फोकस

  २०८१ कार्तिक ६ गते १३:४२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले आधा दर्जन बढी बैंक तथा वित्तीय संस्थालाई कारवाही गरेको छ । नेपाल राष्ट्र बैंकको नीतिनियम पालना नगर्ने बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले कारवाही गरेको हो । कारवाहीमा परेका...

  २०८१ कार्तिक ६ गते ११:२३     ऋतु

काठमाडौं । नेपाल संसारभरिका हरेक किसिमका पर्यटकका लागि आकर्षक र लोभलाग्दो पर्यटन गन्तव्य हो भनिरहनुपर्दैन । यहाँका हिमशृङ्खला, तालतलैया, पहाड, नदीनाला, ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदाले पर्यटक लोभ्याउन थालेको आठ दशक हाराहारी भइसकेको छ...

  २०८१ कार्तिक ५ गते १९:१५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई वातावरणमैत्री लगानी गर्नका लागि निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार ‘हरित लगानीसम्बन्धी मार्गदर्शन’ जारी गर्दै उक्त निर्देशन दिएको हो । राष्ट्र बैंकले निर्देशनमार्फत्...

  २०८१ कार्तिक ५ गते १८:४८     विकासन्युज

काठमाडाैं । अबदेखि कृषि बीमा अनलाइनबाट नै गर्न सकिने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले अनलाइनबाटै बीमा गर्ने सफ्टवेयरको सोमबार उद्घाटन गरेको हो । नेपाल बीमा प्राधिकरण र नेपाल बीमक संघको उपस्थितिमा...

  २०८१ कार्तिक ५ गते १५:४०     विकासन्युज

काठमाडाैं । दशैंपछि लगातार बढेको सेयर बजार पछिल्लो दुई दिनदेखि फेरि घट्न थालेको छ । पछिल्लो दुई दिनमा सेयर बजार परिसूचक नेप्से १०५.४३ अंकले घटेको छ । हिजो आइतबार ४७.४४ अंकले घटेको बजार सोमबार ५७.९९...

  २०८१ कार्तिक ५ गते १५:२२     विकासन्युज

काठमाडौं । दुई महिनाको अवधिमा १६ हजार ऋणी थपिएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा १५ हजार ९२९ ऋणी थपिएका हुन् । यससँगै बैंक तथा वित्तीय संस्थाहरूमा ऋणीहरूको संख्या १९ लाखभन्दा...

  २०८१ कार्तिक ५ गते १३:२०     सुजित शाक्य

पछिल्लो समय विश्व जलवायु परिवर्तनबाट गुज्रिरहेको छ । हिमाल पग्लिएका छन्, हिमताल फुट्न थालेका छन् । चिस्यानको मात्रा घट्दैछ । तापक्रम बढ्दो छ । त्यसैले जलवायुको मुद्दा विश्वव्यापी बनेको छ । यसबाट जोगिन विश्वभरि...

  २०८१ कार्तिक ५ गते १०:२२     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०२४/२५ को पहिलो त्रैमासमा भारतबाट सवारीसाधन निर्यात वार्षिक आधारमा १४ प्रतिशतले बढेको छ । मुख्यतया यात्रुवाहक सवारी र दुई पाङ्ग्रे सवारीसाधनको कन्साइमेन्ट बढेकाले कुल निर्यात बढेको सवारी उत्पादकहरूको संस्था...

  २०८१ कार्तिक ४ गते १७:२८     विकासन्युज

काठमाडौं । दुई महिनामा सेयर धितो कर्जा साढे १२ प्रतिशत बढेको छ । नेपाल राष्ट्र बैंकले संस्थागत लगानीकर्ताका लागि सेयर धितो कर्जामा सीमा हटाएपछि दुई महिनाको अवधिमा १२.५० प्रतिशत अर्थात ८ अर्ब ७९ करोड...

  २०८१ कार्तिक ४ गते १५:३८     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकले १७ अर्ब ६९ करोड २० लाख रुपैयाँ खुद नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले साउन र भदौमा सो नाफा गरेका हुन् । यो अवधिमा...

