फोकस

  २०७२ कार्तिक १ गते १७:३२     विकासन्युज

काठमाडौं, १ कात्तिक । नेपाल धितो पत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. रेवत बहादुर कार्कीले आफु जागिर खाने उदेश्यले बोर्डमा नआएको बताएका छन् । आइतबार पदभार ग्रहण गर्दै कार्कीले जागिर खाने उदेश्यले नभएर बोर्डलाई सुधार...

  २०७२ कार्तिक १ गते १७:०९     विकासन्युज

काठमाडौँ, १ कात्तिक । राष्ट्रपति डा. रामवरण यादवले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आइतबार आयोजित विशेष समारोहमा नयाँ मन्त्रीहरुले...

  २०७२ कार्तिक १ गते १३:२९     विकासन्युज

काठमाडौं, १ कात्तिक । नेपालमा ३ सातादेखि अघोषित नाकाबन्दी गरेर पेट्रोलियम पदार्थको निर्यातमा कडाइ गर्ने भारत सरकारको पूर्वनिर्धारित कार्यक्रम जस्तो देखिएको छ । भारतकै लोकप्रिय अंग्रेजी दैनिक इकोनोमिक टाइम्सले गत सेप्टेम्बर महिनामा भारतले पेट्रोलियम...

  २०७२ कार्तिक १ गते ११:५७     विकासन्युज

काठमाडौं, १ कात्तिक । ‘दशै सामान्य पर्व वा चाढ मात्र होइन, अरु समयमा २ महिनामा हुने ब्यापार एउटा दशैमै हुन्थ्यो, हामीले त्यसै अनुसारको तयारी गरेका थियौं, तर यसपाली दशैमा बर्बादै भयो ।’ यो भनाइ...

  २०७२ कार्तिक १ गते ११:१०     विकासन्युज

भूकम्प र भारतीय नाकाबन्दीले निम्त्याएको असहज परिस्थितिमा उद्योग मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ, योजना के कस्ता छन् ? वास्तवमा भन्ने हो भने भूकम्प र अघोषित भारतीय नाकाबन्दीले नेपाली अर्थतन्त्रको हैसियत देखाईदिएको छ । हाम्रो...

  २०७२ असोज २९ गते १७:०८     विकासन्युज

काठमाडौं, २९ असोज । चीन सरकारले नेपालले आवश्यक ठानेका सबै क्षेत्रमा सहयोग गर्न तयार रहेको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुय चुनियाङले नियमित साप्ताहिक पत्रकार सम्मेलनमा नेपाल सरकारले मागेका हरेक खाले सयोग...

  २०७२ असोज २९ गते १५:००     विकासन्युज

काठमाडौं, २९ भदौ । सरकारले गत भदौ महिनामा मात्रै साढे ४ करोड रुपैयाँ विभिन्न ब्यक्तिहरुलाई आर्थिक सहायाता वितरण गरेको छ । यस्तो रकम मन्त्रिपरिषदको निर्णयका आधारमा औषधि उपचार र राष्ट्रिय जिबनका महत्वपूर्ण ब्यक्तिलाई आर्थिक...

  २०७२ असोज २८ गते १७:२९     विकासन्युज

काठमाडौँ, २८ असोज । विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले हालको इन्धन आपूर्तिमा देखिएको समस्याको तत्काल समाधान र दीर्घकालीन रुपमा इन्धन आपूर्तिलाई सहजीकरण गर्न प्रस्ताव तयार गरेको छ । मन्त्रालयले इन्धन समस्या समाधान गर्न प्रस्ताव...

  २०७२ असोज २८ गते १५:४०     विकासन्युज

काठमाडौं, २८ असोज । भारतले अघोषित नाका बन्दीगरेपछि राजधानीसहित देशभरको जिवन कष्टकर बनिरहेको छ । चुलोमा ग्यास बल्न छाडेको छ भने अन्य अत्यावश्यक वस्तुहरुको पनि अभाव हुन थालिसकेको छ । इन्धनको अभावमा सडकमा सवारी...

  २०७२ असोज २८ गते १४:५०     विकासन्युज

काठमाडौं, २८ असोज । नेपाल आयल निगमले बिहिबार थानकोट डिपोबाट दुई लाख ६७ हजार चार सय लिटर डिजेल र ३३ हजार लिटर पेट्रोल वितरण गरिरहेको छ । निगमले थानकोट ठिपोबाट ६० वटा पम्पलाई डिजेल...

