फोकस

  २०७२ असोज २५ गते ११:२९     विकासन्युज

काठमाडौं, २५ असोज । केपी ओली नेतृत्वको गठबन्धन सरकारमा मन्त्री बन्ने दौडले तिब्रता पाएको छ । एमाले, एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिकदेखि राप्रपा र माले भित्र मन्त्री बन्ने रस्सा कस्सी सुरु भएको हो ।...

  २०७२ असोज २४ गते १७:३२     विकासन्युज

काठमाडौं, २४ असोज । नेकपा(एमाले)का अध्यक्ष केपी ओली मुलुकको ३८ औं प्रधानमन्त्री निर्वाचित भएसँगै ओलीको क्याबिनेटमा अर्थ मन्त्री को बन्छ भन्ने बहसले तिब्रता पाएको छ । एमाले श्रोतका अनुसार अर्थ मन्त्री बन्ने दौडमा चार...

  २०७२ असोज २४ गते १६:००     विकासन्युज

काठमाडौं, २४ असोज । नेकपा(एमाले)का अध्यक्ष केपी ओली मुलुकको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । ओलीले ३३८ सांसदको मत पाएर मुलुकको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।  ओलीलाई एकिकृत माओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक,...

  २०७२ असोज २४ गते १४:२८     विकासन्युज

काठमाडौं, २४ असोज । मुलुकको ३८ औं प्रधानमन्त्री चयन गर्न जारी व्यवस्थापिका संसदको बैठकमा केपी ओलीदेखि प्रचण्ड र कमल थापासम्मले भावुक सम्बोधन गर्दै राष्ट्रियता र लोकतन्त्रका पक्षमा उभिने प्रतिज्ञा गरेका छन् । तीनै जना...

  २०७२ असोज २४ गते ११:४१     विकासन्युज

काठमाडौं, २४ असोज । काम चलाउ सरकारले अन्तिम क्षणमा निर्णय गरेर राज्यकोषको दुरुपयोग गरेको आरोप संसदीय समितिले लगाएको छ । यसअघि नै पदत्याग गरिसकेको कोइराला सरकारले आर्थिक सहायता र उपचार खर्चको नाममा राज्यकोषको दुरुपयोग...

  २०७२ असोज २३ गते १५:०१     विकासन्युज

काठमाडौं, २३ असोज । नेपाल एलपी ग्याँस उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरले भारतीय सिमा क्षेत्रमा रोकिएका ग्याँस बुलेटले लाखौं भारतीय जनताको जिवन जोखिममा पारेको बताएका छन् । भारतीय नाका बन्दीका कारण सिमा क्षेत्रमा हाल...

  २०७२ असोज २३ गते १२:०५     विकासन्युज

काठमाडौँ, २३ असोज । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराएका छन् । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रस्तावक र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासहित केही साना दलको सर्मथनमा एमाले...

  २०७२ असोज २२ गते ११:१४     विकासन्युज

काठमाडौं, २२ असोज । पेट्रोलियम पदार्थको अभावमा सेवा सुचारु गर्न नसकिएको भन्दै सरकारले घटस्थापनादेखि सार्वजनिक विदा दिने तयारी गरेपनि आधारभूत बैंकिङ्ग सेवा भने बन्द नहुने भएको छ । दशै–तिहार जस्ता ठूला पर्वमा नयाँ नोटको...

  २०७२ असोज २१ गते २१:१३     विकासन्युज

काठमाडाँै, २१ असोज । सर्वोच्च अदालतले भारतीय कम्पनीसँग सम्झौताको तयारी गरिएको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) का सम्वन्धि कुनै पनि निर्णय हाललाई नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले विहीबार...

  २०७२ असोज २१ गते १३:२०     विकासन्युज

काठमाडौं, २१ असोज । कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयले १६ ओटा कानुनी त्रुटी गरेर काठमाडौं–निजगढ फष्ट ट्रयाक भारतीय कम्पनी आइएल एण्ड एफएसलाई सुम्पन लागिएको ठहर गरेको छ । मन्त्रालयले १६ ओटा त्रुटी...

  २०७२ असोज २१ गते १०:५३     विकासन्युज

काठमाडौं, २१ असोज । इण्डियन आयल कर्पाेरेशनले पेट्रोलिमय पदार्थ नदिएपछि नेपाल आयाल निगमले ग्लोबल टेण्डर आव्हान गरेको छ ।निगमले अन्य विदेशी कम्पनीसँग पेट्रोलियम पदार्थ खरिद गर्न तीन दिन भित्र कोटेशन उपलब्ध गराउन आग्रह गर्दै...

