फोकस

  २०८१ मंसिर १३ गते १८:११     सीआर भण्डारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याउन्मुख घोषणा गर्‍यो । पुँजी कोष अनुपात नपुगेपछि राष्ट्र बैंकले कर्णाली बैंकलाई थप निक्षेप संकलन तथा कर्जा लगानी गर्न रोक लगायो । राष्ट्र बैंकले उक्त बैंकको...

  २०८१ मंसिर १३ गते १६:२६     विकासन्युज

काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/०८२ को चार महिनामा निर्जीवन बीमा कम्पनीहरूले १४ अर्ब रुपैयाँभन्दा धेरै बीमाशुल्क संकलन गरेका छन् । चालु आवको साउनदेखि कार्तिक मसान्तसम्म १४ वटा निर्जीवन बीमा कम्पनीहरूले १४ अर्ब ९...

  २०८१ मंसिर १३ गते १४:५१     विकासन्युज

  काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक र देशकै अग्रणी आईसीटी कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडमा फिनल्याण्डको सरकारी फण्डिङ कम्पनी फिनफण्डले १ करोड युरो  (१ अर्ब ४२ करोड नेपाली रुपैयाँ) लगानी गरेको छ...

  २०८१ मंसिर १३ गते ११:४९     विकासन्युज

काठमाडौं । उद्योगविज्ञहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामाथि ट्यारिफ लगाउने धम्की कार्यान्वयन गरेको खण्डमा इन्धनको मूल्य बढ्न सक्ने आशंका गरेका छन् । ट्रम्पले सोमबार सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथमार्फत चीन, क्यानडा र मेक्सिकोमाथि थप शुल्क...

  २०८१ मंसिर १३ गते १०:१९     सीआर भण्डारी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले विगतका एकै वर्षमा ११ सयभन्दा बढी नयाँ शाखा विस्तार गरेका थिए । आर्थिक वर्ष २०७४/७५ मा १ हजार ११७ वटा नयाँ शाखा खुलेका थिए भने आव २०७५/७६ मा...

  २०८१ मंसिर १२ गते १८:४७     इन्द्रसरा खड्का

काठमाडौं । आजभोलि स्वास्थ्य क्षेत्रमा एउटा विषयले निकै चर्चा पाएको छ । उक्त  विषय हो-  पीजी (पोष्ट ग्राजुएट) चिकित्सा शिक्षा विवाद । आवासीय चिकित्सकहरूको तलब र सुविधासम्बन्धी निजी मेडिकल कलेज र चिकित्सा शिक्षा आयोगबीच मतैक्यता...

  २०८१ मंसिर १२ गते १८:०५     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेडेट फिडर तथा ट्रंक लाइनबापतको विद्युत महसुल नतिर्ने उद्योगको बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्र पठाएको छ । विद्युत महसुल विवादमा उद्योगमा लाइन काट्न नदिएपछि प्रबन्ध निर्देशक...

  २०८१ मंसिर १२ गते १६:३६     विकासन्युज

काठमाडौं । पानीजहाज उद्योग अहिले सबैभन्दा ठूलो चुनाैतीसँग जुधिरहेको छ । नाविक (पानीजहाज चलाउने) अभावले यस उद्योगमा विभिन्न समस्या देखिएकाे सीएनबीसीले जनाएकाे छ । नाविक अभावले नक्कली सीभी, समुद्री दुर्घटना र उच्च माल ढुवानी...

  २०८१ मंसिर १२ गते १२:०१     विकासन्युज

काठमाडौं । बैंकका कर्मचारीहरूको तलब तीन महिनामा झण्डै १ अर्ब बढेको छ । गत वर्षको तु्लनामा चालु आर्थिक वर्ष २०८१/८२ को असोजमा बैंकका कर्मचारीहरूको तलब ७.३१ प्रतिशत अर्थात् ९८ करोड ६१ लाख रुपैयाँ बढेको देखिन्छ...

