फोकस

  २०८१ कार्तिक १ गते १५:०८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली संशोधन गरेको छ । राष्ट्र बैंकले बैंक खाता रोक्का राख्न तथा रोक्का रहेका बैंक खाता फुकुवा गर्नेसम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित...

  २०८१ कार्तिक १ गते १३:५७     विकासन्युज

काठमाडौं । अर्बपति रतन टाटाको निधनपछि उनकाे स्थानमा नोएल टाटा टाटा ट्रस्टको अध्यक्ष बनेका छन् । उनी पल्लोनजीका मिस्ट्रीका ज्वाइँ हुन् । यही कारण अहिले टाटा सन्सको आईपीओलाई लिएर विभिन्न किसिमका अड्कलबाजी सुरु भएको...

  २०८१ कार्तिक १ गते १०:३९     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मारवाडीको कब्जामा रहेको पशुपति गौशाला धर्मशालाको काम रोक्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका छन् । पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले असोज...

  २०८१ असोज ३० गते १८:४५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटही सुविधा सम्बन्धि विभिन्न नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले बुधबार एकीकृत परिपत्र २०८० संशोधन गर्दै साविकका व्यवस्थाहरूमा थप गरेको जनाएको छ । – सटही सुविधा...

  २०८१ असोज ३० गते १७:१७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक लाख अमेरिकी डलर मूल्यसम्मका मेडिकल सामानहरू अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाकाबाट आयात गर्न सकिने व्यवस्था गरेको छ । राष्ट्र बैंकले बुधबार परिपत्र जारी गर्दै हवाईजहाज, दूरसञ्चार र मेडिकल इक्विपमेण्टका...

  २०८१ असोज ३० गते १५:५०     विकासन्युज

काठमाडौं । नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको चुनावको विषयलाई लिएर अर्बपतिहरू पनि विभाजित भएका छन् । राष्ट्रपतिका उम्मेदवार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिस चुनावी मैदानमा छन् । राष्ट्रपतिको चुनावको विषयलाई लिएर अर्बपतिहरूले पनि...

  २०८१ असोज ३० गते १२:५६     विकासन्युज

काठमाडौं । कात्तिक महिनामा तीनवटा विकास बैंकले ब्याजदर घटाएका छन् । कात्तिक महिनाका लागि नारायणी डेभलपमेन्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र ग्रीन डेभलपमेन्ट बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । नारायणी डेभलपमेन्ट बैंकले...

  २०८१ असोज ३० गते ११:१२     विकासन्युज

काठमाडाैं । अडानी एयरपोर्ट होल्डिंग्स लिमिटेड (एएएचएल) ले सन् २०२७ सम्ममा तिरुवनन्तपुरम अन्तर्राष्ट्रिय विमानस्थल (टीआरभी) को विस्तारका लागि १३०० करोड रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । कम्पनीले ‘टीआरभी) ग्रोथ कन्क्लेभ’ मा यो घोषणा...

  २०८१ असोज ३० गते ९:५५     विकासन्युज

काठमाडौं । कात्तिक महिनामा अधिकांश वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । कात्तिक १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले ब्याजदर घटाएका हुन् । विकासन्युजलाई प्राप्त तथ्याङ्क अनुसार कात्तिकमा १० बैंकले ब्याजदर घटाएका छन्...

  २०८१ असोज २९ गते १७:४९     विकासन्युज

काठमाडौं । एक वर्षको अवधिमा वाणिजय बैंकको कर्जाको ब्याजदर ३१.३८ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ भदौमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ५.५३ प्रतिशत छ । २०८० भदौमा वाणिज्य बैंकहरुको...

  २०८१ असोज २९ गते १२:५३     विकासन्युज

काठमाडौं । बैंकहरूको लघुवित्त वित्तीय संस्थाहरूमा डेढ खर्ब रुपैयाँ कर्जा लगानी रहेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को साउनसम्म बैंकहरूले १ खर्ब ६४ अर्ब ६५ करोड रुपैयाँ लघुवित्त संस्थाहरूलाई कर्जा प्रवाह गरेका हुन्...

