काठमाडौं । यातायात व्यवसायीले दशैंको लागि अग्रिम टिकट बुकिङ रोक्ने तयारी गरेका छन् । वर्षातका कारण देशका अधिकांश राजमार्ग तथा सडक भत्किएसँगै यात्रा कष्टकर बन्दा टिकट बुकिङ रोक्ने तयारी व्यवसायीले गरेका हुन् । नेपाल...
नेपाल राष्ट्र बैंक स्थापना हुनुभन्दा अघि सरकारी कारोबार सदरमुलुकी खानाबाट हुने गरेको थियो । विसं १९९४ सालमा नेपाल बैंकको स्थापनापछि नेपालको पनि आफ्नै कागजी नोट हुनुपर्छ भन्ने बहस हुन थाल्यो । त्यस समयमा चाँदीका...
शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमाथिको छलफल सकेको छ । यो विधेयकमा करिब १ सय ५४ जना सांसदले संसोधन दर्ता गराएका थिए । तर, संसोधन दर्ता गराएका सांसद नै उपस्थित नभएपछि...
काठमाडौं । तीन पटकसम्म उत्कृष्ट करदाता बनेर नेपाल सरकारबाट सम्मानित व्यवसायी विजयबहादुर शाहले आफ्नो उदार दिल दानबाट प्रदर्शन गरेका छन् । शाह परिवारले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसिएच) को बाल शल्य चिकित्सा इन्टेन्सिभ...
काठमाडौं । भारतमा आगामी नोभेम्बरदेखि विवाहको सिजन सुरु हुँदैछ । यस पटक विवाह समारोह नोभेम्बर १२ देखि १६ डिसेम्बर २०२४ सम्म चल्ने छ । यस अवधिमा भारतभरि करिब ३५ लाख विवाह हुने अनुमान गरिएको...
काठमाडौं । पृथ्वीको तापक्रम बढेसँगै जलवायु परिवर्तनको समस्या बढेको छ । यसलाई रोक्न धेरै देशहरूले उत्सर्जन घटाउने उपायहरू गर्न थालेका छन् । यसमा नयाँ पेट्रोल र डिजेल सवारीसाधनको बिक्रीमा प्रतिबन्ध पनि समावेश छ ।...
काठमाडौं । विपत्तिको समयमा यात्रुलाई महङ्गो हवाई भाडा लिएको भनी नागरिकस्तरबाट चर्को आलोचना भएपछि एयरलाइन्सहरुले आगामी तीन दिन हवाई टिकटका लागि तोकिएको अधिकतम मूल्य नलिने भएका छन् । वायुसेवा सञ्चालक सङ्घको आइतबार बसेको बैठकले...
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी र लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपाल ले हकप्रद सेयर निष्काशनका लागि अनुमति पाएका छन् । हकप्रद सेयर निष्काशनका लागि एनएलजी इन्स्योरेन्स र एलआईसी नेपाललाई अनुमति दिएको नेपाल धितोपत्र बोर्ड...
काठमाडौं । बाढी पहिरोको असर पुँजी बजारमा परेको छ । अविरल बर्षाका कारण बाढी पहिरोबाट पुँजी बजारमा सूचीकृत कम्पनीमा क्षति पुर्याएपछि सेयर मूल्यमा गिरावट आएको हो । आइतबार जलविद्युत समूह २.३६. प्रतिशत अर्थात् ६१.४९...
काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी-पहिरोका कारण २० आयाेजना प्रभावित भएका छन् । बाढी-पहिराेले २० वटा हाइड्रोपावर कम्पनीमा क्षति पुर्याएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जानकारी दिएको छ । इप्पानका अनुसार...
काठमाडौं । हवाई सञ्चालकहरूले बाढीको समयमा हवाइ टिकट मूल्य बढाएका छन् । बिहीबार साँझदेखि परेको निरन्तरको वर्षाले देशको विभिन्न क्षेत्रमा बाढीपहिरो जाँदा सवारीसाधन आवागमन प्रभावित भएको छ । सोही समयको फाइदा लिँदै हवाई सञ्चालकले...
काठमाडौं । एशियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानी आफ्नो विलासी जीवनशैलीका लागि परिचित छन् । तर, के तपाईंलाई थाहा छ उनको घरका शेफले कति तलब पाउँछन् ? रिपोर्टका अनुसार मुकेश अम्बानीका शेफले हरेक महिना...
काठमाडाैं । मौसमअनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठवटा विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आज राति १० बजेसम्म ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ (आइएफआर) प्रणालीमा उडान अनुमति...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज १३ गतेदेखि सुकिला नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकले दशैंका लागि भनेर असोज १३ गतेदेखि असोज २२ गतेसम्म सुकिला नोट वितरण गर्ने भएको हो ।...
काठमाडौं । नेपालीहरूकाे महान पर्व दशैं आँगनमै आइसकेकाे छ । दशैंतिहार र छठ जस्ता पर्वकाे अवसरमा विभिन्न कम्पनी, बैंक, वित्तीय संघसंस्थाहरूले विभिन्न किसिमका अफरहरू सार्वजनिक गरेका छन् । यसैक्रममा गाडी कम्पनीहरूले पनि नि:शुल्क इन्साेरेन्सदेखि १५...
काठमाडौं । काठमाडौंको नयाँ बजारमा रहेको प्राइम कलेजले अमेरिकी सर्टिफाइड पब्लिक एकाउन्टेन्ट (सीपीए) कार्यक्रम सञ्चालन गर्ने भएको छ । भारतको केपीएमजी कम्पनीसँग सहकार्य गर्दै कलेजले सीपीए टेस्ट तयारी कार्यक्रम सुरु गर्न लागेको हो ।...
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा जीवन बीमा कम्पनीहरूले ३० अर्ब बढी बीमाशुल्क आर्जन गरेका छन् । १४ जीवन बीमा कम्पनीले साउन र भदौमा ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँ...
काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा तरलता पर्याप्त छ । ब्याजदर निरन्तर घट्दो क्रममा छ । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको प्रभाव विस्तारै कम हुँदैछ । देशमा दुई ठूला राजनीतिक दल सम्मिलित सरकार...
काठमाडौं । सेप्टेम्बर–अक्टोबर महिनालाई भ्रमणका लागि उत्तम मानिन्छ । किनभने यस समयमा न त धेरै गर्मी हुन्छ न त धेरै जाडो । यो रमाइलो मौसममा घुम्न पाउँदा बेग्लै आनन्द हुन्छ । सेप्टेम्बर–अक्टोबर महिनामा सुन्दर...
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४७३७ प्रतिशत नगद लाभांश दिने निणर्य गर्याे । उक्त निणर्य भदौ...
Copyright © 2024 Bikash Media Pvt. Ltd.