काठमाडौं । ग्यालेक्सी हस्पिटल प्रा.लि.ले माघ १ गतेदेखि औपचारिक स्वास्थ्य सेवा शुभारम्भ गरेको छ । हस्पिटलले आधुनिक स्वास्थ्य प्रविधिको उच्चतम प्रयोग गर्दै विशेषज्ञ चिकित्सकहरुद्धारा सबै प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराएको हस्पिटलका अध्यक्ष डा. हेमन्त...
काठमाडौं । डडेलधुराका चेतराज भट्ट ब्रेन हेमोरेज भएकोले भारतमा उपचार गराइरहेका छन् । डडेलधुराबाट काठमाडौं आएर उपचार गरानुभन्दा भारत जान सजिलो भएकोले भारत लगिएको उनको परिवारले जानकारी दियो । र, भारतमा धेरै राम्रो उपचार...
काठमाडौं । हिन्दुहरुको प्रमुख चाडमध्ये माघे संक्रान्ति पनि महत्वपूर्ण पर्व हो । परम्परादेखि मानी आएको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यो संक्रान्तिलाई मकर संक्रान्तिको रुपमा पनि चिनिन्छ । माघे संक्रान्तिमा विशेष गरेर घ्यू चाकु,...
काठमाडौं । हस्पिटल फर एड्भान्सन्ड मेडिसिन एण्ड सर्जरी ( ह्याम्स) सन् १९९७ मा स्थापना भएको हो । २२ वर्षको लामो इतिहास बोकेको सय शैयाको यस अस्पतालले क्रिटिकल केयरको क्षेत्रमा विशेष प्राथमिकता दिएर उपचार प्रदान...
काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रमा पनि निजी क्षेत्रको लगानी खुल्ला गरेसँगै यो क्षेत्रमा निजी क्षेत्रको आकर्षण बढ्दो क्रममा रहेको देखिएको छ । निजी क्षेत्रले संचालन गरेका अस्पताल, स्वास्थ्य सम्बन्धी शैक्षिक संस्था र अक्सिजन उद्योगमा...
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेरुदण्डीय पक्षघात समुह नेपाललाई ३ लाख रुपैयाँ सहयोग गरेको छ । आइतबार आयोजित एक कार्यक्रममा बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले मेरुदण्डीय पक्षघात समुह नेपालका...
काठमाडाैं । ग्रीन टी धेरै मानिसको लागि स्वस्थ जिवनशैलीको प्रतिज्ञा दिने पेय पदार्थ हो । यसमा धेरै मात्रामा ऐन्टीअक्सीडेण्ट हुने गर्दछ, जसले शरीरको कोषलाई क्षति हुनबाट बच्न मद्दत गर्दछ । ग्रीन टीले शरीरको बोसोलाई...
डोटी । रगत अभावका कारण अहिलेसम्म डाेटी जिल्लामा चार जनाको अकालमा ज्यान गुमाउनु परिसकेको बताइएको छ । निजी क्षेत्रबाट सञ्चालित शैलेश्वरी अस्पतालले रगत अभावलाई अन्त्य गर्न स्थानीयवासीको निःशुल्क रगत समूह परीक्षण गर्न शुरुआत गरेको...
काठमाडौं । पुरानो मेडिकल कलेज चितवन र उद्योग वाणिज्य संघबीच आपसी सहकार्यमा छुट सम्बन्धी स्मरण पत्र नवीकरण भएको छ। गत वर्ष पनि उद्योग वाणिज्य संघका सम्पूर्ण बैध सदस्यहरुलाई निश्चित प्रतिशत छुट दिइने स्मरण पत्रमा...
बनियानी । झापाको कचनकवल गाउँपालिका–६ स्थित बनियानीमा सुविधा सम्पन्न प्राथमिक स्वास्थ्य केन्द्र निर्माण भएको छ । शहरी विकास तथा भवन निर्माण कार्यालय झापाको रु छ करोड ६६ लाख ९६ हजार ८४८ लगानीमा प्राथमिक स्वास्थ्य...
