काठमाडौं । विगतमा देशको अर्थतन्त्र समस्यामा पर्याे अब संकट आइपर्छकि भन्दै चिन्ता, चासो र बहस भइरहन्थ्यो । तर, पछिल्लो समय त्यो चिन्ता नरहेको नेपाल राष्ट्र बैंकको तथ्याङ्ले देखाएको छ । देशको वर्तमान आर्थिक तथा...
काठमाडौं । देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईले सरकारले थुनामुक्त गरेकोमा आफूले एक वर्षभित्र बचतकर्ताको बचत फिर्ता गर्ने बताएका छन् । संघीय संसद प्रतिनिधिसभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष...
काठमाडौं । ‘पहिले स्वदेश, अनिमात्र विदेश’ भन्ने रमाइलो नारा डेढ दशक अघिसम्म पर्यटन क्षेत्रमा व्यापक चल्तीमा थियो । सोही नारा पछ्याउँदै मुलुकका सयौं पर्यटन गन्तव्य घुम्न जाने नेपाली हजारौं हुन्थे । यो क्रमले वर्षौं...
काठमाडौं । नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान महत्त्वपूर्ण रहेकाे छ । आन्तरिक अर्थतन्त्र चलायनमा बनाउने मात्रै होइन, विदेशी मुद्रा भित्र्याउनका लागि पनि यो क्षेत्रले अग्रणी भूमिका खेल्दै आएको छ । तर, यो क्षेत्र पारदर्शी...
काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महत अर्थशास्त्री पनि हुन् । उनले अमेरिकाको इलिनोइसको कर्बोन्डेलस्थित दक्षिणी इलिनोइस विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गरेका छन् । उनी आर्थिक क्षेत्रको विज्ञ हुन् । तर, उनै विज्ञ अर्थशास्त्रीले गर्दा...
काठमाडौं । सेलिब्रेटी बन्न गाह्रो । सेलिब्रेटी बनिसकेपछि विभिन्न अवसरले घेर्छन् । नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघका सचिव पारस खड्काको हकमा पनि यो लागू भएको छ । ‘म विगत ६/८ महिनादेखि...
काठमाडौं । दिपेन्द्र अग्रवाल पुँजी बजारप्रति चासो दिने धेरैले चिन्ने नाम हो । सेयर बजारमा सक्रिय लगानीकर्ता दिपेन्द्र विभिन्न कम्पनीको सञ्चालकसमेत बनिसके । पुँजी बजारको विकासका लागि बेलाबखत राम्रा विषय उठान पनि गर्छन् । बजारमा...
काठमाडौं । सन नेपाल लाइफ इन्स्यारेन्सले बीमा क्षेत्रमा उत्कृष्ट काम गरिरहेका कर्मचारीलाई राम्रो तलब सुविधासहित भित्र्याउने रणनीति बनाएको छ । कम्पनीले विभिन्न बीमा कम्पनीमा काम गर्ने कर्मचारीलाई आकर्षक तलब सुविधा तथा अफरहरू सुनाएर आफ्नो...
काठमाडौं । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका सचिव सुरेन्द्र भण्डारीले सहकारीको पैसा निजी कम्पनीमा लगानी गरेको स्वीकार गरेका छन् । सहकारी रकम अपचलन सम्बन्धि छानबिन गर्न बनेको संसदीय छानबिन समितिसँग बयान दिँदै उनले सो स्वीकार...
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमफ) ले नेपालको अर्थतन्त्रमा सुधारको संकेतहरू देखिन थालेको बताएको छ । नेपालमा अर्थमन्त्री, गभर्नरलगायतसँग छलफल गर्दै आईएमफको टोलीले नेपालको अर्थतन्त्र सुधारकाे दिशामा रहेको निष्कर्ष निकालेको हो । उपप्रधानमन्त्री एवं...
काठमाडौं । सार्वजनिक यातायात भन्नासाथ प्रत्येकको मानसपटलमा यात्रुको भीडभाड, सिट नपाइने, ठेलमठेल यस्तै दृश्य आउँछन् । लामो होस् वा छोटो दुरीको सार्वजनिक यातायात, यात्रुलाई सहजै गन्तव्य पुग्न सोचेजति सहज पक्कै छैन । सार्वजनिक यातायातकै...
काठमाडौं । सोमबार बिहानै लगानीकर्ता दिपेन्द्र अग्रवालले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘धितोपत्र दलाल व्यवसायीहरूको बदनामी हुनेगरी २० नम्बर ब्रोकरको मालिक किसन अग्रवालको बदमासी छताछुल्ल गर्नेछु, आज। पर्खिनुहोला ।’ अग्रवालले ब्रोकर नम्बर २० सँगै समग्र...
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को दुई महिना (साउन र भदौ)मा करिब ४ अर्ब रुपैयाँ बराबरको विद्युतीय गाडी (ईभी) आयात भएको छ । यो दुई महिनामा ३ अर्ब ९९ करोड ३९ लाख ६३...
काठमाडौं । नेपाल बीमा प्राधिकरण बीमा क्षेत्रको नियामक निकायका साथै अभिभावक पनि हो । निष्पक्ष, प्रतिस्पर्धी र भरपर्दो बीमा सेवा सुनिश्चित गर्ने जिम्मेवारी प्राधिकरणलाई दिइएको छ । यसका साथै बीमितको हकहितको प्रभावकारी संरक्षण गर्न बीमाको...
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो ७औं वार्षिकोत्सवको अवसरमा दुईवटा बीमा पोलिसी सार्वजनिक गरेको छ । कम्पनीले एउटा मुख्य र एउटा अतिरिक्त पोलिसी सार्वजनिक गरेको हो । कम्पनीले बालबच्चाको उज्जवल भविष्यका लागि सन...
काठमाडौं । सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । यससँगै बैंकले आफ्नो लाभांश वितरणमा निरन्तरता दिएको छ ।...
अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) ले सन् २०२४ मा सार्वजनिक गरेको विश्वका तीन सय ठूला सहकारीहरूको सूचीअनुसार कूल वार्षिक कारोबार २.४ ट्रिलियन अमेरिकी डलरभन्दा बढी रहेको छ । यो अघिल्लो आधार वर्षभन्दा बढी हो ।...
काठमाडौं । दशैं नजिकिएसँगै बजारमा चहलपहल बढेको छ । मानिसमा दशैंको माहोल जमिसकेको छ । विदेशबाट स्वदेश र सहरबाट गाउँ फर्किनेहरूको भीड लाग्न थालिसकेको छ । चाडपर्वलाई थप रौनक दिनका लागि विभिन्न कम्पनीहरूले दशैंका...
काठमाडौं । नगद संकट र ऋणमा डुबेको भारतीय टेलिकम कम्पनी भोडाफोन आइडिया (भीआई) ले नोकिया, इरिक्सन र सामसङसँग ३ अर्ब ६० करोड अमेरिकी डलर (लगभग ३ खर्ब रुपैयाँ) को सम्झौता गरेको छ । यो...
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा टेकबहादुर बोहरा नियुक्त भएका छन् । लघुवित्तको सञ्चालक समितिको असोज ५ गते शनिबार बसेको बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो । बोहराकाे एक वर्षपछि लघुवित्त संस्थाको...
Copyright © 2024 Bikash Media Pvt. Ltd.