फोकस

  २०८१ असोज १ गते १२:१४     ऋतु

काठमाडौं । नेपालको पदयात्रा (ट्रेकिङ) र पर्वतारोहण संसारमै अद्वितीय मानिन्छन् । यहाँका विश्वप्रख्यात ट्रेकिङ रुट र सर्वोच्च शिखर सगरमाथासहित चुचुराबाट नलोभिएका पर्यटक छैनन् । सन् १९५३ को मे महिनामा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे...

  २०८१ असोज १ गते ११:३७     राधिका आचार्य

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत आर्थिक वर्षमा स्थानीय तहका सबैभन्दा धेरै मुद्दा दर्ता भएका छन् । आयोगले आइतबार सार्वजनिक गरेको चौंतीसौं वार्षिक प्रतिवेदनअनुसार गत आव २०८०/०८१ मा स्थानीय तहका सबैभन्दा धेरै मुद्दा...

  २०८१ भदौ ३१ गते १८:४५     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिना (साउन) मा विकास बैंकहरुले ८५ करोड रुपैयाँ खुद नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार साउनमा विकास बैंकहरुले ८५ करोड ३८ लाख...

  २०८१ भदौ ३१ गते १८:३२     विकासन्युज

काठमाडौं । साउनमा वाणिज्य बैंकहरुले ३ अर्ब ६२ करोड रुपैयाँ मात्रै सेयरधितो कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको पहिलो महिनामा ३ अर्ब...

  २०८१ भदौ ३१ गते १७:२७     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरूले साउनमा ९ अर्ब १७ करोड रुपैयाँ खुद नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासको पहिलो महिनामा बैंकहरूले सो नाफा गरेका हुन् ।...

  २०८१ भदौ ३१ गते १२:५२     भेषराज लोहनी

शहरी क्षेत्र भनेको के हो ? शहरहरू कस्ता हुनुपर्छ ? भन्ने विषय न जनस्तरबाट बुझ्ने काम भयो न त सरकारले नै बुझाउने प्रयत्न गर्‍याे । नेपालमा शहरको अवधारणा, विकास र मोडालिटीको विषयमा अझै पनि...

  २०८१ भदौ ३१ गते ९:२९     विकासन्युज

काठमाडौं । असोज महिनाका वाणिज्य बैंकहरूको ब्याजदर सामान्य घटेको छ । भदौ महिनाको तुलनामा असोजमा बैंकहरूको ब्याजदर मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ०.०९८ प्रतिशत र संस्थागततर्फ ०.०८ प्रतिशत घटेको छ । असोजमा बैंकहरूको औसत ब्याजदर व्यक्तिगततर्फ...

  २०८१ भदौ ३० गते १९:१९     सीआर भण्डारी

काठमाडौं । दशैं आउन अब तीन साता बाँकी छ । बजारमा दशैंको चहलपहल बढिसकेको छ । परदेशमा रहेकाहरू स्वदेश फर्किने सुरसार गर्दैछन् । सहर पसेकाहरू गाउँ फर्किने दिन गन्दैछन् । मौसमले दशैंको झ–झल्को दिइरहेको...

  २०८१ भदौ ३० गते १६:३५     सन्तोष रोकाया

काठमाडौं । २०८१ जेठ ३ गते । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दलहरू सम्मिलित सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री थिए रवि लामिछाने । सडकदेखि सदनसम्म सहकारी...

  २०८१ भदौ ३० गते १२:१०     विकासन्युज

काठमाडौं । कर्मचारी सञ्चय कोषले ६३ औं वार्षिकोत्वसव मनाउँदै छ ।  यस सन्दर्भमा एकै प्रकृतिका काम चारवटा सरकारी निकायले गर्दा सञ्चयकर्तामा परेको अन्योलता, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष र निवृत्तिभरण काेषकाे काम...

  २०८१ भदौ २९ गते ११:५२     विकासन्युज

काठमाडौं । अमेरिकाको अग्रणी टेक कम्पनी एप्पलको उत्पादनको क्रेज, विशेषगरी आईफोनको क्रेज विश्वभरि बढ्दै गएको छ । संसारका धेरै देशमा यो कम्पनीको फोन सबैभन्दा बढी प्रयोग गरिन्छ । भारतमा पनि यो प्रवृत्ति तीव्र गतिमा...

