फोकस

  २०७३ फागुन ५ गते १०:२१     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडको नाम परिवर्तन गरी बैंक अफ काठमाण्डू लिमिटेड बनाइने भएको छ । नाम परिवर्तन गर्ने प्रस्ताव बैंक सञ्चालक समितिले आगामी चैत ३ गते गर्न लागेको साधारणसभामा लैजादैछ ।...

  २०७३ फागुन ४ गते १५:३५      कृष्णराज लामिछाने

आजकल एफएममा तरलता, चियागफमा तरलता चोक चोकमा तरलताको चर्चा छ । यसले तरलता भन्ने शब्दकै अपव्याख्या भएको छ । अब तरलता कसरी उत्पन्न भयो र कसरी समाधान गर्ने भन्ने कुरामा छलफल आवश्यक छ ।...

  २०७३ फागुन ४ गते ११:१८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधान र शेखर गोल्छाबीच प्रतिष्पर्धा हुने सम्भावन बढेको छ । २०७४ देखि २०७७ सम्म वरिष्ठ उपाध्यक्ष र त्यसपछि २०७७ देखि २०८०...

  २०७३ फागुन ४ गते १०:४५     विकासन्युज

काठमाडौं । ‘गभर्नर साब, अन्य महानुभावहरुमा सम्बोधन यथोचित । बैंक तथा वित्तिय संस्थाहरुले ५ दशमलब ५ प्रतिशतबाट १२ प्रतिशत ब्याज पुर्याउनु कालो बजारी हो की रातो बजारी हो ? नाफैं मात्र कमाउने हो भने...

  २०७३ फागुन ४ गते १०:०२     विकासन्युज

काठमाडौं । नेपालमा कतिवटा केवलकार संचालन हुँदैछ, अनुमान लगाउँन सक्नुहुन्छ ? धेरैले भन्लान ८/१० वटा । तर, विभिन्न गाउँठाउँमा गरि ६० वटा केवलकार संचालनको लागि संम्भाव्यता अध्यययन भएको छ । यी मध्ये यात्रु सेवाबाहेकको...

  २०७३ फागुन ३ गते २२:१९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल नेपाल वायुसेवा निगमसँग डलर अपचन नहुने ग्यारेन्टी मागेकाे छ । निगमले खरिद गर्न लागेको लामो दूरीको उडान क्षमता भएको जहाज (वाइडबडि) जहाजका लागि वैना रकम पठाउन १० लाख...

  २०७३ फागुन ३ गते १७:१९     विकासन्युज

काठमाडौं । लगानी योग्य पूँजीको चरम अभाव भैरहेका बेला १६ दिनमै ७१ अर्ब रुपैंयाँ निक्षेप जम्मा भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले माघ १३ देखि २९ गतेको अवधीमा ७१ अर्ब...

  २०७३ फागुन ३ गते १५:२२     विकासन्युज

काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्काशन गर्ने सम्बन्धमा यसअघि गरेको निर्णय अगामी साधारणसभाबाट रद्द गर्ने तयारी गरेको छ । गत असार १७ गतेको १० औं बार्षिक साधारण सभाबाट शतप्रतिशत (एक बराबर एकको...

  २०७३ फागुन ३ गते ९:५१     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गोमा एयरले दुईवटा नयाँ जहाज ल्याउने भएको छ । गोमाले दुर्गम क्षेत्रका विमानस्थलाई आधार बनाएर हवाई उडान गर्ने गरी चेकोस्लोभाकियामा निर्मित दुई जहाज खरिद गरिसकेको छ ।...

  २०७३ फागुन २ गते १७:२८     विकासन्युज

काठमाडौं । अर्घाखाँची सिमेन्ट उद्योगले उत्पादन क्षमतामा तेब्बर वृद्धि गर्दैछ । कम्पनीले हाल दैनिक १ हजार २ सय मेट्रिकटन सिमेन्ट उत्पादन  गर्दै आएकोमा दैनिक ३ हजार मेट्रिकटन उत्पादन हुने गरी क्षमता विस्तार गर्न लागेको...

  २०७३ फागुन २ गते १२:३२     विकासन्युज

काठमाडौं । बजारमा तरलता अभावसँगै नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह नगर्न निर्देशन दिएपछि घरजग्गा व्यवसाय संकटमा परेको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सेयर, घरजग्गा र अटो लोनमा कटौती गर्न...

