट्र बैंकले रु १० अर्ब बराबरको राष्ट्र बैंक ऋणपत्र जारी गरेको छ ।तरलतालाई केही हदसम्म भए पनि नियन्त्रण गर्ने लक्ष्यका साथ बैंकले ऋणपत्र मार्फत...
काठमाडौँ, ११ असार । सरकारले स्वास्थ्य बिमा सुरु गरेसँगै विभिन्न अस्पतालसँग सहुलियत दरका उपचारका लागि सम्झौता गरेको छ ।सम्झौतामा बिमाले निर्धारण गरेको शुल्कमा बिरामीको उपचार गराउने कुरालाई उल्लेख गरिएको सामाजिक सामाजिक स्वास्थ्य सुरक्षा विकास...
काठमाडौं, ९ असार । सनराइज बैंक लिमिटेडले शाखारहित बैंकिङ्ग सेवा इलामको नेपालटारमा शुरु गरेको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्देश्यले सो स्थानमा उक्त शाखा सञ्चालन गरेको हो...
काठमाडौं, ९ जेठ । नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी) ले असार २९ गतेको लागि विशेष साधारणसभा बोलाएको छ । रुपन्देहीको सिद्धार्थ नगरमा बोलाईएको साधारणसभामा मुख्य अजेण्ड मर्जर सम्बन्धि छन् । मर्जर प्रक्रियामा यसअघि...
काठमाडौं, ८ असार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुनसरी जिल्लाकोे लौकही गा.वि.समा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बुधबार देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ बैंकले ९३औँ...
काठमाडौं, ८ असार । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गरि प्रदान गरिरहेको ग्लोबल स्मार्ट मोबाइल बैंकिङ्ग सेवा अब आइओएस भर्सनमा पनि उपलब्ध गराउने भएको छ । यस अघि एण्ड्रोइड भर्सनमा मात्र उपलब्ध ग्लोबल...
काठमाडौं, ७ असार । सिद्धार्थ बैंक लिमिटेड र बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंकबीच एकीकृत कारोबार शुरु भएको छ । मर्जर पश्चात् मंगलबार एक औपचारिक समारोहका बीच सिद्धार्थ बैंक लिमिटेडको नामबाट एकीकृत कारोबारको शुभारम्भ भएको बैंकले...
नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत दृष्टिविहिनहरुलाई सहयोग प्रदान गरेको छ । बैंकले ३२ जना दृष्टिविहिन विहीन विद्यार्थहरुलाई सेतो छडी वितरण गरेको हो । दृष्टिविहिन सहयोग केन्द्र नेपाल र ललितपुर नेत्रहीन संघद्वारा ललितपुर...
काठमाडौं, ६ असार । हिमालयन बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुढानीलकण्ठको टुसालस्थित ‘अनाथ असहाय बाल सुधार संघ’मा रहेका बालबालिकालाई सहयोग प्रदान गरेको छ । बैंकले बाल सुधार संघमा रहेका चौंतीस जना बालबालिकालाई खाद्य(सामग्रीहरु (चामल,...
काठमाडौं, ६ असार । सेञ्चुरी कमर्सियल बैँकले सेञ्चुरी भिसा के्रडिट कार्डको शुरुवात गरेको छ । बैंकका अनुसार ग्राहकवर्गहरुले गोल्ड र क्लासिक दुई प्रकारका क्रेडिट कार्डको सुविधा लिन सक्ने छन् । बैंकले भिसा के्रडिट कार्डको...
काठमाडौं, ३ असार । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस सेयर दिने निर्णय पारित भएको छ । कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको चौधौं वार्षिक साधारण सभाबाट सो प्रस्ताव सर्व सम्मतिबाट पारित...
३ असार, काठमाडौं, ३ असार । प्रभु बैंक लिमिटेड र नेपाल सर्टिफाइङ कम्पनी प्रालि बीच विद्यूतीय प्रणालीमार्फत् गरिने सूचना आदान(प्रदान विश्वसनीय बनाउनेबारे सम्झौता भएको छ । बैंकका अनुसार विद्यूतीय प्रणाली मार्फत् गरिने सूचना आदान प्रदानमा...
काठमाडौं, २ असार । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मनमैजुको मालपोत कार्यालयमा एक्सटेन्सन काउण्टर सञ्चालन गरेको छ । यो बैंकको उपत्यकामा तेश्रो एक्सटेन्सन काउन्टर हो । बैंकले उक्त काउन्टरबाट राजश्व संकलन लगायत त्यस क्षेत्रमा वसोवास...
काठमाडौं, १ असार । नागरिक लगानी कोष र नेपाल बैंक लिमिटेडबीच कोषको रकम बैंकको केन्द्रीय खातामा एबिबिएसमार्फत सिधै जम्मा गर्ने व्यवस्थाका लागि एक सम्झौता भएको छ । बैंकका सबै कार्यालयबाट एबिबिएसमार्फत रकम सङ्कलन तथा ट्रान्सफर...
काठमाडौं, १ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङ जिल्लामा कार्यक्षेत्र रहेको प्यासिफिक डेभलपमेन्ट बैंकलाई एक्विजिसन गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको छ । आषाढ १ गते बुधबार हस्ताक्षर भएको समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका...
काठमाडौं, १ असार । सिटिजन्स बैंकले थप ३ वटा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । नुवाकोट जिल्ला स्थित रालुकादेवी, थापे्रक र खरानीटार गाविसमा ३ वटा शाखारहित बैंकिङ सेवा विस्तार गरेको बैंकले जनाएको...
काठमाडौं, ३२ जेठ । संयुक्त मर्जर कमिटिले एनसीसीसँग गाभिन लागेको पाँच वटा सस्थाको रेसियो पारित गरेको छ । कमिटिद्धारा एनसीसी र कुमारी बैंकको सेयर स्वाप रेसियो १ बराबर १ हुने छ । अन्य चार...
काठमाडौं, ३२ जेठ । नबिल बैंकले सिनामगंल शाखामा स्थानान्तरण गरेको छ । बैंकको सो शाखा भिमसेन गोला चोक तर्फ वडा नं. ९मा स्थानान्तरण भएको छ । बैंकले ग्राहकहरुलाई बैंकिङ् सेवा तथा सुविधाहरु सहज र...
Copyright © 2024 Bikash Media Pvt. Ltd.