  २०८१ असोज २९ गते १०:५५     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा लघु बीमाको हिस्सा ह्वात्तै बढेको छ । साथै सम्पत्ती र कृषि बीमाको हिस्सा पनि वृद्धि भएको तथ्यांकले देखाएको छ । चालु...

  २०८१ असोज २८ गते १८:०४     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकका कर्मचारीको तलब भत्ता १३.१७ प्रतिशत बढेको छ । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा बैंकका कर्मचारीको तलबभत्ता १३.१७ प्रतिशत अर्थात् २८ करोड ५ लाख रुपैयाँ बढेर २ अर्ब...

  २०८१ असोज २८ गते १३:२२     विकासन्युज

सहकारीमा बचतकर्ताको बचत रकम दुरुपयोगका विषयहरू सार्वजनिक भएसँगै सिङ्गो सहकारी क्षेत्रको साख नै सङ्कटमा परेको छ । समुदायमा आधारित भई सहकारीको आधारभूत मूल्य, मान्यता र मर्मअनुरूप राम्रा चलेका सहकारी संस्थाहरू माथि समेत शङ्काको दृष्टिले...

  २०८१ असोज २८ गते ११:०१     विकासन्युज

काठमाडौं । गत असोज २३ गतेदेखि कामना सेवा विकास बैंकले ६ वटा शाखारहित बैंकिङ (बीएलबी) सेवा बन्द गर्याे । रुपन्देहीको देवदह नगरपालिका ८ स्थित देवदह मोबाइल एण्ड कम्प्युटर पसल, लमजुङको मध्यनेपाल नगरपालिका ७ रामबजार...

  २०८१ असोज २८ गते ७:०३     सिबी अधिकारी

काठमाडौं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् । निर्माण सम्पन्न भएको लामोसमयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थलमा अब अन्तर्राष्ट्रिय एयरलइन्सले...

  २०८१ असोज २७ गते १६:०१     लक्ष्मण लम्साल

काठमाडौं । नेपालको बीमा क्षेत्रमा महिलाहरुको सहभागीता बढ्दै गएको छ । सामान्य कर्मचारीदेखि उच्च व्यवस्थापनमा महिलाको उपस्थिति बाक्लो देख्न सहिन्छ । हाल १४ वटा निर्जीवन, १४ वटा जीवन बीमा, ७ वटा लघुबीमा र २...

  २०८१ असोज २७ गते १३:१४     विकासन्युज

काठमाडौं । किरण नेपाली गन्धर्वहरूको ‘सारङ्गी’ लाई संसारभर चिनाउन चाहन्छन् । गुडिरहेको बसमा यात्रा गरिरहेका यात्रु, गाउँघर अनि सहरका सडकपेटीमा विरहका गीत सारङ्गीको धुनमा सुनाइँदै आएको परम्परागतलाई शैलीलाई आधुनिकीकरण गर्ने उनकाे ठूलो धोको थियो...

  २०८१ असोज २७ गते ११:५९     विकासन्युज

सहकारी संस्थामा जे समस्या रहेको हुन्छ, त्यसको निराकरण गर्नु सहकारी सङ्कटको समाधान हो । जुन कारणले सङ्कट भएको हो, त्यसको कारण र सङ्कट समाधानको मार्ग पत्ता लगाई राज्यको सक्रियतामा समस्याको समाधान गर्नु नै सहकारी...

  २०८१ असोज २६ गते ७:५१     इन्द्रसरा खड्का

काठमाडौं । दशैंलाई खानपानको चाड पनि भनिन्छ । यो बेला नहुनेहरूले पनि ऋण काढेर अघिपछिको भन्दा मीठोमसिनो खाने गर्छन् । दशैंको बेलामा प्राय: सबैको घरमा अघिपछि खानेभन्दा अलि फरक पकवान पाक्छ । अझ चिल्लो...