काठमाडौं । आजका दिनसम्म बैंकिङ क्षेत्रमा सर्वसाधारणको ६६ खर्ब ६ अर्ब निक्षेप छ । त्यो निक्षेपबाट बैंकले ५२ खर्ब ५७ अर्ब ऋण प्रवाह गरेका छन् । बैंकिङ क्षेत्रमा रहेको ६६ खर्ब निक्षेप ५ करोड...
काठमाडौं । यसअघि भारतमा जहिले पनि ठूला सहरमा सम्पत्ति किन्ने कुरामा दिल्ली र मुम्बईको नाम अगाडि आउने गर्दथ्यो । तर, पछिल्ला केही वर्षमा तस्बिर फेरिएको छ । भारत र संसारभरिका मानिसहरू निवास र व्यापारको...
काठमाडौं । धनुषाको श्री नवयुवक आधारभूत विद्यालयमा कार्यरत शिक्षिका सीताकुमारी यादवले जागिर खान झुटा शैक्षिक प्रमाणपत्र पेस गरिन् । राहत कोटामा शिक्षकको जागिर खाएकी उनको शैक्षिक योग्यताको प्रमाणपत्र तथा अध्यापन अनुमतिपत्र नक्कली पेस गरेको...
काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन आइतबार भएकाे छ । कुल १६१ जना खेलाडी सम्मिलित अक्सनमा पहिलो चरणमा ए ग्रेडका ११ जना खेलाडी सबैभन्दा महँगो १५ लाखमा बिक्री भएका छन् भने...
काठमाडौं । नेपालमा विभिन्न व्यवसायमा अनुगमन भन्नासाथ ‘चाडबाडमा मात्र हुने त हो नि !’ भन्ने भाष्य निर्माण भएको जुग भइसक्यो । यो भाष्यलाई सरकारले खासै चिर्न सकेको देखिँदैन । अधिकांश व्यवसायमा सरकारी निकायको अनुगमन...
काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिगको अक्सन आइतबार भइरहेको छ । अहिलेसम्मको अपडेटअनुसार ८ वटा खेलाडी १५ लाखमा बिक्री भएका छन् । अहिलेसम्म पाँचवटा टिमले ए ग्रेडका खेलाडी १५ लाखमा पाएका छन् ।...
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूले सोचेअनुरूप आर्थिक वृद्धि हुने अवस्था नदेखिएको बताएका छन् । उनले आइतबार अर्थमन्त्रालयको उच्च व्यवस्थापनसँग छलफल गर्दै सुरुवाती दिनमा आर्थिक वृद्धि राम्रै हुने देखिए पनि पछिल्लो घटनाक्रमले...
काठमाडौं । बाढी-पहिरोका कारण बीमा कम्पनीहरूलाई ७ अर्ब बढी भार पर्ने भएको छ । बीमा कम्पनीहरूले बाढी-पहिरोको क्षतिबाट ७ अर्ब २८ करोड रुपैयाँको दाबी पर्ने प्रारम्भिक अनुमान गरेका छन् । देशभर बाढीले विध्वंश मच्चाएपछि...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आन्तरिक हवाई उडान सहज बनाउने गरी सरकारले काम गरिरहेको बताएका छन् । उनले पछिल्लो मनसुनजन्य विपद्का कारण सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानको माग बढिरहेको...
काठमाडौं । मलेसिया दक्षिणपूर्वी एसियाको सुन्दर देश हो । मलेसियालाई संस्कृतिको भण्डार भनेर पनि चिनिन्छ । यही विशेषताका कारण विश्वभरिबाट ठूलो संख्यामा पर्यटकहरू यस देशमा घुम्न आउने गरेका छन् । यहाँ गएपछि तपाईं रात्रि...
काठमाडौं । भारतको विदेशी मुद्रा सञ्चिति पहिलो पटक ७ खर्ब अमेरिकी डलर नाघेको छ । सेप्टेम्बर २७ मा समाप्त भएको सातामा १२ अर्ब ६ करोड डलरको बढोत्तरी भएको थियो । साप्ताहिक वृद्धि हेर्ने हो...
काठमाडौं । यो साता भारतको सेयर बजारमा गिरावट आएको छ । यस अवधिमा सेन्सेक्स ४००० अंकभन्दा बढीले घट्यो र लगानीकर्ताहरूले १ सय ६० खर्ब रुपैयाँ गुमाए । शुक्रबारको गिरावटका कारण देशका सबैभन्दा धनी व्यक्ति...
हेटौंडा। मकवानपुर प्रहरीले हेटौंडाबाट ११ करोड रुपैयाँ बढीको सुनसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत महाराष्ट्रका २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाड रहेको प्रहरीले...
काठमाडौं । विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट १ अर्ब ६० करोड प्राप्त गर्दैछ । सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३ जिल्लाका वनजङ्गलमार्फत कार्बनडाइअक्साइड घटाएबापत सो रकम प्राप्त...
काठमाडौं । पैसा छैन भन्दैमा अब कुनै पनि विद्यार्थीले पढाइबाट वञ्चित हुन पर्दैन । बस् यसका लागि तपाईं मेहनती र क्षमतावान हुनुपर्यो । यतिमात्र होइन, विश्वभरका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्छ । तपाईं विश्वका...
काठमाडौं । एभरेष्ट बैंकमा नयाँ दुई ठूला सेयरधनी थपिएका छन् । गत आर्थिक वर्ष २०८०/८१ को असारसम्म बैंकमा नयाँ दुई ठूला सेयरधनी थपिएका हुन् भने चार जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्व बढाएका छन् ।...
काठमाडौं । अर्थविद् डा. अच्युत वाग्लेले सरकारका सचिवप्रति कटाक्ष गरेका छन् । उनले नेपाल सरकारका अवकास प्राप्त सचिवहरू पैसाका लागि ५ हजार डलरको जागिरका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लगायतका संस्थामा गएर कन्सल्टेन्टका रूपमा...
केही वर्षदेखि नेपालमा बाढीको प्रकोपले बहुक्षेत्रीय अकल्पनीय क्षति पुर्याउन थालेको छ । धेरै जिल्लाका सयौँ गाउँ बाढीमा पुरिएका छन् । पानीको आपूर्तिमा व्यवधान आएको छ र जति आपूर्ति भएका छन् ती प्रदूषित छन् ।...
काठमाडौं । एउटा संस्थाको नेतृत्व गरेपछि त्यो व्यक्तिको प्रवेशले संस्थाको प्रगतिमा कतिको फरक पार्यो भन्ने विषयले ठूलो महत्त्व राख्छ । नयाँ नेतृत्वको आगमनले संस्थाको रणनीतिक योजना, टिमवर्कबाट प्राप्त हुने प्रतिफल, आम्दानी, विश्वसनीयता र जवाफदेहितामा...
काठमाडौं । इरान र इजरायलबीच बढ्दो तनावका कारण बिहीबार विश्वभरका सेयर बजारमा गिरावट आएकाे छ । जसका कारण धनीहरूको सूचीमा ठूलो फेरबदल भएको छ । शीर्ष २० मा केवल तीन धनी व्यक्तिको कुल सम्पत्ति...
Copyright © 2024 Bikash Media Pvt. Ltd.