पूर्वाधार

  २०७६ फागुन १५ गते १६:११     विकासन्युज

काठमाडौं । डिजेल र पेट्रोलको प्रतिलिटर पाँच रुपैयाँ मूल्य बढ्ने भएकाे छ । सरकारले प्रतिलिटर पेट्रोल र डिजेलमा थप ५ रुपैयाँ विकास कर थपेर १० रुपैयाँ पुर्याएकाे हाे । बिहीवार सूचना तथा सञ्चार प्रविधि...

  २०७६ फागुन १५ गते १२:४९     विकासन्युज

काठमाडौं । स्वदेशी लगानीमा निर्धाणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ठाडो सुरुङमा ३ सय ५५ मिटर पेनस्टक पाइप जडान गरिएको छ । पाइप जडानका लागि सबैभन्दा जटिल मानिएको तल्लो ठाडो सुरुङमा...

  २०७६ फागुन १५ गते ९:४४     विकासन्युज

सुर्खेत । कर्णाली प्रदेश सरकारले यतिबेला राजधानी सुर्खेतका सडक निर्माण कार्यलाई तीव्रता दिएको छ । राजधानी शहर सुर्खेत वीरेन्द्रनगरका सडक नै पक्की नबनेको र बनेका सडक पनि बिग्रँदै गएकाले सरकारले यहाँको निर्माण कार्यलाई अघि...

  २०७६ फागुन १४ गते ९:२४     विकासन्युज

म्याग्दी । म्याग्दीको उच्च पहाडी बस्तीहरुमा मङ्गलबार सातौँ पटक हिमपात भएको छ । सोमबार रातिदेखि भएको वर्षा र हिमपातका कारण जनजीवनका साथै विकास निर्माणका योजनाहरु प्रभावित भएका छन् । धवलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ, मङ्गलाको...

  २०७६ फागुन १३ गते १७:५५     विकासन्युज

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले रिलायन्स सिमेन्टसहित विभिन्न ४ उद्योगलाई कारवाही गर्ने भएको छ । विभिन्न समयमा विभागले गरेको बजार अनुगमनबाट संकलिन नमुनाहरु विभागको प्रयोगशालामा परीक्षण गराउँदा प्राप्त नतिजा अनुरुप नपाईएकोले उनीहरुलाई...

  २०७६ फागुन १३ गते १५:३३     विकासन्युज

काठमाडाैं । हुलाकी राजमार्गको भौतिक प्रगति ४८ प्रतिशत पुगेको छ । राष्ट्रिय गौरवको सो आयोजना अन्तर्गत हालसम्म झण्डै ३८५ किलोमिटर सडक भएको छ । सो राजमार्गको लम्बाई ९७५ किमी रहेकोमा अहिलेसम्म ३३८ किमी सडक...

  २०७६ फागुन १३ गते ११:४५     विकासन्युज

पाेखरा । गण्डकी प्रदेश औद्यागिकीकरणमा पछि परिरहेको अवस्थामा प्रदेश सरकारले यसको विकासलाई प्राथमिकतामा राखेको छ । उद्योगका क्षेत्रमा सात प्रदेशमध्ये पाँचौँमा पर्ने गण्डकीमा औद्योगिकीकरणलाई लक्षित गरी सरकारले ‘एक स्थानीय तह एक उद्योग ग्राम’ स्थापना...

  २०७६ फागुन १२ गते १७:५१     विकासन्युज

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। साेमबार उनले मन्त्रालय पुगेर जिम्मेवारी सम्हालेका हुन्। यसअघि यो मन्त्रालयको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका गोकुलप्रसाद बाँस्कोटाले सम्हालेका थिए।...

  २०७६ फागुन १२ गते १६:५१     विकासन्युज

काठमाडौं । विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले हनुमन्ते करिडोरमा देखिएको जग्गा विवादको विषय अदालतमा नलिन सुझाव दिएकी छन् । साेमबार विकास तथा प्रविधि समितिको बैठकका सभापति खड्काले जग्गा विवादमा मुछिएका सबैलाई जग्गाको विवादलाई...

  २०७६ फागुन १२ गते १५:३६     सन्ताेष राेकाया

काठमाडौं । निर्माणाधीन हनुमन्ते करिडोरमा जग्गाको विवाद जटिल समस्याको रुपमा देखा परेको छ । काठमाडौं उपत्यकालाई सुन्दर, यातायात आगवमन सहज, करिडोरको विकास र उपत्यकाको प्रकोपलाई न्यूनीकरण गर्ने उद्देश्यले निर्माण भइरहेको हनुमन्ते करिडोरको निर्माणमा जग्गा...

