काठमाडौं । काभ्रे जिल्लाको महाभारत गाउँपालिका–२ कुपिन्टारस्थित प्रदेश सरकारको सहयोगमा एक करोड ८२ लाख रुपैयाँको सिँचाइ आयोजना निर्माण शुरु भएको छ । करीब ३०० हेक्टर खेतीयोग्य जमीनमा सिञ्चित गर्ने उद्धेश्यले चमेरो ओढार सिँचाइ आयोजना...
काठमाडौं । नेपाल भ्रमण वर्ष शुरु हुनैलाग्दा पर्यटकलाई लक्षित गरेर होटल तथा घरवास खुल्ने क्रम बढेको छ । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको बेला पर्यटन विभागमा चालू आर्थिक वर्षमा...
काठमाडौं । नेपाल दूर संचार प्राधिकरण (एनटीए) ले नेपाल टेलिकमलाई काठमाडौंका मुख्य १५ स्थानमा रहेका अस्तव्यस्त तारहरु हटाउन निर्देशन दिएको छ । अस्तव्यस्त तारले सहरको आकर्षण विगारेको भन्दै एनटीएले नेपाल टेलिकम(एनटीसी)लाई यहि मंसिर २...
बनेपा । कृषिजन्य उत्पादन वृद्धिका लागि जिल्लाको विकट मानिएको महाभारत गाउँपालिका–२ कुपिन्टारमा चमेरो ओढार सिँचाइ आयोजनाको निर्माण कार्य सुरु भएको छ । प्रदेश सरकारको रु एक करोड ८२ लाखको सहयोगमा निर्माण शुरु भएको सो...
काठमाडौँ । सुन्दर यातायातले २१ वटा बस थप्ने भएको छ । हाल चार वटा मात्रै बस सञ्चालन गर्दै आएकाे सुन्दर यातायातले साढे २५ कराेड लगानी थपेर २५ वटा बस पुर्याउन लागेकाे हाे । नेपालमा...
ह्यूस्टन । अमेरिकी ऊर्जा सूचना केन्द्रले गत साता अमेरिकी कच्चा तेलको आयात र निर्यात दुबै वृद्धि भएको जनाएको छ । केन्द्रका अनुसार गत साता औसतमा प्रतिदिन ६१ लाख ९० हजार ब्यारेल तेल आयात भएको...
काठमाडौं । काठमाडौं उपत्यकामा निर्माण भएका करिडोर कालोपत्र नहुँदा आवागमनमा समस्या हुँदै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजनाअनुसार विसं २०७५ चैतदेखि खोला किनारमा करिडोर निर्माण भए...
काठमाडौं । नुवाकोटको म्यागङ गाउँपालिका–३ र ६ को सङ्गमस्थल टुँडी मैदानमा ताल एवं पार्क निर्माण थालिएको छ । हाल टुँडीस्थित पोखरी रहेको स्थानमा एक करोड ७१ लाखको लगानीमा निर्माण हुन लागेको हो । तालसहितको...
काठमाडौं । उत्तरी पर्वतको जलजला गाउँपालिकाको वारीबेनीमा निर्माण भएको जिल्लाकै ठूलो ‘लिफ्ट’ प्रविधिको खानेपानी आयोजनाको परीक्षण शुरु भएको छ । आयोजनाको पूर्वाधार निर्माण सकेर परीक्षणका लागि पानी वितरण शुरु गरेको उपभोक्ता समितिले जनाएको छ...
काठमाडाैं । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको अवस्थामा छ । अहिले यो विमानस्थलको ८४ दशमलव २५ प्रतिशत निर्माणको काम सकिएको छ । टर्मिनल भवन फिनिसिङ, प्राविधिक उपकरण जडानलगायतका...
काठमाडौं । नेपाललाई भारतीय जलमार्गमा राष्ट्रिय ध्वजावाहक पानी जहाज सञ्चालन गर्ने बाटो खुला भएको छ । नेपाल र भारतीयबीच पारवहन सन्धि संसोधन गर्न बसेको प्राविधिक समितिको बैठकले भारतको आन्तरिक जलमार्गमा नेपाली पानीजहाज सञ्चालन गर्ने...
रसुवा । नेपालको उत्तरी नाका रसुवागढीको टिमुरेमा सुख्खा बन्दरगाहको निर्माण शुरु भएको छ । वैदेशिक व्यापारलाई सहजीकरण गर्ने उद्देश्यले बन्दरगाहको निर्माण शुरु भएको हो । निर्माण थालेको साढे दुई वर्षमा बन्दरगाह निर्माण सम्पन्न गर्ने...
डाेटी । मालपोत कार्यालय डोटीमा अनलाइन सेवाबाट लालपुर्जा अर्थात् जग्गाधनी प्रमाणपत्र दिन शुरु गरेको छ । सेवाग्राहीका अभिलेख कम्प्युटरकृत गरी सुरक्षित राख्ने उद्देश्यले अनलाइन सेवा शुरु भएको हो । उक्त सेवा शुरु भएपछि पहिलोपटक केआइसिंह गाउँपालिका–१...
काठमाडौं । नेपालको विकास निर्माणमा सघाउँदै आएको विश्व बैंकले विद्यालय क्षेत्र विकास कार्यक्रम र युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजनाको लागि १६ अर्ब ३७ करोड १३ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले...
काठमाडौं । काठमाडाैं त्रिपुरेश्वर स्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा सोमबार चारदिने चीनतिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर शुरु भएको छ । जन गणतन्त्रचीनको वाणिज्य मन्त्रालय अन्तर्गतको ट्रेड डेभलपमेन्ट ब्युरो र चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित...
काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–२ दरबार क्षेत्रको कुवापानीस्थित भगवती मन्दिर परिसरमा ‘पृथ्वीनारायण शाह सङ्ग्रहालय’ निर्माण थालिएको छ । नेपालको एकीकरणको शुरुवात नुवाकोटबाट गरेका शाहसँग सम्बन्धित सामग्री र जीवनसँग जोडिएका विषयवस्तुको सचित्र उतार्ने प्रयासस्वरुप सङ्ग्रहालय...
काठमाडौं । नेपाल–भारत व्यापार तथा पारवहन सन्धि पुनरवलोकन बैठक मंगलबारदेखि काठमाडौं शुरु भएको छ । मंसिर १० र ११ गते काठमाडौंको होटल याक एण्ड यतीामा बैंठक बिसएकाे हाे । पारवहन सन्धि पुरानो भएकाले पुनरवलोकन...
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले स्मार्ट मिटर जडान कार्यक्रममा तिब्रता दिएको छ । प्राधिकरणले आम उपभोक्ताको घरमा स्मार्ट मिटर जडान गर्नका लागि सर्वेक्षणमा तिब्रता दिएको हो । प्राधिकरणले काठमाडौं उपत्यका स्मार्ट मिटरिङ आयोजना अन्तर्गत पहिलो...
काठमाडौं । चीनको युनान प्रान्तका गर्भनर रुएन चेङगफाले नेपालको ऊर्जा, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्य गर्न युनान इच्छुक भएको बताएका छन् । सोमबार ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनसँग भेटवार्ता गर्दै उनले युनान नेपालसँग सहकार्य...
काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघ प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका छन् । महासंघले सोमबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि साढ् ९ बजेदेखि धर्ना दिएका हुन् । उनीहरुले ‘सार्वजनिक खरिद नियमावली, २०७६’ को आठौं संशोधनका...
Copyright © 2024 Bikash Media Pvt. Ltd.