  २०८१ भदौ २८ गते २०:१९     इन्द्रसरा खड्का

काठमाडौं । अनामनगरका आयुस लम्साल शुक्रबार अन्तर्वार्ता दिनमै व्यस्त थिए । सधैं किताब बोकेर कलेज पढ्न जाने उनको आजको दिन विभिन्न कम्पनीका प्रश्नको उत्तर दिँदै बित्यो । कलेजमै पुगेका बज्र, लिपफ्रग र आकाश टेक...

  २०८१ भदौ २८ गते १८:५२     विकासन्युज

काठमाडौं । चीनले बिस्तारै सेवानिवृत्तको उमेर बढाउने निर्णय गरेको छ । चिनियाँ सांसदहरूले सन् १९५० को दशकपछि पहिलो पटक कानुनी रूपमा अवकाशको उमेर क्रमशः बढाउने निर्णयलाई स्वीकार गर्ने पक्षमा मतदान गरेका छन् । चौंधौं...

  २०८१ भदौ २८ गते १५:२६     सीआर भण्डारी

काठमाडौं । दशैंतिहार घर आँगनमै आइसकेकाे छ । दशैंतिहारमा विभिन्न योजनाहरू बनाइन्छ । अरूबेला काममा व्यस्त भएपनि यसबेला केही मान्छेहरूले आफ्नो नयाँ घर बनाउने योजना पनि बनाउँछन् । घर निर्माणका लागि बजेट चाहिन्छ ।...

  २०८१ भदौ २८ गते १३:२२     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०८१।०८२ को साउन महिनामा एक अर्ब ५४ करोड ११ लाख रुपैयाँ बढीको बीमा सरेण्डर (बीमा त्याग) भएको छ । १० हजार २९३ जना बीमितले उक्त रकम बराबरको बीमा सरेण्डर...

  २०८१ भदौ २७ गते १९:५५     इन्द्रसरा खड्का

काठमाडौं । भक्तपुरको गठ्ठाघरस्थित नागरिक अस्पतालमा नयाँ लगानीकर्ता भित्रिएका छन् । काठमाडौंमा सुविधा सम्पन्न स्वास्थ्य सुविधा प्रदान गर्दै आएको ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी नेतृत्वको समूहले नागरिक अस्पतालको ४३ प्रतिशत सेयर खरिद गरेर सो...

  २०८१ भदौ २७ गते १८:३५     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिना (साउन) मा लघुबीमा कम्पनीहरूले करिब ९ करोड रुपैयाँको व्यापार गरेका छन् । चालु आवको साउन महिनामा ७ लघु बीमकले ८ करोड ८६ लाख रुपैयाँ कुल...

  २०८१ भदौ २७ गते १७:१९     विष्णुप्रसाद पौडेल

कार्यक्रमले मुलुकको आर्थिक विकास र समृद्धिसँग जोडिएको पूर्वाधार क्षेत्रको विकासका विभिन्न आयामहरूमा छलफल गर्न अन्तरसम्बन्धित क्षेत्रका व्यक्तित्वहरू, नीति निर्माताहरू, विज्ञहरू र सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्याउन सफल भएको छ । यो सम्मेलनले एक्काईसौँ शताब्दीको आवश्यकता...

  २०८१ भदौ २७ गते १६:४७     विकासन्युज

काठमाडौं । पछिल्लो केही समयदेखि अमेरिकाको अर्थतन्त्र संकटमा छ । अर्थतन्त्र सुस्त छ र मुद्रास्फीति पनि तीव्र गतिमा बढिरहेको छ यसैबीच एसएन्डपी ग्लोबलले एक डाटा सेयर गरेको छ जसमा अमेरिकामा सन् २०२४ को पहिलो...

  २०८१ भदौ २७ गते १४:२९     विकासन्युज

काठमाडौं । ‘एकैछिन है, कुर्सी अलि सानो बनाउँछु अनि कुरा गरौंला,’ कुर्सीको नट घुमाएर अलि तल झारेपछि नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का नवनियुक्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल आफ्नो स्कुले जीवन सम्झिन...