डाेटी । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालमा बाँडेका १६ एम्बुलेन्समध्ये अधिकांश सञ्चालनमा नआउँदै थन्किन थालेका छन् । सञ्चालनमा रहेका एम्बुलेन्स पनि चालकले त्रासैत्रासमा चलाइरहेका छन् । सामाजिक विकास मन्त्रालयले अत्याधुनिक...
भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले यहाँस्थित महाकाली अस्पताललाई अक्सिजन खरिदका लागि रु चार लाख ५६ हजार आर्थिक सहयोग गरेको छ । नगरप्रमुख सुरेन्द्र विष्टले अक्सिजन आपूर्तिका लागि बुधबार एक समारोहबीच उक्त सहयोग रकम अस्पताललाई...
काठमाडौं। नेपाल चिकित्सक संघको चुनावमा महासचिवमा स्वतन्त्र रुपमा उभिएका डा. दिपेन्द्र पाण्डेले आफुहरुले जित्ने पक्का बताएका छन् । मंगलबार पत्रकार सम्मेलनमा आफ्नो ऐजेण्डाहरु प्रस्तुत गर्दै डा. दिपेन्द्र पाण्डेले उक्त कुरा बताएका हुन् । डा. पाण्डेले...
काठमाडौं । सानिमा बैंक र नेपाल मेडिसिटि हस्पिटलबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता भएको छ । यस सम्झौतापत्रमा सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत बबी सिंह गड्तौला र नेपाल मेडिसिटि हस्पिटलका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर...
डोटी । हिमपातसँगै बढेको चिसोले सताएपछि स्थानीवासी बिरामी पर्न थालेका छन् । यहाँका सरकारी तथा निजी अस्पतालमा अहिले बिरामीको चाप बढेको छ । जिल्ला अस्पताल डोटीमा मात्रै चिसोका कारण रुघाखोकी, निमोनियालगायतका ज्वरोका ४० बिरामी...
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र नेपाल मेडिसिटी हस्पिटलबीच विभिन्न सेवा सुविधामा दिइने छुटसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र नेपाल मेडिसिटी हस्पिटलका महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर...
काठमाडौं । ग्राण्डी ईन्टरनेसनल अस्पतालले ४० बेडमा नि:शुल्क सेवा दिने भएको छ । अस्पतालले आफ्नो साताैँ वार्षिकाेत्सवको अवसरमा आर्थिक स्थित कमजोर भएकाहरुको लागि छुटै वार्डमा ४० वटा सब्सिडाइज बेडको सेवा दिने भएको हो । उक्त...
वासिङ्टन डिसी । स्वस्थ दूध पिउने बच्चाहरु बोसोयुक्त अर्थात चिल्लो पदार्थ बढी भएको दूध पिउनेहरूको तुलनामा बढी वजन अर्थात मोटोपनको संभावना कम हुने एक अध्ययनले देखाएको छ । हालै सार्वजनिक गरिएको एक अध्ययनले “होल...
काठमाडौं । करिब ४ अर्ब लगानीमा झापाका बिर्तामोडमा ३ सय शैयाको क्यान्सर अस्पताल संचालनमा आएको छ । पूर्वाञ्चलका क्यान्सर बिरामीलाई लक्षित गर्दै बिर्तामोडमा पूर्वान्चल क्यान्सर अस्पताल बुधबारदेखि संचालनमा आएको हो । बिर्तामोडस्थित बी एण्ड सी...
काठमाडाैं । विभिन्न धर्ममा उपवासलाई निकै प्राथमिकता दिने गरिएको छ । विशेष गरेर हिन्दु र मुस्लिम समुदायमा यो चलन प्रचलित छ । भगवान्सँग वरदान माग्न धेरै मानिसहरु उपवास बस्ने गरेका छन् । यो विषय स्वास्थ्यसँग...
Copyright © 2024 Bikash Media Pvt. Ltd.