फोकस

  २०८१ मंसिर २ गते १६:१२     विकासन्युज

काठमाडौं । शंकास्पद कारोबारमा विद्यार्थीहरू बढी सक्रिय भएको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले १९-२४ उमेरका युवा शंकास्पद कारोबारमा बढी सक्रिय भएका हुन् । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी...

  २०८१ मंसिर २ गते १५:४८     विकासन्युज

काठमाडौं । बिहानीपख बाक्लो हुस्सु र कुहिरोले ‘भिजिबिलिटी’ कमजोर हुँदा मुलुकको हवाई उडान प्रभावित भएको छ । विशेष गरी तराई क्षेत्रका विमानस्थलमा हवाई उडान अवरुद्ध भइरहेको छ । पछिल्लो एक सातादेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय...

  २०८१ मंसिर २ गते १४:०७     विकासन्युज

काठमाडौं । सानिमा बैंकबाट एक संस्थापक सेयरधनी बाहिरिएको छ भने नयाँ सेयरधनी थपिएका छन् । बैंकबाट जय गणेश इन्भेष्टमेन्ट प्रालि बाहिरिएको हो भने सोनम ग्यात्सो नयाँ सेयरधनीका रूपमा थपिएका हुन् । आर्थिक वर्ष २०७९/८०...

  २०८१ मंसिर २ गते १०:५०     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् । मन्त्री पाण्डेले मन्त्रालयले उपभोक्ताहरुको अधिकार हनन् हुनेगरी भाडा लिने कम्पनीहरुलाई...

  २०८१ मंसिर १ गते १३:४१     विकासन्युज

काठमाडौं । तीन महिनाको अवधिमा निर्जीवन बीमा कम्पनीहरूको नाफा घटेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा १४ वटा निर्जीवन बीमा कम्पनीहरूको खुद नाफा ८६ प्रतिशत अर्थात् १ अर्ब २ करोड ४९...

  २०८१ मंसिर १ गते ११:४६     विकासन्युज

काठमाडौं । सरकारले राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा आज सम्मान...

  २०८१ कार्तिक ३० गते १५:४८     विकासन्युज

  काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि वर्ल्डलिंकले कम्युनिकेसनले नेपाल दूरसञ्चार प्राधिकरणलाई रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ)वापतको २ अर्ब १५ करोड १४ लाख ७ हजार ५५२ रुपैयाँ बुझाएको छ । वर्ल्डलिंकले शुक्रबार प्राधिकरणलाई...

  २०८१ कार्तिक ३० गते १४:२६     विकासन्युज

काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो त्रैमास (साउन, भदौ र असोज) मा जीवन बीमा कम्पनीहरूले करिब २ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छ । नेपालमा सञ्चालनमा रहेको १४ जीवन बीमा कम्पनीहरूले...

  २०८१ कार्तिक ३० गते १३:४७     विकासन्युज

काठमाडौं । नेपाल सरकारलाई बिजुली निर्यातमा थप अर्को सफलता मिलेको छ । नेपालले शुक्रबारदेखि बंगलादेशमा बिजुली निर्यात सुरु गरेको हो । शुक्रबार नेपालका तर्फबाट ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, भारतका तर्फबाट भारतीय विद्युतमन्त्री...

  २०८१ कार्तिक ३० गते १३:३३     लक्ष्मण लम्साल

काठमाडौं । कार्तिक २१ गते सुनको मूल्य १ लाख ६८ हजार ५ सय रुपैयाँ थियो । त्यसको एक सातापछि अर्थात् कात्तिक ३० गते सुनको मूल्य प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँ छ...

  २०८१ कार्तिक ३० गते ११:५७     विकासन्युज

काठमाडौं । रिलायन्स इन्डस्ट्रिज (आरआईएल) र वाल्ट डिज्नीबीच मर्जर भएको छ । दुबै कम्पनीले मर्ज गरेर ७० हजार ३५२ करोड भारुको ठूलो कम्पनी गठन गरेका छन् । यस सम्झौतामा रिलायन्सले ११ हजार ५०० करोड...