  २०८१ कार्तिक ४ गते १२:५३     विकासन्युज

कठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको रिहाइको माग गर्दै पार्टीले विरोध चर्काएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ भएका लामिछानेलाई रिहाइको माग गर्दै रास्वपाले पोखरालक्षित आन्दोलन चर्काएको हो । पोखरामा रास्वपाका...

  २०८१ कार्तिक ४ गते ११:०९     सीआर भण्डारी

काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके)सँगको मर्जरपछि ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी ३५ अर्ब हाराहारी पुग्यो । सोही आर्थिक वर्ष बैंकले नगद लाभांशलाई जोड दियो । बैंकले आर्थिक वर्ष २०७९/८० मा १ प्रतिशत बोनस...

  २०८१ कार्तिक ३ गते ११:२३     विकासन्युज

काठमाडौं । चीनलाई पछि पार्दै भारत विश्वको सबैभन्दा ठूलो दुई पांग्रे सवारीको बजार बनेको छ । शुक्रबार जारी एक प्रतिवेदनमा ग्रामीण क्षेत्रमा बढ्दो माग, मनसुनको अनुकूल अवस्था र ग्रामीण विकासका लागि सरकारी पहलहरू जस्ता...

  २०८१ कार्तिक २ गते १८:५४     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई रास्वपाको केन्द्रीय कार्यालय च:मतिबाटै पक्राउ गरेको हो । अहिले उनलाई सडकमार्गबाट अहिले पोखरा लगिँदैछ । प्रहरीले उनीविरुद्द सहकारी...

  २०८१ कार्तिक २ गते १५:१८     लक्ष्मण लम्साल

काठमाडाैं । यस वर्ष साउन महिनामा घरजग्गाको कारोबार लयमा आएको भएतापनि त्यसपछि निरन्तर ओरोलो लागेको छ । साउन महिनामा गत आर्थिक वर्षकाे  सोही महिनाको तुलनामा घरजग्गाको कारोबार बढेको भएतापनि भदौ र असोज महिनामा यस्तो...

  २०८१ कार्तिक २ गते १४:३३     विकासन्युज

काठमाडौं । अधिकांश विद्यार्थीले पढ्नका लागि रुचि राख्ने विद्यालय हो- युलेन्स स्कुल । ललितपुरको खुमलटारमा रहेको यस स्कुल ‘युलेन्स एजुकेशन फाउण्डेशन ट्रस्ट’ ले सञ्चालन गरेको हो । यो स्कुल सञ्चालनमा आएको को १८ वर्ष...

  २०८१ कार्तिक २ गते १३:०६     विकासन्युज

काठमाडौं । टाटा समूहका अध्यक्ष रतन टाटाको निधन भएपछि उनकाे सम्पत्तिकाे विषयमा व्यापक बहस भइरहेकाे छ । उनले करिब ७ हजार ९ सय करोड भारुको सम्पत्ति छोडेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार  उनले...

  २०८१ कार्तिक १ गते १८:२१     लक्ष्मण लम्साल

काठमाडाैं । बाढी-पहिरोका कारण बीमा कम्पनीहरूलाई करिब ९ अर्ब रुपैयाँ आर्थिक दायित्व पर्ने भएको छ । बाढी-पहिरोका कारण बीमा कम्पनीमा ८ अर्ब ९८ करोड ३० लाख रुपैयाँ बढीको दाबी पेस भएको नेपाल बीमा प्राधिकरणले जनाएको...

  २०८१ कार्तिक १ गते १७:५१     ऋतु

काठमाडौं । मुलुकको पहिलो र ‘फुलफ्लेज’ मा सञ्चालन भइरहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिक २३ देखि ‘सेमी फुलफ्लेज’ मा सञ्चालन हुने भएकाे छ । त्रिभुवनसहित देशभरिका विमानस्थलहरूको प्रमुख सञ्चालक निकाय नेपाल नागरिक...

  २०८१ कार्तिक १ गते १७:२३     विकासन्युज

काठमाडौं । दुई वर्षअघि ह्वात्तै व्यापार घटेको भगवती स्टील उद्योग पूर्ववत अवस्थामा फर्किएको छ । सन् २०२१ अघि ३ अर्बभन्दा बढीको कारोबार गर्ने यो उद्योगले सन् २०२२ मा ठूलो व्यापार घाटा बेहाेरेकाे थियाे ।...