  २०७२ असोज २० गते १३:४१     विकासन्युज

काठमाडौं, २० असोज । तराइ–मधेशमा आन्दोलनरत मधेशी मोर्चासँग सरकारले एक सातादेखि अनौपचारिक वार्ता गरिरहेको छ । सरकारी वार्ता टोली र मोर्चा वार्ता टोलीविच मंगलवार औपचारिक बार्ता पनि भएको छ । वार्तापछि मोर्चा सम्बद्ध नेताहरुको...

  २०७२ असोज २० गते १२:१८     विकासन्युज

काठमाडौैं, २० असोज । नेपाल आयल निगमले रातो प्लेट भएका (निजी) सवारी साधानलाई पेट्रोल नदिने निर्णय गरेको छ । व्यवसायी किरण शाख भन्छन्–‘जसले निजी सवारीलाई पेट्रोल नदिने निर्णय गर्यो, त्यसको ब्रेन छैन ।’ उनी...

  २०७२ असोज २० गते ९:४८     विकासन्युज

काठमाडौं, २० असोज । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले कात्तिक १२ गतेदेखि साधारण सेयर बिक्री खुला गरेको छ । छिटोको कात्तिक १६ गते र ढिलोमा कात्तिक २९ गते बिक्री बन्द गरिने कम्पनीले जनाएको...

  २०७२ असोज १९ गते १६:०५     विकासन्युज

काठमाडौं, १९ असोज । जनता इन्धन नपाएर छटपटाईरहेका बेला नेपाली सेनाले भने आफ्नो हात जगन्नाथकै शैलीमा आफन्त र पहुँचवालालाई धमाधम इन्धन बाढिरहेको फेला परेको छ । नेपाली सेनाको जन सम्पर्क निर्देशनालयकै गेटमा रहेको रिपुमर्दिनी...

  २०७२ असोज १८ गते १६:४६     विकासन्युज

काठमाडौं, १८ असोज । विराटनगर भन्सार कार्यालयवाट २६ ट्याङ्कर पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ । यसमध्ये पेट्रोल बोकेका ११, डिजेलका १३ र ग्यास बोकेका २ ट्याङ्कर नेपाल भित्रिएको नेपाल आयाल निगमका निमित्त निर्देशक मुकुन्द...

  २०७२ असोज १८ गते १५:४७     विकासन्युज

काठमाडौं, १८ असोज । नेपाल राष्ट्र बैंकले वित्तीय कारोवार गर्नको लागि आफूवाट स्वीकृति नलिएका तर वित्तीय कारोवार गरिरहेका संस्थाहरुको निरिक्षण र सुपरिबेक्षण गर्नको लागि दोस्रो तहको संस्था (एसटिआइ) स्थापना आवश्यक रहेको धारणा सार्वजनिक गरेको...

  २०७२ असोज १८ गते १५:०८     विकासन्युज

काठमाडौं, १८ असोज । ठुला विकासे परियोजनाहरुको सञ्चालनका लागि गठन गरिएको लगानी बोर्डको कामप्रति सांसदहरुले असन्तुष्ठि जनाएका छन् । व्यवस्थापिका संसदको कृषि तथा उर्जा समितिको बैठकमा सांसदहरुले लगानी बोर्डको काम कारवाही प्रति तिब्र असन्तुष्ठि...

  २०७२ असोज १७ गते १९:४६     विकासन्युज

(पूर्व मुख्य सचिव लिलामणि पौडेलले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका तत्कालिन सचिव लिलाप्रकाश सिटौलालाई चैत ३ २०७१ सालमा पठाएको अत्यान्त जरुरी पत्रबाट साभार) श्री सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सिंहदरवार । मिति २०७१ चैत...

  २०७२ असोज १७ गते १२:३५     विकासन्युज

काठमाडौं, १७ असोज । व्यवस्थापिका संसदको अर्थ समितीले यथास्थितीमा भारतीय कम्पनी आईएल एण्ड एफएसलाई फास्ट ट्रयाक निर्माणको अनुमति नदिन सरकारलाई निर्देशन दिएको छ । आइतबार बसेको समिती बैठकले सांसद केशब बडाल नेतृत्वको उपसमितीले तयार...