  २०८१ मंसिर १२ गते ११:२२     विकासन्युज

काठमाडौं । जेपी मोर्गन चेसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेमी डिमोन कृतिम बौद्धिकता (एआई) लाई लिएर धेरै सकारात्मक छन् । उनी एआईले मानिसको जागिर खोस्ने भविष्यवाणी गलत भएको बताउँछन् । एआईले व्यापारमात्र सुधार नगरी...

  २०८१ मंसिर १२ गते ९:०३     विकासन्युज

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमातहत ८ वटा राष्ट्रिय गौरवका आयोजना रहे पनि अपेक्षित प्रगति हुन सकेको छैन । खर्बाैं लागत लागत लाग्ने यी आयोजनाको काम तीव्र रूपमा बढ्न सकेका छैनन् । मन्त्रालयअन्तर्गत...

  २०८१ मंसिर ११ गते १८:५२     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले नेपालको पुँजी बजारमा नयाँ स्टक एक्सचेञ्ज ल्याउने योजना पहिलो प्राथमिकता राखेको बताएका छन् । मंगलबार अर्थमन्त्रालयमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसदा पौडेलबाट पद तथा गोपनीयताको...

  २०८१ मंसिर ११ गते १६:४८     इन्द्रसरा खड्का

काठमाडौं । ओखलढुङ्गाकी रमिला थापा १९ वर्षकी हुँदा महिनावारी सुरु भयो । त्यसपछि उनको महिनावारी  तीन महिना जति रोकियो । केही समयपछि फेरि नियमित हुन थाल्यो । यो क्रम एक वर्षसम्म चल्यो । त्यसपछिका दिनमा...

  २०८१ मंसिर ११ गते १६:१६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले यही साताभित्र चालु आर्थिक वर्ष २०८१/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने अन्तिम तयारी गरेकाे छ । राष्ट्र बैंक स्रोतका अनुसार यही साताको शुक्रबारसम्म मौद्रिक नीतिको त्रैमासिक...

  २०८१ मंसिर ११ गते १२:२९     सीआर भण्डारी

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूबाट ऋणीहरूको संख्या स्वाट्टै घटेको छ । पछिल्लो तीन वर्षको अवधिमा लघुवित्त संस्थाबाट साढे ६ लाख ऋणी घटेका हुन् । ३ वर्षअघि अर्थात् २०७९ असारसम्म ३३ लाख ३ हजार ग्राहकले...

  २०८१ मंसिर ११ गते १०:४०     विकासन्युज

काठमाडौं । चिनियाँ इलेक्ट्रिक गाडी (ईभी) कम्पनी बीवाईडीले सन् २०२५ मा नयाँ पुस्ताको ब्लेड ब्याट्री सार्वजनिक गर्ने योजना बनाएको छ । उक्त ब्याट्रीले राम्रो दूरी प्रदर्शन गर्ने अपेक्षा बीवाईडीले गरेको छ । ‘मलाई लाग्छ,...

  २०८१ मंसिर ११ गते ६:४५     विकासन्युज

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा गरिएको छ । बैंकको पुँजीकोष अनुपात नपुगेपछि नेपाल राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारवाही गर्दै समस्याग्रस्त घोषणा गरेको हो । राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागका अनुसार नेपालगञ्ज,...

  २०८१ मंसिर १० गते १९:०४     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको एकमन्त्रीले जानकारी दिए । धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले उत्कृष्ट...

  २०८१ मंसिर १० गते १७:२७     रामकृष्ण पौडेल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगञ्जका लागि श्री एयरको उडान समय मध्यान्न १२ः१५ मा थियो तर जहाज उड्दा २ बज्यो । उडान ढिला भएकाले नेपालगञ्जस्थित सिद्धार्थ होटलमा २ बजे खाना खाने कार्यक्रम रद्द गरिएछ...

  २०८१ मंसिर १० गते १६:०९     नरेन्द्र विष्ट

काठमाडौं । देश संघीयतामा गएको झण्डै नौ वर्ष पुग्नै लागेको छ । नेपालमा हाल ७५३ वटा स्थानीय तह र ७ वटा प्रदेश कायम भएका छन् । प्रत्येक प्रदेशका आ-आफ्नै सरकार छन् । यस्तै, स्थानीय...