काठमाडाैं । चालु आर्थिक वर्षको ४ महिनामा नेपालमा भित्रिने रेमिट्यान्स ९.१ प्रतिशतले वृद्धि भएको छ । चालु आवको कार्तिक महिनासम्म ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको...
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल वर्तमान सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री हुन् । कोरोना महामारी, रुस युक्रेन युद्ध आदिका कारण बिग्रिएको विश्वको अर्थतन्त्रको असर नेपालमा पनि पर्यो र अर्थतन्त्र सङ्कटमा परेका बेला उनले अर्थमन्त्रीको जिम्मेवारी...
काठमाडौं । अर्बपति एलन मस्क र बिल गेट्सबीच फेरि विवाद उत्पन्न भएको छ । टेस्लाको सेयरले गर्दा दुईबीच विवाद उत्पन्न भएको हो । मस्कले यदि टेस्ला संसारको सबैभन्दा ठूलो कम्पनी बन्यो भने गेट्स ऋणमा...
काठमाडौं । देशभर रहेका ६ महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा लक्ष्यअनुसारको बजेट खर्च गर्न सकेको छैनन् । पहिलो चौमासिक अर्थात् कार्तिक मसान्तसम्ममा काठमाडौं महानगरपालिकाले ३ अर्ब ८ करोड ८४ लाख बजेट...
काठमाडौं । यसअघि अर्थतन्त्र सही दिशामा रहेको दाबी गर्दै आएको अर्थमन्त्रालय र त्यसका पदाधिकारीहरू अहिले अर्थतन्त्र कमजोर अवस्थामा पुगेको वक्तव्य दिन थालेका छन् । अर्थमन्त्रीबाट अझै पनि अर्थतन्त्र सही दिशामा रहेको धारणा सार्वजनिक हुने...
काठमाडौं । काठमाडौंका सानुराजा मर्हजनको दैनिकी सधै एकनासले बित्दैन । कहिले पठाओ चलाउने, कहिले आफ्नो घरकै काम गने त कहिल्यै ज्याला मजदुरी । यसैगरी बित्छ उनको दैनिकी । १० दिन भयो, आजभोलि उनको दैनिकी...
काठमाडौं । प्रभु बैंकका ठूला सेयरधनीले बैंकमा रहेको स्वामित्व घटाउने रणनीति बनाएका छन् । प्रभु बैंकका पूर्वअध्यक्ष तथा प्रतिनिधिसभा सांसद देवीप्रकाश भट्टचन परिवारले बैंकमा रहेको सेयर बिक्री गरेर विस्तारै बैंकबाट बाहिरिने रणनीति बनाएको देखिन्छ...
काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको बबरमहलबाट सञ्चालनमा ल्याएको ‘पेलिकन क्रसिङ’ अर्थात् पुस बटन प्रविधि प्रभावकारी बन्दै गएको छ । २०८० मंसिर ११ गतेबाट सञ्चालनमा आएको सो प्रवधि थप प्रभावकारी बन्दै गएको काठमाडौं महानगरका ट्राफिक...
काठमाडौं । नेपालले चीनसँग गरेको बीआरआई सम्झौतामा कर्णालीको हिल्सा-सिमकोट सडक परियोजना अगाडि परेपछि धेरैले यो परियोजनालाई प्राथमिकताका साथ हेरेका छन् । यो परियोजनाले सार्थकता पाएमा अब उत्तर-दक्षिण जोड्ने दुई ठूला सडक करिडोर निर्माण हुनेछन्...
काठमाडौं । नाफा वृद्धिमा तीन वाणिज्य बैंक आक्रामक देखिएका छन् । व्यवसाय विस्तार तथा ऋण असुलीमा बढी प्राथमिकता दिँदा तीन बैंकले राम्रो नाफा वृद्धि गरेका हुन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा दोस्रो...