  २०७३ फागुन २ गते १०:४९     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम ६ महिनामा मुद्रास्फीति ३ दशमलव ४ प्रतिशतमा झरेको छ । यो सरकारको लक्ष्य भन्दा आधा कम हो । चालु आर्थिक वर्ष २०७३/७४मा मुद्रास्फीति ७ दशमलव ५ प्रतिशत राख्ने...

  २०७३ फागुन १ गते १७:५६     नारायण पौडेल

काठमाडौं । चीनसँग ३३ प्रतिशत इन्धन खरिद गर्ने सम्झौतालाई लत्याउँदै सरकारले भारतसँगको पेट्रोलियम पाइपलाईन विस्तार सम्झौताको कार्यान्वयनलाई उच्च प्राथमिकता दिएको छ । नयाँ संबिधानको बिरोधमा भारतले नाका बन्दी लगाउँदा नेपालले चीनसँग आफ्नो कुल मागको...

  २०७३ फागुन १ गते १६:२८     विकासन्युज

काठमाडौं । साझा यातायातले नेपालमा पहिलोपटक सजिलो गरि चढ्न मिल्ने अत्याधुनिक सुविधासम्पन्न सेमी लो फ्लोर मोडलको बस ल्याउने भएको छ । ११ वटा बसको मूल्य पाँच करोड रुपैयाँ पर्ने साझाको अनुमान छ । समथर...

  २०७३ फागुन १ गते १४:४७     विकासन्युज

काठमाडौं । के तपाईसँग पुराना एटिएम कार्ड छन् ? त्यसो हो भने अब त्यो कार्डले काम गर्दैन । किन की सबै बैंक तथा वित्तिय संस्थाहरुले एटिएमको कारोबारलाई सुरक्षित बनाउन नयाँ एटिएम कार्ड ल्याउँदैछन् ।...

  २०७३ फागुन १ गते ११:००     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक बन्न पूर्व मन्त्री, पूर्व सचिव, अर्थविद, प्रध्यापकहरुको दौडदुप चलेको छ । बैकिङ क्षेत्रको लागि पावर, पैसा र प्रेष्टिज (सम्मान) सबै दृष्टिले राम्रो मानिने सञ्चालक पदमा नियुक्त खान शक्ति...

  २०७३ फागुन १ गते ९:४८     विकासन्युज

काठमाडौं । पोखराको सेतीवगरदेखि सराङ्कोटसम्म २३ सय मिटरको दूरीमा अन्नपूर्ण केवलकार संचालन हुने भएको छ । केवलकारमा मात्रै एक अर्ब रुपैयाँ लगानी गरिरहेको यो कम्पनीले स्थानीयलाई नै मालिक बनाउने भएको छ । अन्नपूर्ण केवलकारका...

  २०७३ माघ २९ गते ११:१०     विकासन्युज

काठमाडौं । नेपाल व्यवस्थापन संघमा नयाँ कार्यसमित चयन भएको छ । शुक्रबार राजधानीमा सम्पन्न २६ औं साधारणसभाले १७ जनाको कार्यसमिति चयन गरेको छ । कार्यसमितिमा डा सुनिल पन्त, डा विनोद आत्रेय, शुशील भट्ट, जेनिशा...

  २०७३ माघ २८ गते १३:३९     विकासन्युज

काठमाडौं । सवारी साधन खरिदका लागि प्रवाह गरिने कर्जा ‘अटोलोन’ नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले बैंकर्सलाई निर्देशन दिएपछि सवारी साधनको व्यापारमा करिव २० प्रतिशतले गिरावट आउने अनुमान गरिएको छ । सवारी कर्जा नियन्त्रणलाई अर्थतन्त्र...

  २०७३ माघ २८ गते १०:३७     विकासन्युज

काठमाडौं । नेपालले चालु आर्थिक बर्षको ६ महिनाको वैदेशिक व्यापारमा ४३० अर्ब घाटा व्यहोरेको छ । यसले नेपालको वैदेशिक व्यापारमा घाटाको ठुलो तस्विर देखाउँछ तर बिभिन्न ४८ वटा मुलुकसँगको वैदेशिक व्यापारमा भने नेपालले नाफा...