  २०८१ कार्तिक ३० गते ११:०६     विकासन्युज

 काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा जेठो बैंक हो- नेपाल बैंक । नेपाल राष्ट्र बैंक स्थापना हुनुअघि नियामकको भूमिकासमेत नेपाल बैंक आफैले निर्वाह गरेको थियो । बैंकिङ अभ्यासको थालनीदेखि नेपाली जनतालाई बैंकका बारेमा कखरा सिकाउने काम...

  २०८१ कार्तिक ३० गते ९:३४     विकासन्युज

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि ब्याजदर घटाएका छन् । मंसिर १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको ब्याजदरमा ११ वटा बैंकले ब्याजदर घटाएका हुन् । मंसिरमा बैंकहरूको मुद्दती निक्षेपमा व्यक्तिगततर्फ औसत...

  २०८१ कार्तिक २९ गते १६:५३     विकासन्युज

नेपाल विद्युत व्यवसायी महासंघले इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्रीहरूको प्रदर्शनीका लागि ‘फिनइलेक्ट्रोटेक २०२४’ एक्स्पो सुरु गरेको छ । काठमाडौंको भृकुटी मण्डपमा बिहीबारबाट सुरु भएको ११ औं एक्स्पो ४ दिनसम्म चल्नेछ । २ वर्षमा एक पटक...

  २०८१ कार्तिक २९ गते १४:०१     सन्तोष रोकाया

काठमाडौं । ‘निर्माण क्षेत्र मन्दीमा गयो, व्यवसायी डुबे, धेरैले आत्महत्या नै गरे, अधिकांश पलायन भए ।’ पछिल्लो तीन/चार वर्षको अवधिमा निर्माण व्यवसायीका नेताहरूको मुखबाट फुस्किने शब्द हुन् यी । पत्रकार वा सरकारी अधिकारीसँगको छलफल...

  २०८१ कार्तिक २८ गते १७:११     विकासन्युज

काठमाडौं । पछिल्लो समय पुँजी बजार सकारात्मक लयतर्फ अग्रसर छ । देशमा दुई ठूला राजनीतिक दलको संयुक्त सरकार बनेसँगै पुँजी बजारमा भने त्यस्तो कुनै हलचल भएको छैन । सेयर बजार घटबढ हुनु पुँजी बजारको...

  २०८१ कार्तिक २८ गते १४:३९     विकासन्युज

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगीले बक्यौता तिर्नुको साटो यो विषयलाई थप विवादित बनाउने र इमोस्नल ब्ल्याकमेलिङ गरेर सरकारलाई प्रभावित पार्ने कामका लागेको आरोप लगाएका छन् । बुधबार पत्रकार सम्मेलन आयोजना...

  २०८१ कार्तिक २८ गते १४:१६     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपाल सरकारको निर्णयलाई पालना गर्नु प्राधिकरणको कानूनी कर्तव्य भएको बताएका छन् । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले सरकारको निर्णय पालना गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना...

  २०८१ कार्तिक २८ गते १३:४६     इन्द्रसरा खड्का

काठमाडौं । एक समय थियो, प्राविधिक शिक्षा विद्यार्थीको पहिलो रोजाइमा पर्थ्यो। अन्य पढाइभन्दा कम समय, र पढिसकेपछि जागिर पनि पाइने भएकाले विद्यार्थीको आकर्षण प्राविधिक विषयतर्फ बढी हुन्थ्यो । पढ्न केही महँगो हुने भएपनि छिटो...

  २०८१ कार्तिक २८ गते ११:०५     विकासन्युज

काठमाडौं । भारतको दोस्रो धनी र अडानी ग्रुपका अध्यक्ष गौतम अडानी मेटल उद्योगमा ठूलो लगानी गर्न लागेका छन् । उनले मेटल उद्योगमा ५ अर्ब अमेरिकी डलर अर्थात ४२ हजार करोड रुपैयाँ भारतीय रुपैयाँ लगानी...