  २०७६ फागुन १२ गते १०:०५     विकासन्युज

पर्वत । बजेट अभावले लामो समयदेखि रोकिएको जनता आवास कार्यक्रमअन्तर्गतका घर निर्माणले गति लिएको छ । जिल्लाका फलेबास, कुश्मा, बिहादी, जलजला र महाशिलामा विपन्न समुदायका लागि ११९ घर निर्माणाधीन छन । प्रदेशको भौतिक पूर्वाधार...

  २०७६ फागुन १२ गते ९:४४     विकासन्युज

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूल नहरको भविष्य अन्योलमै छ । नहरमा मर्मतपछि चार क्युमेक्सभन्दा बढी पानी थेग्न सक्छ भन्ने विश्वास आयोजनाका प्राविधिकहरुमा छैन । पश्चिमी र पूर्वी गरी...

  २०७६ फागुन ११ गते १६:४४     सन्ताेष राेकाया

काठमाडौं । सरकारले निजगढ विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछाडिको अर्को वैकल्पिक विमानस्थलका रुपमा लिएको छ । तर, यो विमानस्थलको जुन रुपमा प्रचार प्रसार गरिएको छ त्यही अनुरुप कार्यशैलीमा भने कुनै प्रगति र परिवर्तन देखिँदैन...

  २०७६ फागुन १० गते १४:१३     विकासन्युज

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरस प्रकोपका कारण रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय )     को पुनःनिर्माणको काम सकिए पनि हस्तान्तरणमा ढिलाइ भएको छ । स्कुलको पुनःनिर्माण सके पनि चिनियाँ सरकारी टोली...

  २०७६ फागुन ९ गते १३:४१     विकासन्युज

सुर्खेत । वीरेन्द्रनगरस्थित कटकुवा स्वास्थ्य चौकी भवन निर्माणको ठेक्का विसं २०६८ मा जिएम कन्स्ट्रक्शनले पाएको थियो । विसं २०७० असार मसान्तसम्म निर्माण पूरा गर्ने कार्यादेश पाएको कन्स्ट्रक्शनले निर्धारित समयमा काम सकेन । सङ्घीय आयोजना...

  २०७६ फागुन ९ गते १३:२७     विकासन्युज

काठमाण्डाैं। नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १ सय ४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए जलविद्युत केन्द्र मर्मतका लागि तीन दिन २० घण्टा बन्द हुने भएको छ । विद्युतगृहको पहिलो युनिटको मुख्य इनलेट भल्भबाट पानी...

  २०७६ फागुन ८ गते १४:२८     विकासन्युज

खाँदबारी । जोगवनी–किमाथाङ्का सडकखण्डको खाँदबारी–किमाथाङ्काअन्तर्गत नौ पक्की पुलको निर्माण रोकिएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) नगरी आयोजनाको निर्माण प्रक्रिया शुरु गर्दा निर्माण अवरुद्ध भएको हो । सो सडकअन्तर्गत नौ पुल निर्माणको ठेक्का लागेर...

  २०७६ फागुन ८ गते १४:२४     विकासन्युज

काठमाडौं । सिन्धुपाल्चोकको लार्चामा सञ्चालन भएको ३ मेगावाट क्षमताको भैरवकुण्ड हाइड्रोपावरलाई बैंकहरुले लिलामी गर्ने भएका छन् । हाइड्रोपावरलले बैंकबाट लिएको ऋण तिर्न नसकेपछि लिलामीको प्रक्रिया अघि बढाएको हो । हाइड्रो पावरलाई ३५ दिनभित्र ऋण तिर्न...

  २०७६ फागुन ७ गते १४:५४     सन्ताेष राेकाया

काठमाडौं । राष्ट्रिय योजाना आयोग परियोजना (प्रोजेक्ट) बैंकको तीव्र कार्यान्वयनमा जुटेको छ । आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले देशको दीर्घकालीन विकासको खाका तयार पार्नको लागि परियोजना बैंक आावश्यक भएको भन्दै यसको तीव्र कार्यान्वयनमा जुटेको बताएका...

  २०७६ फागुन ६ गते २२:५२     विकासन्युज

काठमाडौं । लिबर्टी इनर्जी कम्पनीले निर्माण गरिरेहको माथिल्लो दोर्दी ए जलविद्युत आयोजना को ९६ प्रतिशत काम सकिएको छ । २५ मेगावाट क्षमताको यो आयोजनाको बाँकी काम आगामी चैत मसान्तसम्म सक्ने लक्ष्य रहेको सञ्चालक राम...