फोकस

  २०७२ कार्तिक २९ गते २०:२४     विकासन्युज

काठमाडौं, २९ कात्तिक । दुई वा सो भन्दा बढी बैंकबाट ५० करोड रुपैयाँ भन्दा बढी कर्जा लिने व्यक्ति वा कम्पनी सहवित्तीय करणमा जानुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आईतबार बैंक तथा वित्तीय संस्थाहरुलाई...

  २०७२ कार्तिक २९ गते १८:२०     विकासन्युज

  काठमाडौँ, २९ कात्तिक । दाउरा छोडेर मट्टितेल र ग्यासको प्रयोगमा अभ्यस्त भईसकेको नेपाली समाज फेरी दाउराको युगमा प्रवेश गरेको छ । मुलुकमा इन्धनको आपूर्तिमा देखिएको असहज अवस्थालाई मध्यनजर गरी सरकारले विकल्पका रुपमा दाउरा बिक्री...

  २०७२ कार्तिक २९ गते १३:०२     विकासन्युज

नेपाल धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी सम्हाल्नु भयो, सुधारका योजना के के छन् ? म पहिलो पनि नेपाल धितोपत्र बोर्डमा विज्ञ सञ्चालन थिएँ । अहिले अध्यक्षका रुपमा आएको छु, जिम्मेवारी पक्कै पनि बढेकै छ ।...

  २०७२ कार्तिक २२ गते ८:१९     विकासन्युज

काठमाडौं, २२ कात्तिक । नेपाल बैंकले विभिन्न चार कम्पनीमा रहेको करिब ८९ लाख कित्ता प्रबद्र्धक सेयर बिक्री गर्दै छ । राष्ट्रिय बीमा कम्पनी, नागरिक लगानी कोष, नेपाल इन्स्योरेन्स र तारागाउँ रिजेन्सी होटल लिमिटेडमा रहेको ८८ लाख...

  २०७२ कार्तिक २० गते ९:०१     विकासन्युज

काठमाडौं, २० कात्तिक । नविल बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा ६६ करोड ३८ लाख नाफा कमाएको छ । यो नाफा गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा बैंकले कमाएको भन्दा १५ करोड ९० लाखले बढि...

  २०७२ कार्तिक १९ गते १७:१६     विकासन्युज

काठमाडौँ, १७ कात्तिक । जलविद्युत् लगानी तथा विकास कम्पनीले सर्वसाधारणका लागि जारी गरेको साधारण सेयरको माग अत्याधिक भएको छ । विहीबारसम्ममा ३५ अर्बरुपैयाँ बढीको आवेदन परेको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।...

  २०७२ कार्तिक १९ गते १६:५३     विकासन्युज

काठमाडौं, १९ कात्तिक । भारतीय नाका बन्दीसँगै सुरु भएको इन्धन अभाव टार्न सरकार विकल्पहिन देखिएको छ । सरकारले न भारतसँगको नाका बन्दी खोल्न ठोस पहल गर्न सकेको देखिन्छ न त चीन वा तेश्रो मुलुकबाटै...

  २०७२ कार्तिक १९ गते १२:३२     विकासन्युज

काठमाडौं, १९ कात्तिक । गत बुधवारको मन्त्रिपरिषद बैठकले एमाले निकट अर्थशास्त्री डा. युवराज खतिवडालाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त ग¥यो । उनी यसअघि एमाले नेता माधव नेपालको कार्यकालमा पनि आयोगको उपाध्यक्ष बनेका थिए ।...

  २०७२ कार्तिक १९ गते १०:२२     विकासन्युज

काठमाडौं, १९ कात्तिक । चीन सरकारले अनुदानमा दिएको १० लाख लिटर पेट्रोलमध्ये हालसम्म २ लाख १६ हजार लिटर पेट्रोल राजधानी भित्रिसकेको छ । कठिन सडकका कारण १२ हजार लिटर क्षमताका ट्यांकर भएपनि प्रति ट्यांकर...

  २०७२ कार्तिक १९ गते ९:०७     विकासन्युज

काठमाडौंं, १९ कात्तिक । नेपाल आयल निगमले आजबाट तीन दिनसम्म निजी सवारी साधनलाई पेट्रोल वितरण गर्दै छ । निगमले तीन दिनमा नौ लाख लिटर पेट्रोल निजी सवारी साधनलाई वितरण गर्ने तयारी सहित तालिका समेत...

