काठमाडौं । १ खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्ने दिवङ्गत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई शुक्रबार उनको उत्तराधिकारीका रूपमा परोपकारी संस्थाहरूको समूहको अध्यक्षमा नियुक्त गरिएको छ । बुधबार निधन भएका...
काठमाडौं । ठूला चाडबाड सँघारमै आइसकेका छन् । अधिकांश पेसाकर्मी, जागिरे धेरैलाई दशैंतिहार, छठलगायत चाडमा फुर्सदिला हुन्छन् । किनभने सबैको लामो छुट्टी हुने गर्छ । यसैबीच नजिकका पर्यटन गन्तव्य घुम्ने सन्दर्भमा सबैका आ–आफ्नै योजना, अनुभव...
काठमाडौं । रसुवाका रितेश गुरुङ एभिड रिडर (अत्यधिक बुक पढ्ने व्यक्ति ) हुन् । दिनभरि जति व्यस्त भए पनि उनी पढ्नलाई रातको समय छुट्याउँछन् । हरेक वर्ष दशैंमा ट्रेकिङमा जानुका साथै पुस्तक पढ्दै आएका...
काठमाडौं । यदि तपाईं विदेशका शानदार ठाउँ घुम्ने योजना बनाउँदै हुनुहुन्छ भने इन्डोनेसिया घुम्नका लागि उत्तम देश हुनेछ । त्यहाँको प्राकृतिक सौन्दर्य देखेर तपाईं मन्त्रमुग्ध हुनुहुनेछ । इन्डोनेसिया हिन्द र प्रशान्त महासागरको बीचमा अवस्थित...
काठमाडौं । हवाई उडानमा चाप बढ्दा पछिल्ला दिनमा यात्रुको भीड थामिनसक्नु छ । गन्तव्यमा जाने प्रतिक्षामा हजारौँ यात्रुको भीडले विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा निकै भीडभाड बढेको हाे । जसकारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट...
काठमाडौं । गत साउनसम्म वाणिज्य बैंकहरूको मुद्दती खातामा ३२ खर्ब २५ अर्ब ८९ करोड २५ लाख रुपैयाँ निक्षेप रहेको छ । जुन गत वर्षको तुलनामा ९.११ प्रतिशत अर्थात् २ खर्ब ६९ अर्ब ३४ करोड...
काठमाडौं । भोलि (बिहीबार)देखि दशैं बिदा सुरु हुँदैछ । असोज २४ गते फूलपाती, असोज २५ गते महाअष्टमी तथा महानवमी, असोज २७ गते एकादशी र असोज २८ गते द्वादशी सार्वजनिक बिदा छ । दशैं बिदाको समयमा...
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त भएको...
काठमाडौं । विशाल ग्रुपको स्वामित्वमा रहेको ग्लोबल ट्रेडिङ कन्सर्न प्राइभेट लिमिटेडले सन् २०२४ मा २ अर्ब ३७ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । विभिन्न किसिमका मदिरा व्यापार गर्दै आएको यस कम्पनीले...
काठमाडौं । लाभांशको लहर सुरु भइसकेको छ । दोस्रो बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट धमाधम लाभांश घोषणा गरिरहेका छन् । हालसम्म ९ वटा बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गरेका...
काठमाडौं । अम्बे स्टील्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएकाे छ । आईपीओ निष्कासनका लागि कम्पनीले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । अम्बे स्टील्स र एनआइएमबि एस क्यापिटलका आधिकारिक व्यक्तिहरूकाे...
काठमाडौं । पछिल्लो पटक परेको अविरल वर्षाका कारण आएको बाढी-पहिरोबाट मुलुकका प्रमुख राजमार्गमात्र नभई साना सडक मार्गसमेत अस्तव्यस्त छ । ठूला राजमार्ग नै क्षतिविक्षत हुँदा सहज यातायात सञ्चालन हुन कठिनाइ भइरहेको अवस्था छ ।...
काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकले लघुवित्तमा प्रवाह गर्ने कर्जामा सीमा तोकेको छ । राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गर्दै वाणिज्य बैंकले लघुवित्तमा कुल थोक कर्जाको अधिकतम ४० प्रतिशतसम्म मात्र थोक कर्जा प्रवाह...
काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूला सेयरधनीहरूलाई कडाइ गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत एक निर्देशन संशोधन गर्दै ०.५ प्रतिशतभन्दा बढी सेयर भएका सेयरधनी कर्जा तथा गैरकोषमा आधारित...
काठमाडौं । वाणिज्य बैंकरूले धमाधम निक्षेपको ब्याजदर घटाउँदा बीमा कम्पनीहरूलाई बिजनेस घट्ने चिन्ता थपिएको छ । वाणिज्य बैंकहरूले प्रत्येक महिना ब्याजदर घटाउँदा ठूलो रकम निक्षेपका रूपमा बैंकमा राखेका बीमा कम्पनीहरू यसले व्यवसाय घट्ने चिन्तामा...
एप्पलका सह-संस्थापक स्टीभ जब्सको ‘नेतृत्वकर्ता र अनुयायीबीचको भिन्नता नवप्रवर्तनले छुट्याउँछ’ भन्ने उद्धरण विशेषगरी विश्वभर देखिएको विघटनकारी बजार गतिशीलताको सन्दर्भमा आजका व्यवसायहरूसँग गहिरो रूपमा प्रतिध्वनित हुने देखिन्छ । महामारी पश्चात् ‘नयाँ सामान्य’ पुन:प्राप्तिको प्रारम्भिक आशावादितापछि...
काठमाडौं । अम्बुजा र एसीसी सिमेन्ट प्राप्त गरेपछि अडानी समूहले सिमेन्ट उद्योगमा निरन्तर प्रगति गरिरहेको छ । आदित्य बिर्ला समूहपछि अडानी समूह सिमेन्ट उद्योगमा देशको दोस्रो ठूलो सिमेन्ट उत्पादक हो । अब गौतम अडानी...
काठमाडौं । नेपालीहरूको महान चाड दशैं घर आँगनमै आइपुगेकाे छ । यसलाई खानपिन र रमाइलोको चाड पनि भनिन्छ । यो बेला माछामासु अन्य समयको तुलनामा बढी खपत हुने गर्छ । बजारमा माछामासुको माग बढिरहेको...
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी मंसिर १५ गतेदेखि आयोजना गर्ने नेपाल प्रिमियम लिग (एनपीएल)को माहोलले यतिखेर देश तातेको छ । नेपालीहरूको महान पर्व दशैंसँगै क्रिकेटको पर्वले पनि खेलाडी, खेलप्रेमी र खेल...
काठमाडौं । गत असोज ११ गते र १२ गते देशभर अविरल वर्षा भयो । वर्षाका कारण देशका अधिकांश ठाउँ बाढी-पहिरो र डुबानमा परे । बाढी-पहिरोमा परी हालसम्म २४६ जना बढीको ज्यान गएको छ ।...
Copyright © 2024 Bikash Media Pvt. Ltd.