काठमाडौं । नेपाली नर्सहरूमा चुनावी सरगर्मी बढेको छ । मंसिर २८ गते हुने नेपाल नर्सिङ संघको २०औँ केन्द्रिय कार्यसमितिको निर्वाचनको मिति नजिकिएसँगै नर्सहरूमा चुनावी सरगर्मी बढेको हो । अहिले नर्सहरू चुनावी प्रचारप्रसारमा जुटेका छन्...
काठमाडौं । सिटिजन्स बैंकको वित्त व्यवस्थापन नेतृत्वमा संखुवाखोला जलविद्युत परियोजना बन्ने भएको छ । संखुवाखोला जलविद्युत परियोजनामा सिटिजन्ससहित विभिन्न ४ बैंकले ६ अर्ब १५ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् । ४१.०६ मेगावाट...
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोरख शमशेर राणा नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले राणालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै बैंकको सीईओ बन्ने पहिलो...
काठमाडाैं । नेपालमा विद्युतीय सवारी (ईभी) को संख्या बढ्दै गएको छ । वातावरणीय लाभदेखि आर्थिक बचत पनि हुनाले ईभी सबैको रोजाइमा परेको हो । अहिले नेपालका सडकमा विभिन्न कम्पनीका ईभी गाडी गुडिरहेका छन्, जुन...
काठमाडौं । काठमाडौंको सबैभन्दा प्रिमिय ठाउँ दरबारमार्गको निकास र प्रवेशद्वारको बीचमा छ- काठमाडौं प्लाजा । नेपालको अधिकांश वाणिज्य बैंकहरूको केन्द्रीय कार्यालय रहेको ठाउँ कमलादी पनि यही ठाउँमा पर्छ । ठूल्ठूला कर्पोरेट कार्यालयहरू कमलादीमै छन्...
काठमाडौं । सिमेन्ट उत्पादकले सिमेन्टको मूल्य बढाएपछि निर्माण व्यवसायी आक्रोशित भएका छन् । समस्यामा रहेको बेला उत्पादकले कार्टेलिङ गरेको सिमेन्टको मूल्य बढाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । निर्माण व्यवसायीले निर्माणको सिजनमै सिमेन्टको मूल्य...
काठमाडौं । ललितपुरको ग्वार्कोमा रहेको बी एण्ड बी अस्पतालले राम्रो आम्दानी गरेको देखिएको छ । सन् १९९४ देखि सेवा सुरु गरेको यस अस्पतालले चालु आर्थिक वर्षको यो अवधिसम्म करिब २ अर्ब रुपैयाँको सञ्चालन आम्दानी...
आजभोलि नेपालमा स्पोर्टस् इन्जुरीको समस्या लिएर अस्पताल पुग्नेहरूको संख्या बढ्दै जान थालेको छ । विभिन्न खेल खेल्दा , दौडिदा, उफ्रिँदा वा कडा खालको शारीरिक व्यायाम गर्दा स्पोर्ट्स इन्जुरीको समस्या हुने गर्छ । शरीरका विभिन्न...
नेपालको विकास निर्माणलगायत पूर्वाधार क्षेत्रमा रहेका समस्याका बारेमा नेपाल राष्ट्र बैंक जानकारी छ । बैंक तथा वित्तीय संस्थाहरूले कर्जाको विश्लेषण गर्ने क्रममा विकास निर्माण र पूर्वाधार क्षेत्रको पनि विश्लेषण गर्छन् कि गर्दैनन् भन्ने प्रश्न...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा चन्द्रप्रसाद ढकालले कार्यभार सम्हालेको डेढ वर्षमा लगानी प्रवर्द्धन र नीतिगत सुधारमा सक्रियता देखिएको छ । ढकाल नेतृत्वको कार्यसमितिले कार्यभार सुरु गरेसँगै राज्यले बनाउने हरेक नीतिगत व्यवस्था, ऐन, कानुन...
Copyright © 2024 Bikash Media Pvt. Ltd.