  २०७२ असोज २८ गते १०:५५     विकासन्युज

काठमाडौं, २८ असोज । तपाइको भान्सामा ग्यास बाँकी छ ? छ भने दशैमा खाना पकाएर खान सक्नु होला, छैन भने विकल्प खोज्नुस् । दशै अगाडि ग्यास पाइने सम्भावना छैन । कुनै कम्पनीको केहि मात्रामा...

  २०७२ असोज २७ गते १७:३७     विकासन्युज

काठमाडौं, २७ असोज । तेल भर्न भारतीय डिपो पुगेका ट्यांकरहरुलाई यथेष्ठ मात्रामा तेल दिन आईओसीले पुन अस्विकार गरेको छ । पर्याप्त तेल दिने आश्वासन पाएपछि भारतीय डिपोमा पुगेका १५० भन्दा धेरै ट्यांकर बुधबार डिपो...

  २०७२ असोज २७ गते १२:४८     विकासन्युज

काठमाडौं, २७ असोज । बीमा समितिमा पुन अख्तियार छिरेको छ । समिति उच्च ब्यवस्थापनले विगतमा गरेका तीन विषयमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको अख्तियार स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अख्तियारको...

  २०७२ असोज २७ गते १२:३५     विकासन्युज

काठमाडौं, २७ असोज । एमाले उप महासचिव बिष्णु पौडेललाई अर्थमन्त्री बन्नबाट रोक्न बामदेव गौतम र शंकर पोखरेलहरुले कडा संघर्ष गरिरहेको तथ्य खुलेको छ । गौतम र पोखरेलकै सक्रियतामा सोमबार प्रधानमन्त्री केपी ओलीको अथक प्रयासका...

  २०७२ असोज २७ गते १०:४९     विकासन्युज

काठमाडौं, २७ असोज । एमालेले राष्ट्रपति र एकिकृत माओवादीले सभामुख लिने सहमति भएसँगै एमालेमा राष्ट्रपतिको बहसले तिब्रता पाएको छ ।मुलतः एमालेमा राष्ट्रपति बनाउने बिषयमा चार नेताको नाम अघि सारिएको छ । पुर्व प्रधानमन्त्री झलनाथ...

  २०७२ असोज २६ गते १५:२५     विकासन्युज

काठमाडौं, २६ असोज । भारतले अघोषित नाका बन्दी लगाएसँगै निजी सवारी साधनलाई पेट्रोलिम पदार्थ वितरणमा रोक लागेको थियो तर मंगलबार दशैंमा घर जान भन्दै निगमले निजी सवारी साधनलाई पनि पेट्रोल उपलब्ध गराउने निर्णय गर्यो...

  २०७२ असोज २६ गते ११:०७     विकासन्युज

काठमाडौं, २६ असोज । पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वमा गठन भएको सरकारमा पठाउने मन्त्रीहरुका बिषयलाई लिएर नेकपा(एमाले)मा किचलो सुरु भएको छ । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले एकलौटीरुपमा मन्त्री पठाउन थालेपछि माधव...

  २०७२ असोज २५ गते १५:५४     विकासन्युज

जनकपुरधाम, २५ असोज । दुई महिनादेखि बन्द रहेको तराईको बैकिङ क्षेत्र बुधबारदेखि खुला हुने भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा धनुषाले विजया दशमीलाई ध्यानमा राख्दै पाँच दिनका लागि जिल्लाका विभिन्न वित्तीय संस्थालाई खुल्ला...

  २०७२ असोज २५ गते १५:०३     विकासन्युज

काठमाडौं, २५ असोज । नेपाल आयाल निगमले भोलि (२६ असोजमा) सवै निजी सवारी साधनलाई पेट्रोल दिने भएको छ । दशैंलाई लक्षित गर्दै नेपाल आयल निगमले काठमाडौं उपत्यकामा भोलि मंगलबार निजी सवारीलाई पनि एक दिनका...

  २०७२ असोज २५ गते १३:४५     विकासन्युज

२५ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सात सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । मन्त्रिपरिषद्मा दुई जना उपप्रधानमन्त्री छन् । उपप्रधानमन्त्रीमा कमल थापा र विजय गच्छदार छन् । थापाले उपप्रधानसहित परराष्ट्र र गच्छदारले...