  २०७२ कार्तिक १८ गते १७:३२     विकासन्युज

काठमाडौं, १८ कात्तिक । ‘स्वस्थ शरिर, स्वस्थ मष्तिष्क’ भन्ने मान्यता नै छ संसारमा । । रोग लागेपछि उपचार गराउनु भन्दा रोग लाग्न नै नदिनु उपयुक्त हुन्छ । तर भारतीय नाका बन्दीले नेपालीलाई स्वस्थ बनाउने...

  २०७२ कार्तिक १८ गते १४:४६     विकासन्युज

काठमाडौं, १८ कात्तिक । नेपाल र चीनका भन्सार अधिकारीविच भन्सार अबरोध र सीमा ब्यापार सहज बनाउनको लागि २० बुदे सहमति हुने भएको छ । मंगलवारदेखि काठमाडौंमा जारी दुई देशविचका अधिकारीले सहमतिको मस्यौदा तयार गरिसकेकोले...

  २०७२ कार्तिक १८ गते १२:०८     विकासन्युज

काठमाडौं, १८ कात्तिक । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा. युवराज खतिवडा नियुक्त भएका छन् । बुधबार बिहान बसेको मन्त्री परिषद बैठक ले खतिवडालाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर समेत...

  २०७२ कार्तिक १८ गते १०:४७     विकासन्युज

काठमाडौँ, १८ कात्तिक । भारतले अघोषित नाकाबन्दी गरेर अत्यावश्यकसहितका दैनिक उपभोग्य बस्तुको आयात निर्यातमा कठाइ गरेपछि नेपालले चीनसँग थप ७ नाका सक्रिय बनाउन पहल थालेको छ । मंगलवारदेखि काठमाडौंमा जारी नेपाल र चीनका भन्सार...

  २०७२ कार्तिक १७ गते १८:४४     विकासन्युज

काठमाडौँ, १७ कात्तिक । जलविद्युत् लगानी तथा विकास कम्पनीले सर्वसाधारणका लागि जारी गरेको साधारण सेयरमा उत्साहपूर्ण सहभागिता रहेको छ । कम्पनीले कुल दुई अर्ब रुपैयाँ बराबरको साधारण सेयर जारी गरेको छ । मंगलबारसम्म रु...

  २०७२ कार्तिक १७ गते १७:३४     विकासन्युज

काठमाडौं, १७ कात्तिक । भारतीय नाका बन्दीले बजारमा रक्सीको अभाव सुरु भएको छ । इन्धन तथा कच्चा पदार्थको अभावमा स्वदेशी उद्योगहरु धमाधम बन्द भएका छन भने विदेशी रक्सीको आयात समेत ठप्प भएपछि बजारमा रक्सीको...

  २०७२ कार्तिक १७ गते १४:२२     विकासन्युज

काठमाडौं, १७ कात्तिक । भारतीय नाका बन्दीसँगै रन्थनिएको नेपालले आफ्नो मुलुकसँग पेट्रोलियम पदार्थको कारोबार गर्ने घोषणा गरेसँगै चीनले उपहारस्वरुप दिने भनेको एक हजार मेट्रिक टन अर्थात १० लाख लिटर पेट्रोल नेपाल धमाधम नेपाल भित्रिरहेको...

  २०७२ कार्तिक १७ गते ११:५४     विकासन्युज

काठमाडौं, १७ कात्तिक । भारतको अघोषित नाकाबन्दी र तराइ–मधेशमा जारी आन्दोलनको कारण नेपालको ब्यापार घाटा कम भएको छ । चालु आर्थिक बर्षको भदौ महिनासम्ममा गत बर्षको सोही अवधिको तुलनामा ब्यापार घाटा कम भएको हो...

  २०७२ कार्तिक १६ गते १७:१०     विकासन्युज

काठमाडौं, १६ कात्तिक । केपी ओली नेतृत्वको सरकारमा अर्थ मन्त्रालयको जिम्मेवारी कसले सम्हाल्छ भन्ने बहस चलिरहँदा बिष्णु पौडेल पुनः अग्रपंक्तिमा देखिएका छन् । अर्थमन्त्रालयको दौडमा रहेका भिम रावल र सुरेन्द्र पाण्डेलाई पछि पार्दै पौडेल...

  २०७२ कार्तिक १६ गते १२:०१     विकासन्युज

काठमाडौं, १६ कात्तिक । मधेशी मोर्चाका कार्यकर्ताले भारतीय गाडी भारत जान दिए पनि नेपाली गाडी नेपाल प्रवेश गर्न रोकेका छन् । सोमवार विहान नेपाली सुरक्षाकर्मीको पहलमा २१९ गाडी भारत प्रवेश गरेपनि नेपाली गाडी भने...